काठमाडौं,मंसिर १८ । यस बर्षको सीएनएन हिरो २०१२ (CNN Hero of the Year 2012 Pushpa Basnet) नेपालकी समाजसेवी पुष्पा बस्नेत भएकी छन् । अमेरिकाको लसएन्जल्समा नेपाली समय अनुसार आइतबार सांझ प्यासिफिक समय ६:०० बजे आयोजित भव्य समारोहमा विश्वभरका १० समाजसेवीमध्येबाट पुष्पालाई ‘सीएनएन हिरो’ घोषणा गरिएको हो । सीएनएन टेलिभिजनबाट पुरस्कारस्वरूप पुष्पाले ट्रफीका साथ २ लाख ५० हजार डलर पाएकी छन् । उनले आफुले प्राप्त गरेको रकम महिला र आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य बालबालिकाको हितमा खर्च गर्ने बताएकी छन् । संसारकै प्रतिष्ठित पुरस्कारहरूमध्येमा पर्ने ‘सीएनएन हिरोका लागि करिब १ सय मुलुकका १० हजारभन्दा बढी समाजसेवीको नाम सिफारिस भएको थियो । करिब आठ महिना अघि इन्टरनेटबाट सुरु भएको छनोट प्रक्रिया अन्तर्गत करिब दुई महिना अघिको उत्कृष्ट १० को सुचि छनौटको चरणमा उनी ‘सीएनएन हिरो’को उत्कृष्ट १० मा छनौट भएकी थिइन् ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
बधाई छ पुस्पा बस्नेतलाइ नेता देशको छबी बिगारे pAni पुस्पा अनुराधा जस्ताले नेपालको शिर उच्चा राखेकोमा सम्पूर्ण Nepali जनता गौराब्वंबित भएको छौ thank u पुस्पा and सबैजनालाई
Well-loved. Like or Dislike:
175
2
जित्न त नेता ले पनि जित्छन तर पछाडी बाट गन्दा खेरी l
Well-loved. Like or Dislike:
62
2
i have to word to tell you any thing puspa didi.. thank’s a lot from my inner heart… Love you puspa didi <3 <3
Well-loved. Like or Dislike:
10
0
i have No word to tell you any thing puspa didi.. thank’s a lot from my inner heart… Love you puspa didi <3 <3
Well-loved. Like or Dislike:
10
0
बधाई छ पुस्पा बस्नेतलाई
Well-loved. Like or Dislike:
91
3
बधाई छ पुष्पा जी
Well-loved. Like or Dislike:
66
2
बधाई छ पुष्पा बश्नेत लाई देस्कोनाम। रोसन गरे कोमा
Well-loved. Like or Dislike:
55
2
बधाई छ पुस्पा बस्नेतलाई, नेपालको शिर उच्चा राखेकोमा सम्पूर्ण नेपाली जनता गौराब्वंबित भएको छौ|धन्यवाद पुस्पा बस्नेतलाई
Well-loved. Like or Dislike:
73
2
हार्दिक बधाई छ ! तिमि जस्ती छोरी यो देश मा फेरी पनि जन्मी रहोस .
Well-loved. Like or Dislike:
61
3
मेरो भोट खेर गएन / के गर्नु नेता लाई जिताएको भोट त खेरै गयो / सारै खुशी छु पुस्पा बहिनि /
Well-loved. Like or Dislike:
143
46
congregation pushpa bashanet ji hamro bhotle ramro kamdiye6
Well-loved. Like or Dislike:
109
2
यो नेपालको प्रतिष्ठा मात्र नभई एक कर्तब्य निष्ठा आमा ले पाउने सम्मान प्रति हामी सर नेपाली उत्शयीत छौ \ अब पनि येस्ता काम निरन्तर सफलता पुरुड जारी रहोस, सुवकमाना छ पुस्पा जी लाई
Well-loved. Like or Dislike:
41
2
चोन्ग्रतुलेशन
congralution
Well-loved. Like or Dislike:
23
2
congratulation puspa basnet ji lai
Well-loved. Like or Dislike:
44
2
congratulation puspa basnet ji लै
Well-loved. Like or Dislike:
17
3
बधाई छ पुष्पा बस्नेत जी लाई nepal ko नाम शिखरमा पुरयानु भयो अनि नेपाली अनाथ बालबालिका हरु ले अब झन् राम्रो संग बस्न पाउने भएकोमा माअति नै खुशी लागेयो
Well-loved. Like or Dislike:
30
2
बधाई छ पुस्पा दिदि लाई 2012 को CNN HIRO उपाधि जित्नु भएको मा सधै नै जिन्त्नु होस् यसै गरि सबै को सेवा गर्नु होस् / आझै पर्गती गर्नु होस् येही छ पुस्पा दिदि लाई सुभकामना ///
Well-loved. Like or Dislike:
16
1
नेपाल आमा कि सपुत पुष्पा जी , तपाई लाई धेरै धेरै बधाई । मानिस भन्दा उसले गर्ने काम ठूलो – निर्दोष बालवालिका को उध्दार गरि तपाईले विश्व भरि – नेपालि चेलिको साहस र सेवा को उदाहरण प्रस्तुत गर्न सफल हुनु भयो । पुष्प झै सदा सुगन्धित रहोस तपाईको काम र नाम ।
Well-loved. Like or Dislike:
21
1
Everybody should learn from her!!! Coz of greed and selfish attitude towards success and money we are leading us nowhere than in a big ,deep well…coz of her small efforts with great achievement it was my honour and salute to all good Nepalese with free spirit. Who always wants to makes difference!! No matter what!!! Their contributions are.. On the behalf of humanity!!! Shame on you all political parasite and leaders…you all have ruined the nation and our hope towards success in the world is getting thinner and thinner..
