यो जन्मदै जगतमा कैयौं प्रहार आए साम्राज्य दुई हारे हारेन शान हाम्रो …………………………. गोपाल प्रसाद रिमालले दशकौं अघि रचेको यो भाव जस्तै नेपाली शान उच्च भनेर नेपालीले मात्रै गौरवको गाथा गाइरहेका छन् कि अन्तर्राष्ट्रिय जगतको नजरमा पनि नेपालको शिर उँचों नै छ । बदलिंदो नेपाललाई अन्तर्राष्ट्रिय जगतले कसरि हेरिरहेको छ? आजको साझा सवालमा छलफलका लगि हामीसँग अमेरिका र भारतका लागि राजदूत भइसक्नुभएका पूर्व परराष्ट्र मन्त्री डा. भेष बहादुर थापा, संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व प्रतिनिधि प्रा. जयराज आचार्य र जर्मनीका लागि पूर्व राजदूत प्रा. नोबल किशोर राई हुनुहुन्छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
अब नेपाल लाई हेर्नु भन्दा ता switch off गर्नु फाइदा छ बिजुली को मूल्य त कम औंछा दिक्क भै सक्यो यो नेता जी को गन्थन ले
Well-loved. Like or Dislike:
23
2
त्रिभुबन बिश्वबिद्यालयका सह प्राध्यापकको अभिव्यक्ति सुन्दा यस्ता प्राध्यापकले कस्तो शिक्षा दिदाहोलान जिज्ञाशा लाग्यो र दया पनि/यो त पियन हुन पनि योग्य जस्तो लागेन/अरु विद्वानहरुबाट आएको बिचार र चिन्तन मनन योग्य छन/
Well-loved. Like or Dislike:
11
1
बिस्वमा नेपालीको छबी, इमान्दार, सोझा, हासिरहने मुहार थियो १९९० अगाडी,त्यसपछि त् दुनियाको भ्रस्टचारी को देस किन बन्यो, राजनैतिक नेताहरु को जसरि भएपनि पैसा बनाउन पर्छ भन्ने एकोहोरो लालस्य ले गर्दा भएको हो.
Well-loved. Like or Dislike:
12
0
हाम्रो नेता हरुलाई देस गरिब नै चाहिएको छ l किनकि
मागेर खान पाईन्छ नि l हामी नेपाली कति चलाख छौ ,
मन परे हरियो, नपरे रातो
5
1
पुष्पा बस्नेत लै CNN ले CNN hero award दिदा चै सब्बै नेपाली हरू खुशीले गद गद्द हुने आनी recocnization ra सम्मान भयू भनेर आनी आफू लै ठीक नलाग्ने कुरा गर्यू भनेचाई हस्तछेप भयू भन्ने त नेपाली हरू को पूरानै बानि हू नि!!! तेस्तू मान्छे लै नेपाल governemnt le kiina बिधेशी हरू भन्दा अगाडी नै चिन्नेरा सम्मान गर्दैन ह???? हाम्रू असल काम गर्ने मान्छे हारू लै चै बिदेशी हरू ले नै सामान गारे पछि मात्र नेपाली हरू ले उसको काम को कदर गर्ने ह???? आनी देश नै बिदेशी हरू लै जिम्मा दिए भैगयो नि अबु!
मन परे हरियो, नपरे रातो
0
1
देशमा घिनलाग्दो राजनीति हावी भयो ,कोहि जातिय राजनीति ,कोहि दलीय स्वार्थ ,कोहि कुर्सि नछोड्ने ,कोहि खाली बिद्रोह गर्ने ,सबै भ्रस्ट नेता हरु भएको देशमा अरुले कसरि हेरिरहेको छ भन्नै परेन , तर सिधा साधा नेपलिहेरुलाई चाही अझै राम्रो नजरले हेर्चन बिदेसी हरु !
मन परे हरियो, नपरे रातो
3
0