जंगलमा स्याउला लिन गएका निजगढ-८ का ५५ वषर्ीय इन्द्रलाल चौलागाईं र ५२ वषर्ीय भीमलाल श्रेष्ठ बेलुका घर फर्केनन् । घर नआएपछि परिवार चिन्तामा परे । रात नबित्दै अपहरणकारीले फोनबाट आफ्नो कब्जामा रहेको बताउँदै कुरा गर्न लगाए । फिरौतीको ‘बार्गेनिङ’ गर्न थाले । परिवारले मागअनुसार १० लाख फिरौती तिर्न सकेन । अपहरण भएको र फिरौतीबारे थाहा पाएपछि परिवार चिन्तामा छन् । छुटाउन प्रहरीमा हारगुहार गर्न थाले । दुई महिनादेखि अपहरित मुक्त नहुँदा परिवार बिचल्लीमा छन् । स्थानीयले चक्काजाम र जुलुस गरे । ‘बुवाको अपहरणले चिन्तित छौं,’ अपहरित चौलागाईंकी छोरी रमिलाले भनिन्, ‘हामीले कसैको बिगारेका थिएनौं, रिसइबी थिएन ।’ वकैया ठाकुर सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध अपहरित चौलागाईं र श्रेष्ठ खाना खाएर खोला किनारको जंगल गएका थिए । ‘यस क्षेत्रमा बर्सेनि हुने अपहरणले जनजीवन असुक्षित बन्दै गएको छ,’ शिक्षक हस्त लामाले भने, ‘संगठित अपहरणकारी गिरोह निस्तेज पार्न चासो नदिँदा समस्या बढेको हो ।’
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
नेपाल गौतम बुद्ध र सगरमाथाको देश रहेन भन्नेकुरा त पहिला नै थाहा थियो अबत शंसार मै अपहरणकारी र आतंकबादी को देश भनेर चिनिन थाल्यो | सयबास राम्रो काम गरेका छौ |
Well-loved. Like or Dislike:
134
2
हो यो नेपाल को चित्ररण / नेपाल अने नेपाली सन्ते को पूजरे रे?/ हो अब चोर बाहुन ले बोलाई लड़ू को पूजा गराउनु अने सब्ब ठिक्क हुन्छ
Hot debate. What do you think?
9
97
यो सबै माओबादी हरुले सिकाएका पाठ हरु हुन अरु केहि हैन….. पैसा कमाउने सजिलो उपाय मात्र हो… माओबादी हरुले जस्तै
Hot debate. What do you think?
154
337
साक्छास भने नेताहरुलाई अपहरण गर. हरेक महिन भाउ बरउने बेपरिलाई अपहरण गर भ्रस्ट चरीलाई गर बचरमा बस्ने don हरुलाई गर. गाउँमा बस्ने स्याउला काट्नेलाई के अपहरण गर्छौ. कुकुर हरु.
Well-loved. Like or Dislike:
188
0
मजबुरी मा परेका दुखि जनता संग दस लाख माग्ने यस्ता नाकाब धारी अपहरणकारी लै छिटो भन्दा छिटो कारबाही हुन पर्यो. यसमा सुरस्क्ष्य निकाय नै कम्जोर देखिन्छ. सामान्य जीवन यापन गर्ने जनता ले कहाँ बाट ल्याउने दस लाख?
Well-loved. Like or Dislike:
47
0
भगवान ले सबैको कल्लन गरुन!
मिर्तक को आत्मा को सान्ति को कामना गर्दछु!!
मन परे हरियो, नपरे रातो
0
4
मर्दा क छोरा हुनते वने तेस्तो गर्नी तियेनन नामर्द हुनाले गरिब गुरिया लै समातेर दस लाख मौनि छोरा मान्छेलाई समात्न सकेनन र आइमाई लै समातेर पैसा माग्ने समात्न सक्नी वाए बिस्व क दोन उन्देर्वोर्ल्ड दोन लै समातेर पैसा मग्न पर्ने गरिब सीता होइन तिनी डाकु मेरो आगी हुनते वने नगई बनाएर रोड मा आगो लागैथिने
मन परे हरियो, नपरे रातो
2
0
समाचार हेर्दा यो सबै police को काम हो जस्तो देखिन छ !
होइन भनि किन कुरा लुकयाको ??????
मन परे हरियो, नपरे रातो
5
0
sharai dhukka lagne samachar
मन परे हरियो, नपरे रातो
1
0
नेताहरुलाई समातेर लैजा जंगलमा राख अनि भन सिह दरबार छोडी भारत तिर जाऊ नत्र ठिक हुने छैन किन बिचार गरिब माथि अन्या गरेको कुकुर हरु.
मन परे हरियो, नपरे रातो
4
0
प्रसासन को किरिया कलाब बुझ्दा त कतै तिनी हरु नै अपराधी त् होइना नात्र भेटी एको सब कसरी जंगल मै पुरी दियो त् कतै ति नकाप धारी गुण्डा हरु ले नै प्रहरी लाइ किनी सके कि
मन परे हरियो, नपरे रातो
1
0