एचआईभी संक्रमितलाई मासिक भत्ता दिने गरी ग्लोबल फण्डबाट आउने करोडौं रुपैयाँ लक्षित वर्गमा नपुगि बाटोमै हराएको छ। एचआईभी अतिप्रभावित ९ जिल्लाका २ हजार २ सय संक्रमित बालबालिकालाई मासिक १ हजार ५ सय रुपैयाँका दरले बाँड्ने भत्ता लक्षित वर्गसम्म पुगेको छैन।फण्डले सेभ द चिल्डे्रनहुँदै सरकारी निकायमार्फत् पाँच वर्षसम्म भत्ता दिन सन् २०११ को मार्चमै बजेट छुट्टयाइएको थियो।
एचआईभी संक्रमितका संघ/संस्थाले उक्त बजेट पारदर्शी गर्न र लक्षित वर्गमा पुर्याएउन माग गरेका छन्। ‘एचआईभी संक्रमितले उचित स्याहार र हेरचाह पाउन सकेका छैनन्’ ,’अर्काेतिर समाजबाटै बहिस्कृत हुनुपर्ने अवस्थाले बालबालिका र महिलाको अवस्था दयनीय छ।’off the beat-
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
भगवान ले हामी सबैको कल्लन गरुन !!
जय नेपाल !!
मन परे हरियो, नपरे रातो
5
0
नेपाल मा यही हो समस्या भ्रस्टचारी र चोर नेता ले गर्दा नै देशसंसारकै गरिब राष्ट्र बर्बाद हुन पुगेको ! नत्र भने बिदेशी दात्री रास्त्रहरुले नेपाल लाई सहयोग नगरेको होइन नि यस्ता भ्रस्ट चोर लाइ कडा भन्दा कडा सजाय को बेवस्था भएमा नेपाल एउटा सांचिकै सुन्दर नेपाल धनि नेपाल हुने छ !
मन परे हरियो, नपरे रातो
9
0