नयाँ नेपालमा नेता र कर्मचारी इमान्दार होलान् र देशको चौतर्फी बिकासको रफ्तार होला अनि जनताले आफ्नो काम फत्ते गर्न पैसाको बिटो लिएर घुस खुवाउन नपर्ला भन्ने आशामा तुसारापात भएको छ। भ्रष्ट देशहरुको सूचीमा नेपाल यो वर्ष १ सय ३९ औँ नम्बरमा पुगेको छ। ट्रान्सपरेन्सी इन्टरन्यासनलले प्रकाशित गरेको भ्रष्टाचार सूचकमा नेपाल यो वर्ष १ सय ३९ औँ नम्बरमा छ। यसअघि नेपाल १ सय ५४ औँ नम्बरमा थियो। विश्वका १८३ देशमा गरिएको अध्ययनअनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरुमध्ये १३९ औँ स्थानमा रहेको पाइएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
हो यो समाचार सत्य हो- घूस नखाने देश भनेर चीनाउनु त भीम बहादुर र बल बहादुर नेताको जात जातीले मात्र घुस नखाने देश भनेर चीनाउनु सक्छन -
मन परे हरियो, नपरे रातो
20
41
नेपालीहरुले नेपालमा मात्रै होइन विदेशमा पनि दिल खोलर भ्रस्टचार गर्छन l
I have seen a lot of people with my eyes in a senior post doing हिसाब हिना मिन.
The way we think is corrupted so the stuff we do is corrupted as well.
मन परे हरियो, नपरे रातो
7
1
मलाई त लाग्छ यो record नै गलत cha यार .किन कि नेपाल जम्मा १३९ !!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
5
2
हामीले जान आन्दोलन ६२/६३ को सपना साकार पर्दै रहेछौ/ धन्य रहेछौ घुस्याहा गुन्डाहरु तिमिहरु …………….. घुस मात्र किन खाने देस्नै बेचिसके पछी एकमुस्ट रकम कुम्लाए भै गयो नि खाते कुकुरहरु हो………………….. यी नेता भनौदा पाखण्डी हरुलाई त देशनिकाला गरनै पर्ने भो…………….
Hot debate. What do you think?
14
119
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
6
242
नया नेपाल त १८३औ नम्बरमै पर्नुपर्ने हो कसरि १३९औमा परे छ/खुशीनै हुनुपर्छ कि राम्रो काममा नभए पनि नराम्रो काममा अगाडी भएछ/जुन देशका नायकहरुले १६ हज्जार नेपालीको हत्या गरे,खरबौ रुपैया स्वाहा पारे,यति मात्र होइन नक्कली नामावली खडा गरि नक्कली सेनाको नाममा राज्य कोषबाट रकम घिच्न पछाडी रहेनन्/जंगलबाट एकै पटक करोडौको घर,गाडी,विलासी जिबनसैली,रिसोर्टमा बिश्राम/अनि नेपाल कसरि भ्रस्टाचार मुक्त देश होला/राम्रो हुने त आशा नै नगरौ/
Well-loved. Like or Dislike:
129
1
Good job
Well-loved. Like or Dislike:
101
0
अब इ घुस्याहा र चोर फटाहा हरुको नियन्त्रण को लागि कडा भन्दा कडा कानुनि कारबाही हुनु पर्यो नत्र आउदो साल मा ९९ नम्बर मा आउना बेर छैना त्यसै ले त्यस्ता घुस्याहा लाइ कमसेकम १० बर्स को जेल सजाया र बिगो दोबर जरिमाना भएमा केही कम हुन्छ होला कि
Well-loved. Like or Dislike:
75
0
भ्रस्टाचार विरूद्ध को संजाल, Dr भट्टराई र अक्तियारले गरेको येत्रो प्रयासमा पनि भ्रस्टाचार भैराको छ|
हुन त खोम बहादुर जस्तो भ्रस्ट जेल जादा काँग्रेसले गरेको बिरोधले पनि यो कुरा पुस्टि गर्न सकिन्छ, कि हाम्रो देसमा भ्रस्टाचार कति सम्म मौलाएको छ भनेर |
तर पनि अक्तियार, Dr भट्टराई, अनि भ्रस्टाचार विरूद्ध को संजालका कार्य हरुलाई हामीले सहयोग गर्ने हो भने, चाडै नेपाल भ्रस्टाचार कम हुने देसमा पर्न सकछ ! राम्रो काम गर्न खोज्नेलाई साथ दिउ, पार्टी र नेतालाइ होइन.
