जापानमा ७.३ रेक्टरस्केलको शक्तिशाली भूकम्प

मंसिर २२ । जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा ७ दशमलव ३ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान गएको भूकम्पको झड्का राजधानी टोकियोसम्म महसुस गरिएको बिबिसीले जनाएको छ । भूकम्पपछि जापानको मियागी प्रान्तमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पको केन्द्र ३६ दशमलव १ किलोमिटर जमिन मुनि रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पबाट भएको क्षतिको पुर्ण विवरण आइसकेको छैन । सन् २०११ को मार्चमा मियागी क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परि हजारौँको ज्यान र अरबौंको क्षती भएको थियो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

5 Responses to “जापानमा ७.३ रेक्टरस्केलको शक्तिशाली भूकम्प”

  1. hom says:

    यो सबै भैरहेको घटनाले बताउँछ अब संसारको अन्त नजिकै छ अन्त चाँही कहिले हुन्छ मिति तोकियाको छैन अहिलेई वा भरे वा भोलि तर छिट्टै हुन्छ हुन्छ !!BOOK OF BIBAL MATTHEW 4: And Jesus answered and said unto them, Take heed that no man deceive you.
    5: For many shall come in my name, saying, I am Christ; and shall deceive many.
    6: And ye shall hear of wars and rumours of wars: see that ye be not troubled: for all these things must come to pass, but the end is not yet.
    7: For nation shall rise against nation, and kingdom against kingdom: and there shall be famines, and pestilences, and earthquakes, in divers places.
    8: All these are the beginning of sorrows. 36: But of that day and hour knoweth no man, no, not the angels of heaven, but my Father only 35: Heaven and earth shall pass away, but my words shall not pass away. SO PLEASE हजुरहरुहो JESUS CHRIST मा विश्वास गरि अमर जीवन पाउनुहोस् र नया प्रिथ्बिमा प्रस्थान हुनुहोस यो साचो कुरा हो झुट होइन धेरै अघिको समयंमा पनि संसार पानि पानीले डुबायो सगरमाथा पनि १५ हात पानि मुनि डुबेको थियो रे र ८ प्राणि मात्र बाचे जो नूह को परिवार २ छोरा र २ बुहारु र आफ्ना श्रीमती जसले सृस्ती कर्तालाई रिजायाका थिए रे अब पानीले होइन तर आगोले भस्म पर्ने छ सो jisus christ मा आउनुहोस र बाच्नुहो र अरुलाई पनि बचाउनुहोस

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 29

  2. Sapkota bro. says:

    जापानमा बस्न नसकिने वायो अब त मर्ला कि एती वन्ने डर भयो केगर्ने हो ?

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 15

  3. सू sad

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

  4. Ajay says:

    भगवान ले सबैको कल्लन गरुन !
    जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 4

  5. चिन्ता नगर्नुहोस साथी हो | हामी सबैले एक दिन न एकदिन त संसार छाडेर जानै पर्छ नि | बाकी रहेको दिन मोज गर्नुहोस तर अरुलाई हानी नपुर्याउनु होला |

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)