बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि शंकास्पद बम फेला

काठमाडौंको नयां बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि बम फेला परेको छ। सम्मेलन केन्द्रको दक्षिणी गेट अगाडिको सडकमा बम फेला परेको हो। प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक सकिएलगत्तै सडकमा शंकास्पद वस्तु देखिएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले चेकजांचका क्रममा बम भएको पुष्टि भएको हो। फेला परेको बमलाई बम डिस्पोजल टोली निष्कृय पारेको छ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

7 Responses to “बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि शंकास्पद बम फेला”

  1. dip gurung says:

    यसरि बम राखेर निर्दोष मान्छे पनि मर्न सकिन्न्छा . सक्छस भने सिददै गयर गोलि हन साले चोर नेताहरुलाई. जहिले पनि सहमति सहमति कहिले गर्छा त सहमति?????

    Well-loved. Like or Dislike: Thumb up 57 Thumb down 0

  2. हितमान घले, लाप्राक गोर्खा says:

    त्यो बम पड्किन दिएको भा हुन्थियो,
    कमसेकम २-४ जाना घुसिया हरु त मर्थे l

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 23

  3. Ram Thapa Magar says:

    हत्या हिँसा आतंकबाट देशको सत्ता प्राप्त हुने,शान्ति,समुन्नती र प्रगतिबाट शासन सत्ता प्राप्त नहुने हुदा सबैको आकर्षण बम र बारुद भएको होला/के गर्ने हामी नेपालीको नियति नै यस्तै छ/

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 7

  4. r m oli says:

    ति असफल नेता हरु मध्य कसैको पनि आयो सक्के को रहे ना छ है नत्र त् बम बोम गरी हल्त्यो नि जब कुरा नै मिल्दैना वा मिलाउना सक्किदैना भने किना बैठक बस्नु यो बैठक बस्नु को म्यान छलफल भने त् मात्र जनता लाइ झुक्याएर आफ्नो भत्ता पकाउनु बाहेक अरु के नै भएको छर त्यो भन्दा त् एक दुइ जना नेता मरे पछी त् छिटो नै सहमति हुन्त्यो होला किनाकी बाचेका हरु लाइ डर हुन्त्यो अनि छिटै सहमति गर्ते लाग्छ मोलाई त्

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  5. menu says:

    लाजमर्दो मात्र होइन कैले कहिँ हासउठ्दो समाचार
    पनि हेर्न र सुन्न पाइन्छ !!!

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  6. ganga b grg says:

    खबरदार माओबादी , कुनै पनि हालतमा सत्ता अरु को हातमा दिन हुदैन, एमाले र काँग्रेस को नैतिक छैन. प्रचाड झैँ पछुताउनु पर्ला, माधव नेपाल लै जनता ले लात्त्यएको थियो तर भारत को भनाइ मा काँग्रेस ले जनता लै देखिस जनता भन्ना लै झलनाथ आधाक्क्ष हुदा हुदै हरुवा माधव लै प्रधान मन्त्रि बनायो, के यो नैतिकता हो? होइन होइन होइन , हो भन्नि को हो. c p मैनाली दै चिउरे मन्त्रि पनि खाने बिपक्क्षी संग पनि मिल्ने.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

  7. Aakash Bhusal says:

    गोलि hanne bom राख्ने यो ramro कम होइन यो karya le hami janata marchhau? nepali le नेपालीलाई मर्न्र कम banda garau……

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)