मंसिर २१ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा चक्रवात आंधी बोफीका कारण ३ सय २५ भन्दा बढीको मृत्यु भएको छ। आंधीका कारण मिन्डानाओ टापुमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। आंधीमा परी सयौं नागरिक हराइरहेका छन्।
आंधी पश्चात उद्दारको क्रममा पहिरो र बांढीमा परी मृत्यु भएकाको शव पनि भेटिन थालेका छन्। आंधीको खतराबाट जोगाउन एक लाख भन्दा बढी मानिसलाई सुरक्ष्ँित स्थानमा सारिएको छ।
प्रतिघण्टा १ सय ७५ किलोमिटरका दरले आएको आँधी केही दिनसम्म रहने मौसमबिद्हरुले जनाएका छन् । आँधीबाट मिन्दानाओ प्रान्त सबैभन्दा बढी प्रभावित बनेको छ । कुल ८ वटा राज्यमा आँधीले कहर मच्चाएको बताईएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
really ,it iz huge sadest news ……
मन परे हरियो, नपरे रातो
5
1
मिर्तक सबैमा चिर सान्ति को आत्मा को कामना गर्दछु
भगवान सबैको कल्लन गर्नुहोस
मन परे हरियो, नपरे रातो
7
0
यो प्रकृति ले नि मानिस लाइ कति सताएको,,,यो न कसैको बस मा छ न त कसैको अधिन मा,,मन लागे जता पनि बिनास गरेको छ,मानिस लै कतै बाट पनि डर मुक्त जिन्दगि छैन,,दुखित परिवार र राष्ट्र प्रति संत्वोना को कमान गर्छु,,
मन परे हरियो, नपरे रातो
2
0