नेपालमा सम्बन्ध-विछेद गर्नेको संख्या दिनानुदिन बढिरहेको तथ्य तथ्यांकहरु सावजनिक भईरहेका छन् । वैवाहि जीवनमा प्रभावित हुने र पार पाचुके गर्नु पर्ने अवस्था के हुन् त ?
समाज जती आधुनिक बन्दै छ तेतीनै उधर पनि तर यो आधुनीकता त उधारता संग डरलाग्दा विकृति हरु पनि जोडीएका छन् !!
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
यसमा आपत्ति मान्नु पर्ने कारण नै छैन . यो एउटा freedom हो . अन्याय सहेर या मन नपरी नपरी संगै बस्नु भन्दा divorce नै बेश . बेमेल जोडी संगै हुदा पनि छोराछोरी मा त असर पर्छ नै . त्यसैले यसलाई डरलाग्दो अवस्था भन्न मिल्दैन .
मन परे हरियो, नपरे रातो
16
29
अरे चुप लाग चुप लाग,बडो आयो freedom को भाषण ठोक्ने,स्वतन्त्रताको माने थाहा छ? तिमि जस्ता स्वतन्त्रता अनि मानव-अधिकार जस्ता संबेदनसिल मुद्दालाई manupulate गरेर यानी बंग्याई पेश गर्नेलाई नै हो हामी घृणा गर्छौं ! समस्याको समाधान समस्या हुनै सक्दैन ! साथै तिमी जस्ता आधुनिकताको ढोंग रचेर हाम्रा सामाजिक मूल्य-मान्यता माथि आक्रमण गर्नेको हाम्रो माझबाट हाम्ले निकाल्नु पर्छ !
मन परे हरियो, नपरे रातो
1
0
यसको उपाय छ ! आत्मा ग्यान ब्राम्ह ग्यान हो |
तर मान्दैन !मान्नेहरुको राम्रो गतिले गयको पनि छ ||जो राम्रो छ वहाहरु त् गवार मुर्ख मान्छ |कलियुगका स्वामी जो :-पैसाकोलागि पदने पढाउने ! सिछा आर्जनको लागि होइन |उच्च सिचा हासिल गरेर गन्यो मान्ने ब्य्क्तिक्त्व देखाउने फुर्ति देखाउने उदेस्यो प्रमाण पत्र हासिल गरेको भरमा !!के कागजमा प्रमाण पाए पुग्यो ??यदी आत्मा ग्यान पाएको भए ??|कलियुगमा देख्ने र देखाए पुग्छ |फुस्रो सान देखाउने देखेर इर्स्या जागेकोले अमुल्यो जिन्दगी दुबाई दिन्छ |
मानब जीवन अति नै अमुल्यो हो |चेतनसिल प्राणि हो |तर अहिले मानिस पशु भन्दा भन्दा धेरै नै गिरेर गएको हो |अहिले नै होस् पुरायन भने कहिले ?होस् आउने ?? के हाम्रो पुर्खाले अहि सिकाएर गएका हुन् ?? कहाँ गयो सति प्रथा ??सुनेका थियो होला नि ! हरकुराको को सिमा हुन्छ | अति नै स्वतन्त्र भयो |जुन मानबमा हुनु पर्ने :- अपनापन आत्मैता अनुसासन धर्म सस्कृति नियम कानुन आफ्नो सब्य आचारण भलादमी पन दानी सेवा माया दया समर्पित भाबना हुनु पर्ने हो |छैन ! यसको ठिक बिपरित दिसामा बेगले हुरी बतास झैँ भएको छ | देखासिकी इर्स्या धर्यता नभएको आत्मा ग्यान ले यो सब दुख हुँदैन
Well-loved. Like or Dislike:
29
0
यो त नराम्रो कुरा हो
मन परे हरियो, नपरे रातो
9
8
मो विदेशमा हुदा बिमारी भएर २ महिना घर खर्च पठाउनु सकिन बुडिले नेपाल देखि चिट्ठी आयो …चिट्ठीमा के लेखे रैछ भने ..हेर बुडा बच्चाको स्कुल फिश तिर्नु र घरमा खानुको समस्या परेको छ ..खर्च पठाउने भए पठा ..नत्र तल मुनि सानो जग्गा छ..त्यो जग्गा बेच्छु गरे ..एती तेस्ले त्यो जग्गा बेचेछ भने..मो पनि तेस्लाई अलग गर्छु ..छ छैन तेइ गनाउने पनि बेच्ने
Well-loved. Like or Dislike:
21
2
नेपालमा मात्र होइन संसारको रित हो !
मन नपरेको मान्छे संग बस्नु पर्छ भन्ने कर
कसैलाई हुदैन !!
मन परे हरियो, नपरे रातो
12
26
भनाइ छ- छोरा छोरी आफ्नो राम्रो देखीन्छ रे, श्रीमती अर्काको राम्रो देख्छ रे पुरुषले- त्येस्तै महिलाले पनी त्येस्तै देखेर हो की … !!
मन परे हरियो, नपरे रातो
13
4
Divorce हुनुको main कारण एक अर्कामा समजदारी र केटि हरुको चाहना पुरा नहुदा केटा हरुले drink गरेर घरमा श्रीमतीलाई दुख दिदा यो समस्या भयको हुनु पर्छा.