Well-loved. Like or Dislike:
24
2
बधाई छ पुष्पा बश्नेत लाई देस्कोनाम। रोसन गरे कोमा||||||||||||
Well-loved. Like or Dislike:
16
2
हाम्राे भाेट हाम्राे पूष्पा र हाम्राे नेपाल!!याे हामी नेपाली सबैकाे लागी गैरबकाे
कूरा हाे र नेपाललाई चिनाउनेनै यस्ता नेपालीले हून!मेराे आँसू खस्याे!
धन्यबाद पूष्पा जी तपाईलाई!!!!
Well-loved. Like or Dislike:
20
1
हामी सबै नेपाली हरु तपाई को साथ मा ६औ तपाई येसरी नै दिन दुखि र गरिब बालक को सेवा मा आफ्नो अमुल्य समय दिनु भएकोमा हार्दिक हार्दिक बधाई ६ पुस्पजी
Well-loved. Like or Dislike:
13
1
बधाई पुष्प g we all nepalies are so happy
Well-loved. Like or Dislike:
12
1
धेरै धेरै भदाई छ धेरै खुसि लाग्यो
Well-loved. Like or Dislike:
12
1
It is good news for all Nepali people from the good work of Puspa Basnet. We Nepali people need so much good work for improvemet of society. That is why Anuradha and Puspa are headig good work in Nepali society infront the globle world.
Well-loved. Like or Dislike:
16
1
बधाई छ पुस्पा बस्नेतलाई अझै राम्रो गर्दै जानुहोला|
मन परे हरियो, नपरे रातो
9
1
पुस्पा बस्नेत ले नेपालि पोसाक लगाए देखि झन् कति राम्रो हुन्थ्यो होला तर के गर्नु धोतिनी हरु को पोसाक कुर्ता सलवार लगाएको देख्दा दिमाग खराब यार
मन परे हरियो, नपरे रातो
9
7
हार्दिक बधाई छ ! तिमि जस्ती छोरी यो देश मा फेरी पनि जन्मी रहोस
Well-loved. Like or Dislike:
131
2
मैले दिअको vot लागेछ ! बदाई छ पुस्पा ji
मन परे हरियो, नपरे रातो
12
4
बधाई छ पुष्पा जी
मन परे हरियो, नपरे रातो
14
9
बधाई ६ पुस्पा ,तिम्रा कृति ले गगन चुमोस
हजारौ फुलहरुका बिचमा सुगंथित गुलाब को बास्ना बनि अबोथ वाल बालिकाको सुनौला भबिश निर्वार्णमा एक अबसर प्राप्त गरेको मा हामीसारा नेपाली खुसि छौ तिम्रो cnn हिरो
सन्मानमा….
Well-loved. Like or Dislike:
21
9
बधाई छ पुस्पा बस्नेतलाई
मन परे हरियो, नपरे रातो
7
1
very very coungratulation puspa g .sadhai sakaratmak soch ra sahayogi bhabana ko jit hudai jawos .
मन परे हरियो, नपरे रातो
4
1
nepal ko nam bisoma chinaunu bhaayeko ma tapailai badhai 6….
