सप्तरी, मंसिर १० । बाखाले सुँगुरको पाठा जन्माएपछि सप्तरीको गम्हरिया प्रवाहा गाविसका बासिन्दा आश्चर्यचकित बने ।
गम्हरिया प्रवाहा गाविस–३ निवासी योगेन्द्रप्रसाद साहले पालेको बाख्राले शनिबार बिहान सुँगुरको पाथा जन्माएको थियो । बाख्राले अन्दाजी करिब तीन किलोग्राम तौल भएको उक्त सुँगुरको पाठा जन्माएपछि हेर्नका लागि उहाँको घरमा सर्वसाधारणको घुइँचो लागेको थियो । बिहान ८ बजेतिर जीवितै जन्मेको बच्चा तीन घन्टापछि मरेको स्थानीयवासी धीरेन्द्र साहले जानकारी दिनुभयो ।
लौ बा बा- नेपालमा नै अनेक हुन्छ, कहीले नया सडकमा भूतले दीनमा नै मान्छेलाइ झापड हान्ने, कहीले गणेश भगवानको मुर्तीले सन् सनी दुध पीउने, गाईले दुइवोटा टाउको भएको बाछा पाउने- अहीले बाख्राले सुंगुरको पाठा जन्मायो रे- त्यो बाख्रो सुँगुर संग नसुती त पक्कै जन्मेका त हैन होला- अनुसन्धान गर्न जडुरी छ- कली युग भनेको येही होला-
Well-loved. Like or Dislike:
14
0
त्यो सुँगुरसंग झुकियेर जन्मेको पाठोको नाम रक्त-पिपासु दाहाल हो कि ?
मन परे हरियो, नपरे रातो
0
0