Well-loved. Like or Dislike:
13
0
सम्बन्ध-विछेद can’t always be विकृति l
We don’t want to have a gold digger in our life, do we?
Basically in an arranged marriage how can you say if somebody is a gold digger.
मन परे हरियो, नपरे रातो
2
0
सबै मिल्ने र मिलेर बस्नु पर्छ |भाब होस् र हुनु पर्छ |
हे भगवान !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
जोडी मिले ,परिवार मिल्छ सब ,टोल, समाज देस बलियो हुन्छ |नेता हरु नमिलेर कुर्सि ताना तान देसको के हाल भयो ???
यो जमाना के भाको ??मिल्ने त् नाम नै छैन !!!सब साथीहरुको बिचार देखेर गजब भए!!!!!!बा !!!! बाजे बजे,आमा बुवा,दाजुभाई,दिदीबहिनी,हुदा हुदा !! जन्म२ नाता लोग्ने स्वास्नी पनि मन नमिले छुटै बस्ने राम्रो रे !!! !!!कोहि नमिल्ने ठिक हो त् ????????जहाँ परिवार भनेको झगडा हुदा एकले सम्हालेर बस्नु पर्चा |परिवार कहिले झगडा हुन्छ | फेरी माया पनि हुन्छ |माया गर्नु पनि पर्चा |
मिलेरै बस्नु मानब धर्म हो होइन ??यो सब मानब रुप मा दानबको गुण धारण गरेकोले यस्तो बिकराल छिन्न भिन्न बाताबरण ल्याएको छ |भित्र आत्मा ले कहिले छुट्ने भन्दैन |जो मानिसले आत्माको आवाज सुनेको हुन्छ !छुट्ने कुरा कहिले गर्दैन |जो मन नमिले छुट्ने भन्छ !!त्यो मानिस कहिले कोहि सग्नाग पनि मिलन सक्दैन | त्यसले देखावटी माया गर्छ र देखावटी माया पाउछ | त्यसको (देह)सरिरले घर परिवार नाता टोलचिमेकी समाजमा सबमा नराम्रो प्रभाब परेको हुन्छ |किनकी जसले नराम्रो गरेको हुन्छ !उसले नराम्रो लुकाएर राम्रो प्रकास पारेको हुन्छ |मानिस भौतिबादी बन्दै गेको छ | के भन्ने ??
Well-loved. Like or Dislike:
19
0
मनको अर्थ के ?????????????पहिला यो भन्नुस |
अन्तर मनको ग्यान तरग्न सुन्नुस समय मिलाएर ! अन्तर मनले के मन पराइंचा?अनि बुद्दी पुराएर comment लेख्नुस
मनले सहमति मान्छ कि !झैँ झगडा छुतरे बस्ने बेस ? त्यसो भए :-
नेताहरुले सहमति नगरेर देस टुक्रा पारेर छुटै बस्ने ठिक ??
पारस मन नमिलेर छुटेर मात्र होइन कहिले त् अज्ञात भएर पनि बसेको हो |अहिले बौआमा हिमानी सबको दुख कारण बनेको छ ?????
मन भनेको के ??हिमानीलाई सोध ??ज्ञानेन्द्र कोमल (आमा बुवाको मनलाई)सोध ? हिमानीको मनलाइ चिन्ने कोसिस गर्नु भयो ??आफुलाई हिमानी बनेर हेर्नुस |मन के ???छुटेर छुट्छ?? मन टुक्रा पारेर जानेले के थाहा ????समर्पित के ?
राजपरिवारको लागि पारस को ?तर छुटेर बसेको होइन ?मन धेरै टुक्रा२२२२२२२२ हुन्छ तर फेरी मन मिलन जान्छ |पारस मन नमिले गेको होइन ? दानबलाई मनको अर्थ ग्यान के थाहा ?? होइन र ?? |
मन नमिले छुटै बस्ने मित्र हरु मेरो बिन्ति यो छ ! यसको उत्तर पाए म कृतार्थ हुन्छु |
Well-loved. Like or Dislike:
14
0
एस्लाई नराम्रो भन्न मिल्दैन ! यो त समय संगै समाज बिकाश हुदै गएको हो ! सबैले आफ्नु चाहना अनुसार जिउनु पाउनु पर्छ
मन परे हरियो, नपरे रातो
1
13
यस्तैछ हाम्रो नेपाल पुरुष प्रधान देश भएकोहुदा नारी माथि थिचोमिचो अतिनै सहेर बषौ बर्ष अचनाको मासु जस्तै भएर बिताएका थिए पुरुषको अत्याचार सहनु कति त् अब त् पढे लेखेका विदेश स्वदेश सबै बुझेका भए जिन्दगि जिउनकोलागि पुरुष हरुको द्वाबमा मात्र परेर होइन खुल्ला आकाश खोज्न जरुरीछ पुरुष मात्र दोसी पनि त् नहोलान हुनत् यो परिणाम साना बाचा हरुमपानी प्रछ !!
मन परे हरियो, नपरे रातो
1
9