मन परे हरियो, नपरे रातो
4
2
बधाई छ पुस्पा बहिनि लाई …. अनि हाम्रो.. भोट ले गर्दा ….भन्ने कमेन्ट मलाई राम्रो लागेन ….JAY NEPAL KI CHORI PUSPA बस्नेत…..
मन परे हरियो, नपरे रातो
6
2
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
6
278
बधाई छ पुस्पाजि ,नेपाल को उचाइ बढाईदिनुभयेकोमा !!!
Well-loved. Like or Dislike:
119
1
PUSPA BASNET बहिनि को राम्रो kam देखेर बाबुराम bhhatarai …. लाई चेतना भया कि नाई….
Hot debate. What do you think?
9
114
हार्दिक बधाई छ ! तिमि जस्ती छोरी यो देश मा फेरी पनि जन्मी रहोस
Well-loved. Like or Dislike:
43
1
धेरै धेरै बधाई छ
मन परे हरियो, नपरे रातो
5
1
कंग्रचुलेशन
मन परे हरियो, नपरे रातो
6
1
दिन दिनै भोट दिएको खेर गएन …राम्रो भयो ..खुसि लाग्यो .. यो हाम्रो देशको गौरब हो … हार्दिक बधाई अनि शुभकामना..welldone..keep it up….
मन परे हरियो, नपरे रातो
5
1
एस्तो काम गर्न धेरै गाह्रो छ झन् एती धेरै जना संग पुष्प दि नै जित्नु भनेको गर्ब को कुरा हो धेरै धेरै बधाई
मन परे हरियो, नपरे रातो
5
0
बधाई मात्र दिएर हुन्न साथिहरुहो लगनसिल अनि देशमा रहेका अनाथ बालबालिकाहरुलाई उचित शिक्षा अनि उज्जल भबिस्यको लागि लगी पर्नेलाई सहयोग गर्न अग्रसर हुनुपर्यो अनि मात्र like गरेको सुहाउछ l
Well-loved. Like or Dislike:
137
0
सोचेको थिए मेरो भोट खेरो जाला भन्दै दैनिक भोट दिन्थे । तर आज म पनि cnn हिरो ओफ द एअर देख्न साथ भावुक हुदै । भोट दिएर ठुलो काम गरेछु । भन्दै पुष्पा लाई हृदय देखीनै धन्यबाद ……..
Well-loved. Like or Dislike:
11
0
Puspa Basnet became CNN hero of Second Haiiti of the world.The most corrupted country in world has got cnn hero. I do hope the amount he earned will be invested in personal expenditure of CNN hero.Go ahead puspa . The national Politcal leader has given lesson of corruption so please follow them . They empty the wealth of the nation why not you empty the wealth america who has given personally to you.
Well-loved. Like or Dislike:
12
0
बधाई छ नेपाली छोरी पुस्पा बस्नेतलाई ! सलाम छ नेपाली समाजसेबी नेपालकी छोरीलाई ….! तपाइले गर्नु भएको कामको उचा मुल्यांकन भएको छ ! आगामी दिनहरुमा पनि यो र येस्तई सफलताको कामाना गर्दै यहालाई फेरी पनि बदाई अनि उतर उतर प्रगतिको कामाना गर्दछु.!
मन परे हरियो, नपरे रातो
5
0
सम्पूर्ण नेपालीको सिर ऊचा राखेको को मा पुष्पा दिदि लाई हृदय देखि नै सुभकामना अनि भविष्यमा पनि ऊतर ऊतर प्रगति को कामना गर्दछु . तपाई को अठोट र बिश्वास को कूनै सिमा नै छैन. सायदै कोहे मानिस होलान जो आफ्नो पर्वाह नै नगरी अरू को लागि आफ्नो जीवन निछावर गर्छन. तपाई ले बलेको दियो सदा सदा को लागि अमर हुनेछ. सधै नेपाल को स्तिथि देखि दिक्क लग्थियो आज देह्रै पछी नेपाल आमा को छाती गर्व ले फूलेको छ, सलाम छ मेरो यो खाडी को कुना बाट.
मन परे हरियो, नपरे रातो
6
0
बधाई छ पुस्पजी तपाइलाई
हामी सबै नेपालीलाई
संसारमै चिनाउनु भो
उत्कृस्ट काम गरेर देखाउनु भो
निर्दोष बाल-बालिकाको सहारा बनि
सगरमाथालाई चिनाउनु भो CNN हेरो बनि
मन परे हरियो, नपरे रातो
2
0
बधाई ! बधाई !!बधाई !!! संसार भरि नेपालको परिचय दिन सफल पुस्पा Sister !
