काठमाडौं,मंसिर १९ । आज स्वर सम्राट नारायण गोपाल गुरुआचार्यको २२ औं स्मृति दिवस ,विभिन्न कार्यक्रम गरि नेपाली संगित क्षेत्रमा नारायण गोपालले पुर्याउनुभएको अतुलनिय योगदानको संझना गरिंदै छ । नेपाल कला संस्कृती विकास केन्द्र,त्रिकाल एकेडेमि र भ्वाइस इन्टर्नेस्नल ले कार्यक्रमको आयोजना गरेका छन् ।
नारायण गोपालको शालिक भएको राजधानिको महाराजगञ्ज स्थित नारायण गोपाल चोकमा दिँउसो १ बजे श्रद्धाञ्जली एवंम कार्यक्रम हुने छ ।
कार्यक्रममा राजधानि सहित दार्जिलिङ्गबाट आएका गायक गायिका ले नारायण गोपालका गीतहरु प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
अमर कलाकारलाई सलाम
Well-loved. Like or Dislike:
24
0
स्वोर सम्राट नारायण गोपाल प्रति श्रद्धा सुमन …आज हामी बीच नभय पनि उहा ले गायका गीतहरु मन मुटुमा बसेको छ .
मन परे हरियो, नपरे रातो
7
0
हामी नेपालीहरुका अमर कलाकार नारायण गोपाललाई नेपालीको तर्फ बाट सलाम?
मन परे हरियो, नपरे रातो
6
0
आत्मा को सान्ति को कामना गर्दछु !!
मन परे हरियो, नपरे रातो
5
0
यो सम्झिने मन छ ………….. मलाई नसोध कहाँ दुख्छा घाउ ………तिमि जुन रहर ले म मा फुल्न आयेउ ………. मलाई माफ गरिदेउ मेरा लोभी नजर ……….अल्झेछा क्यारे पछेउरी ………..
अमर गाएक नारायण गोपाल सलाम ..सलाम ……….सलाम
मन परे हरियो, नपरे रातो
6
0