Well-loved. Like or Dislike:
489
1
good news ..बेला बेलामा यो खबर देखाइ राख्नु होला ..हर नेपाली जनताको दिमाख बितर गुस दिनु हुन्न बन्ने सब्द पोसोस र दिनु बन्द होस् ..भ्रस्ताचारको खिलाप आवाज उठाउने हिम्मत जुडोस dhanyabad
Well-loved. Like or Dislike:
112
0
ल बधाई ६ /
Well-loved. Like or Dislike:
72
1
नेपालीहरुले पैसा कमाउ्ने हरुलाइ सफल व्यक्तित्व र धेरै चन्दा दिने लाइ धेरै इज्जत दिनु र पैसाको स्रोत नखोज्नु नै यसको मुल कारण हो जस्तो लाग्छ। यसबाहेक लाचार सरकारका लाचार कर्मचारि र महगी पनि सहायक कारण हो। अर्को मुख्य कारण अाफ् ना ले कमाउ्दा रमाउ्ने अरुले कमाउ्दा इर्स्या गर्ने नेपाली सबै जनता यसका दोसि छन।
मन परे हरियो, नपरे रातो
2
56
भ्रस्त्रचारी लाई सघाउने नेपाल का नेता र कर्मचारी नै हुन् / हेर्नुस न अस्ति मात्र सरकारी जानकारी बिना बिदेसी हरु ले नेपाली नेता लाई भेटे, कुनै घटना भए को जिम्मा लिंछा यसको ? अर्को कुरा सिमाना सुरक्ष्य को बिसय को दिल्ली बैठक मा किन औद्योगिक सुरक्ष्य को बिसय उठ्यो / नारायण काजी ले प्रस्न पनि कान्तिपुर मार्फत गरेका छन् / कुन नेपालीले भारती नेता लाई यति सजिलै भेट्न सक्छन ? कोइ संग छ यसको जबाफ ? छ भने लेख्नुस / यसरि नेपाली हरु आफै भारस्ताचार गर्न खुसु खुसु बिदेसी संग भेट गर्छन / खबरदार अझै पनि यस्तै हो भने तिमीहरु का दिन लामा हुदैनन् / जय होस् /
Well-loved. Like or Dislike:
116
2
बाबुराम को पालामा केहि आस लाग्दो सुदर देखिएको छ १५ स्थान
सुदर हुनु देरै राम्रो कुरा हो एस बन्द अगाडी १५४ बाट १३९ राम्रो हुदै छ
Well-loved. Like or Dislike:
103
1
तेस्तो झुट्टो कुरा गर्न लाज लाग्दैन १३९ हैन नो.१ भ्र्स्ताचारी देशमा पर्छ के के गलत समाचार छाप्छन यार ……………..
Hot debate. What do you think?
170
251
जे भयपनी पहिले को वर्ष भन्दा थोरै भय को छ. २०६८ मा १४५ नम्बरमा हुदै १५४ सम्म पुगेको थियो. यो साल १३९नम्बरमा भन्दा अलिक कति खुसि जागे यसै गरि घरदै जाने हो भन्ने ४,५ नम्बरमा आउनु कति बेर लक्छार स्विज़ेलंद सिंगापुरे देंर्मक आदि देश हुन् भ्रष्टाचार नहुने . सबैले नेता देखि कर्मचारी र जनता ले कुरा बुझे भ्रष्टाचार कमि भन्दा कमि हुन्छ होला. र हाम्रो देश नेपाल एकदिन भ्रष्टाचार नहुनेमा नाम आउने छ.
Well-loved. Like or Dislike:
248
2
बदाई छ नेपाल का भारस्ताचारी लाई ! बिस्स्वो सामू चिनाएकोमा !
Well-loved. Like or Dislike:
97
73
जे होस् पहिलाको तुलनामा घट्दै आएको छ । राम्रो हो ।
Well-loved. Like or Dislike:
86
1
यो गल्ति मुल्ल्यांकन होला खस हुनु पर्न्रे एक नम्बर हुनु पर्ने हो, पिउन ले त घुस नखाई छोद्दैना भने उ भन्दा ठुला कुकुर हरु को त कुरै नगरौ कि कस्तो हो?
मन परे हरियो, नपरे रातो
2
0
Keep it up netaa Ji haru…. १३९ हैन नम्बर १ बनाउनुपर्छ अनि त इतिहासमानै record हुन्छ चाहे राम्रो होस् या गलत …… कीप इट अप बाबुराम जी…. जय होश …..
मन परे हरियो, नपरे रातो
3
0