मन परे हरियो, नपरे रातो
1
0
यो video हेर्दा मलाई नि आशु आयो खुसीको, बधाई छ पुस्पा दिदि हजुर लाइ नेपाल र नेपाली को नाम राखने काम गर्नु भयो को मा अझै यस्ता राम्रा काम को लागि उत्तर उत्तर प्रगति को कामना गर्दछु /
मन परे हरियो, नपरे रातो
3
0
साचैनै पुस्पा दि दि ,,हामि हरुको भोट सारैनै अमुल्ल्या रहेछा हजुरको लागि,,congratulation ,,भगवान संग सधै परथ्ना गर्नेछु आउदा दिन हरुमा पनि सधै यसै गरि हजुरको हरेक पैला पैला मा परगति को कामना ,,,सधै हामि सबै लाई हजुर जस्तै दिदि पाउन,,,god bless you
मन परे हरियो, नपरे रातो
1
0
Many-many Congractulation’s to Puspa basnet ji i’m proud of u,good luck for ur future……….
मन परे हरियो, नपरे रातो
2
0
you are the best …basnet जातीको नाम यसै गरि सदै उचा राख्नु ..त्यो गुस खाने दुइलाइ मैले जानेको छु …
Well-loved. Like or Dislike:
44
0
..धेरै धेरै बधाई छ पुस्पा जी तपाइलाई नेपाल को नाम आफ्नो पौरख बिश्वो सामु चिनाउन सफल हुनु भएकोमा अबका दिनहरुमा पनि तपाइको प्रगतिका पाहिलाले सिखर चुम्न सकुन येही मेरो तर्फा बाट शुभकामना छ र नेपाल आमा संग अनुरोध छ कि सदै तिमीले येस्तई नारी र पुरुस हरुको जन्म देउ ताकी नेपाल र नेपाली हरुको को सिर सगरमाथा जस्तै उच्चा बिस्वो सामु सदैब रहिरहोस
मन परे हरियो, नपरे रातो
0
0
धेरै धेरै बधाई पुस्पा बैनी भोट दिएको काम लागेछ | यस्तै राम्रा राम्रा कामगर्दै जानु ताकी अहिलेको नेपाली नेताहरु जस्तो नगर्नु| सुभकामना २ .|
मन परे हरियो, नपरे रातो
2
0
बिश्वको सामु नेपाल र नेपालीको शिर उच्च पार्ने नेपाली छोरीलाई धेरै धेरै बधाईका साथ् धन्यवाद.
मन परे हरियो, नपरे रातो
3
0
पुस्पा सिस्टर धन्यबाद नेपाली को नाम सगरमाथा जस्थई माथि बन्य को मा ,नेताहरुलाई यो तिम्रो कामले एक चुनावुति दियको छ,पुस्पा को काम ,निस्वार्थ bawana देखेर केहि सिको सिक्नु जरुरि छ नेताजतिले ,गोड ब्लेस उ पुस्पा नेपाली cheliy
मन परे हरियो, नपरे रातो
1
0
धेरै धेरै बधाई छ पुस्पा जी तपाइलाई नेपाल को नाम आफ्नो पौरख बिश्वो सामु चिनाउन सफल हुनु भएकोमा अबका दिनहरुमा पनि तपाइको प्रगतिका पाहिलाले सिखर चुम्न सकुन येही मेरो तर्फा बाट सुभकाम छ र नेपाल आमा संग अनुरोध छ कि सदै तिमीले येस्तई नारी र पुरुस हरुको जन्म देउ ताकी नेपाल र नेपाली हरुको को सिर सगरमाथा जस्तै उच्चा बिस्वो सामु सदैब रहिरहोस
मन परे हरियो, नपरे रातो
3
0
धेरै राम्रो काम/ आगामी दिनमा पनि हाम्रो भोट को सहि सदुपयोग होस्…………. राम्रो काम गर्दी जानु……..
मन परे हरियो, नपरे रातो
2
0
धेरै धेरै बधाई छ पुष्पा जीलाई ..we all proud of u …
मन परे हरियो, नपरे रातो
8
0
पुस्पा ले फेरी एक नेपाली भाबना पहिचान दिएकी छिन……..
यो हो नेपाली मन !!!!!
मन परे हरियो, नपरे रातो
6
0
congratulation pushpa sister..I am proud of you. Keep it up ..
