पूर्वराजा ज्ञानेन्द्र परिवार सहित आज अचानक सिंगापुर प्रस्थान

पूर्वरानी कोमल शाहको स्वास्थ्य परिक्षणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्रको परिवार आज सिंगापुर प्रस्थान गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बुहारी हिमानी शाह, छोरी प्रेरणा, ज्वाई राजबहादुर राणा, निजी सचिव, अर्दली, सुरक्षा गार्ड, डा.राजीव शाही लगायतका आफन्तहरु छन् । नारायाणहिटी हत्या काण्डका बेला गोलीको छर्रा लागेर घाइते हुनुभएकी पूर्व रानी कोमलको उपचारका लागि जान लागेको टोली एक महिनासम्म सिंगापुरमा बस्ने योजना रहेको छ । पूर्वरानीको शल्यक्रियासमेत गर्नुपर्ने भएकाले परिवारका अधिकांश सदस्यहरु सिंगापुर जान लागेको पारिवारिक स्रोतले जनाएको छ । पूर्व राजाको परिवार शुक्रबार दिउँसो २:५५ बजे काठमाडौं बाट सिल्क एयरमा सिंगापुर गएका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

15 Responses to “पूर्वराजा ज्ञानेन्द्र परिवार सहित आज अचानक सिंगापुर प्रस्थान”

  1. Bishwaraj says:

    गोलीको सानो छर्राले मात्र भेटेको थीएछ, जेठाजुको सर्बस्वा परीवार खत्तम हुदा- भाग्यमानी भन्नु पर्छ- डा – राजीव त पारस संग थाइलैंड तीर हुनु पर्ने -

    Well-loved. Like or Dislike: Thumb up 266 Thumb down 120

    • Yupma says:

      दिनेसको भनाई ठिक हो ज्ञाने थाइलेडं नै हिडेको हो|

      Well-loved. Like or Dislike: Thumb up 191 Thumb down 130

  2. dinesh prasad says:

    अब यो ज्ञाने सिंहापुर बाटै छोरा लाइ भेट्न थाइलेडं जान्छ
    त्यसै को लागि यो सब नाटक गरेर सिंगापुर गए को हो

    Well-loved. Like or Dislike: Thumb up 182 Thumb down 138

  3. Thikai ६ गूद अनि

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 4

  4. Gagan Regami says:

    माहिला दाइले देश छोदिबक्सियो अब हाम्रो देशमा केहिन केहि त हुन्छ मेरो बिचारमा त अहिले सम्म नभएको सहमति हुनछा जस्तो लागेको छ है हजुर |

    Well-loved. Like or Dislike: Thumb up 84 Thumb down 36

  5. r m oli says:

    कोमलको उपचार भन्नु त् केबल एक बाहाना मात्रै होला अस्टिन मात्रै पारस जेल परेको कारण ले उसलाई भेटना र स्म्जाई बुझाइ गर्ना लाइ नै गएको हुनु पर्छ सीदै छोरा हुनी जादा अलि नकारात्मक जस्तो हुनी हुदा बुडिया को उपचार लाइ प्राथमिकता दर्साएको मात्र हो जस्तो लाग्यो मु लाइ त्

    Well-loved. Like or Dislike: Thumb up 124 Thumb down 52

  6. होइन एई माओबादीका नेता हो त्यो ज्ञानेन्द्रलाई कहाबाट पैसा आउछ हो खाली विदेश मात्र घुम्ने, दुइ बिघा खेति हुने किसानलाई चाहिं जग्गा लुटेर धर धरि रुवायेउ उसको चाहिं केहि गर्न सकेनौ हगी भनेपछि तिमीहरु पनि ज्ञानेन्द्रकै प्यानलका रहेछौ बल्ल थाहा पाईयो राजनीतित एस्तोपो हुदोरहेछ हगी ? थुक्क साला हो चिनिराख है जनताहरु फेरी चुनाब आउदैछ ई माओ लाई कसो गर्नु पर्छ |

    Hot debate. What do you think? Thumb up 82 Thumb down 200

  7. arun limbu terhathum says:

    छोरा को उद्धारको लागि थाइलेडं जाने नाटक गरएको नि .के को सिंगापुर जानु नि .सिंगापुर बाट थाइलेडं जना लै हो यो सब नाटक .

    Well-loved. Like or Dislike: Thumb up 152 Thumb down 60

  8. ksbhandari says:

    माथि कमेन्ट गर्ने बुद्दिजिबिहरु छोरा जेल परोश या बिमारी होस् आफ्नो परिवारको उद्दार गर्न जादा पनि किन ऋष गर्ने l तपाई हरुले त के के न गर्छ ,भनि लोकतन्त्र ल्याउनु भयो खै के गर्दै छन्त महान बुद्दिजिबी नेताहरु ? फाल्तु समय बर्बाद गरि आफ्नो समय खर्च नगरौना सथिहो l

    Well-loved. Like or Dislike: Thumb up 233 Thumb down 140

  9. BALARAM says:

    धेरैले राजा राजा औ देस बचाऊ भनेको सुनिनथ्यो तर ज्ञाने पछिको राजत परसनै
    हो पारसले केगारे ?? Thailand मा सुन्नु भयो होला !! अनि तेस्तो लाई कसरि
    राजा बनाउने ?? धेरै सोच्नु पर्छा !!! Thailand को कानुनले ड्रुग संग भेटेमा
    म्रितो दण्ड दिने कानुनछ !! तेस्ले गर्दा बचाउनु गएको होला!!!!

    Well-loved. Like or Dislike: Thumb up 175 Thumb down 23

  10. Moti Adhikari (USA) says:

    डुबायो डुबायो परसे डाकाले जानै पर्यो नि अब सिंगापुर तिरै भएनी/
    हस त सुभ यात्रा सह परिवारलाई छोरालाई नि भेटेर सहयोग र त्रेअत्मेंट नि गर्नु होला र माइलादाई जे भएनी आफ्नै छोरा हो/

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

  11. ravi says:

    देश कस्तो आबस्ता मा छ कसै लाइ मतलब छैन को कहाँ गयो किन गयो कसरि गयो भन्ने चिन्ता छ देश बिगार्ने राजा हिन्न न त नेता हरु नै हो सब कुकुर को जति नी बुद्दी न भयको जनता हरु ले गर्दा हो

    Well-loved. Like or Dislike: Thumb up 91 Thumb down 4

  12. John says:

    नानी को सानै देखि लागे को बनि कसोरी छाड्नु सक्छा अरु के लेख्नु मित्र हरु ले लेखि सक्नु भएको छ

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

  13. sanubhai says:

    राजा जनता भएको हैन र खै म विदेश जादा त एस्तो कुनै हल्ली खल्ली भएन बा / कि अझै राजा राजा नै हो / जुन जोगी आए पनि कानै चिरेका भनेको येही हो /

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

  14. JARGA says:

    गर्ने भो मल्दाई को सन्तान ले

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)