हेटौँडा,मंसिर १० । मकवानपुर प्रहरीले जङ्गलमा लुकाइराखिएको अवस्थामा ६ सय केजीभन्दा बढी विभिन्न लागुपदार्थ बरामद गरेको छ ।
प्रहरीको गस्ती टोलीले मकवानपुरको उत्तरी भेगमा पर्ने पलाँसे गाविस ६,स्थित घुम्ती जङ्गलमा लुकाइराखिएको लागुपदार्थ बरामद गरेको हो ।
अवैध गाँजा २५४ केजी, प्याकिङ गरिएको चरेस ४६ केजी र गाँजाको धुलो ३३२ केजी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लुकाई राखेको चाही पक्कै हैन नै होला- पक्राउ परेकाहरुको अनुरोधमा येसो अली अली चीयापान खर्च मिले पछी नाम सार्बजनीक नगरेका मात्र हो- कुरो घुमाउरो छ-
मन परे हरियो, नपरे रातो
8
0
I like this post
return man 2
मन परे हरियो, नपरे रातो
0
0