मन परे हरियो, नपरे रातो
2
0
देश को नाम रोशन गरोश नगरोश तर मानव जाति को नाम रोशन गरेको मा पुष्प बहिनि लाई यसरि नै सधै सफलता मिलोस मेरो शुभ कामना
मन परे हरियो, नपरे रातो
1
0
Nepali cheli puspa Basnetko yo jyadai sarahniya karyako samman gardai cnn le pradan gareko cnn hero puraskarle nepali mahila ra rastrako seer ucha banayeko xa.
मन परे हरियो, नपरे रातो
1
0
खुशी लग्यो धरै धेरै बधाई छ पुष्पा बस्नेत लाई!!
मन परे हरियो, नपरे रातो
1
0
हामी नेपालीहरु कति सजक छौ किनकी हामीले हाम्रो देस कि एक समाज सेबीलाइ छिन्न सकियु हाम्रा राज नेताहरुले किन एस्तो कम गर्दैन् जसले हाम्रो देशलाई सहि बाटो दोहोरा छ उसलाई हामी नेपालीले आजिबन भोट गर्ने छौ बधैछा पुस्पा जी अझै राम्रो कम गर्नुहोस हामी तपाइको साथ दिने छौ…….
मन परे हरियो, नपरे रातो
3
0
बधाई छ पुष्पा बस्नेत लाई……आज पुन, यो नेपाली को सिर ठाडो गर्ने अवसर पाए को मा …..हामीलाई एस्त धेरै पुष्पा हरुको खाचो छ
मन परे हरियो, नपरे रातो
2
0
बधाई छ पुष्पा बस्नेत , अझै आफ्ना पाइलाहरु अघि बदाउदै जानु , सुभकामना !!!
मन परे हरियो, नपरे रातो
6
0
badhai chha Puspa Basnet lai.
मन परे हरियो, नपरे रातो
4
0
Heartily congratulations Puspa Basnet !!!
मन परे हरियो, नपरे रातो
1
0
Puspa ji lai hami sabai des bides ma raheka nepali ko tarpha bata badhai chha? hamra netale des ko chhabi bigare pani puspa basnet jasta nepali hero le nepal ko sir uchha rakheka chhan>>
मन परे हरियो, नपरे रातो
1
0
बिश्वो सामु नेपाललाई चिनाउने र नेपालीको शिर उचा पार्न सघाउने अनुराधा कोइराला, पुष्पा बस्नेत जस्ता महान समाज सेवी पनि हाम्रै नेपालमा !
सिनो गन्हाए जस्तै गन्हाएर देशलाई दुर्गन्धित पार्ने नेताहरुपनि हाम्रै नेपालमा !
Well-loved. Like or Dislike:
23
0
वहाको आमालाई धेरै२ बधाई र नमस्कार छ| पुस्पा सारा नेपाली को पुष्प (फुल) मात्र नभई सान बन्यो |बिदेस बस्ने नेपाली हरुको लागि त् यो ठुलो उपलब्धि हो |
बार बार जन्म होस् यस्तो चेली
मन परे हरियो, नपरे रातो
2
0
बधाई छ पुष्पा जी, मलाई पुरा विश्वास छ तपाइले पाल्नु भएको बच्चा हरुले पनि तपाइको जस्तै गौरबशिल कम हरु गरि हाम्रो नेपालको शिर वुचा राख्ने छ भनि/ राजनीति क्षेत्रमा हाम्रो छबी बिग्रेको भएपनि सामाजिक क्षेत्रमा पुष्पाजी,अनुराधा र अरु आधा दर्जन महिला हरु ले अन्तर राष्ट्रिय समाजमा सिर खडा गर्ने स्थान दिएको छ/ धन्य
मन परे हरियो, नपरे रातो
2
0
पुष्प बस्नेत संगै मेरो पनि आखा रसिएको थियो.cnnhero को नाम घोसित हुदा मेरो नै नाम घोसित भएको जस्तो लागेको थियो, धन्य हो पुष्प र अनुराधा गुरुङ तपाई हरु नेपाल आमा को सहि सन्तान हौ. नेपाल मा सिर्फ दुइ महान व्यक्ति छन्, पुष्प कमल दाहाल र पुष्प बस्नेत, I love both
मन परे हरियो, नपरे रातो
0
1
मलाई त थाहा थिएन. तर मेरो मित्र शेरबाहादुर तामांग जी ले वन्नु भन्नु भएर जति सक्दो कोसिस गरे को फल पाउदा सारै खुसि लागे को छ ! बधाई छ राम्रो काम गरेर अरु देश को नाम उचा राख नु होला
मन परे हरियो, नपरे रातो
0
0