यो सब हुनुमा (हिन्दु ) धर्मको उपज हो ! राजनीतिक पार्टी लाइ दोष दिनु मुर्खता मात्त्र हो ! सबै लाइ ज्ञान भएको बिषय हो ! मानब हिजो (बाँदर ) बाट बिकसित भएको प्राणि हो भनेर ! जब मानब बाँदर बाट बिस्तारै बिकसित र चेतन सिल हुने क्रम जारि भयो ! त्यति बेला सबै समान थिए ! नकुनै (धर्म) थियो ! नकुनै रिति रिवाजनै थियो ! न कुनै जात जातिनै ! त्येसरी चेतनाको बिकाश हुने क्रममा आज जस्तो उहिले पनि आम मानिष भन्दा केहि चतुर र चलाख पनि हुने गर्थे ! त्येस्ता मानिषले आफुलाइ भगवानको दर्जा दिन थाले र नमान्ने लाइ अन्त्य गर्न लागे ! त्येसरीनै विभिन्न (धर्मको) बिकाश भयो ! जस्तै उदारणको लागि आज २१ औं शताब्दिमा आइ पुग्दा एउटा राजनीतिकको हाली मुहाली र दमन शोषर्णको कारण अर्को राजनीतिक शक्तिको उदय भयो ,सिर्जना भयो ! र एक आपशमा टकराव र पर्तिस पैदा सुरुभयो ! हो धर्म भनेको (मानब ) लाइ सहि र शत्ये बाटो डोर्याउने माध्याम हो ! तर अपसोच आज धर्म लाइ मानवले आफ्नो (मुट्ठीमा ) राखेर धर्म लाइ गलत बाटोमा जान बाध्य पारेको अबस्था हो ! र अन्त्येमा यो धर्ति यो बर्माण्ड र धर्तिमा भएका सबै चिज जीव निर्जीब सबै थोक केवल (तत्व तत्व ) मिलेर बनेको सबै थोक हो ! कसैका भगवानले बनाएका होइनन ! केवल मानिश्का बिचारले सिर्जना गरेका भाबना हुन् !
गरिपको छोरा छोरी जहाँ बसेपनि के भो त. हाम्रो नेता जी हरु दरबार मै बस्नुभयको छ. महिनाको रु 250000 भाडा तिरेकैछा टाउको दुखे पनि singapur dilli london America air ambulance मा जनुभयकै छ. विचार गर्नुस नेता जी हरु Libya को कर्नेल gaddabi को जस्तो दिन नेपाल मा नाओस?????
मन नै उदास उदास लाग्ने यो कथा सुन्दा,,कसैको जीवन महल मा छ कसैको जीवन नदि को किनार मा बगर संगै बगिरहेको छ,,येही देखिएको छ हाम्रो कानुन सच्चि अन्धो छ येही होला नयाए र अन्नाये,,,मेरो सपना येही छ कि येस्ता पिडा मा भएका मान्छे हरुलाई सेवा गर्ने,,,,ठुलो नसके पनि सानो भएनी गर्ने छु मेरो दिन आयेसी,,मा फर्केर नेपाल आउने छु तपाई हरु को लागि,,यो सरकार को बिपक्छे मा उभिन को लागि,,,,,
जंगलीहरु सर्बहाराको नारा दिएर महलमा पुगिसके,सर्बहाराहरु बस्ने बास र वदने कपास अनि खाने गासको अभाबमा पशु तुल्ल्य बाच्न बिबस छन/यहि हो राजनीतिको अशलियत र बिडम्बना/जय होस्,
कस्तो होला त्यो रोल्पा रुक्कुममा कोहि बुद्धिजिबी या अलि मन
भाको मान्छे छैन????? कोसाईले त हेल्प गर्नु नि हाम्रो गाउमा त एस्तो सारै घर नै नभाको त कोहि छैन यदि रहेछा भने पनि एकले अर्कोलाई हेल्प गर्छा
ओ प्रचण्ड जी ! तपाइले सधै भन्ने गरेको सर्बहारा को अर्थ के हो ? जंगल देखि ५ तारे होटल अनि रिसोर्ट सम्म को मिठो मिठो सबै खाने, गरिब जनताको रगत पसिना देखि राष्ट्र को ढिकुटी सम्म सबै खाने हो कि क्या हो ? होइन भने सोझा साझा जनता लाई उल्लु बनाएर हुने नहुने
आस्वासन देखाएर युद्द मा धकेल्ने अनि आफ्नो स्वार्थ पुरा भए पछि फर्केर पनि नहेर्ने के चाला हो यो ? होस् गर अहिले त केवल थप्पड खायो अझै यस्तै हो भने अब के के खान्छा /
नेपाली भन्न सरम लग्यो र रुकुमको बादी भन्ने ….. घर कंहा छत घर हुन लैता राजनीति दल कोल्नु पर्योनी अझुले कि हंग्रेश कि पिल्सयू बादी
मन परे हरियो, नपरे रातो
4
3
यो सब हुनुमा (हिन्दु ) धर्मको उपज हो ! राजनीतिक पार्टी लाइ दोष दिनु मुर्खता मात्त्र हो ! सबै लाइ ज्ञान भएको बिषय हो ! मानब हिजो (बाँदर ) बाट बिकसित भएको प्राणि हो भनेर ! जब मानब बाँदर बाट बिस्तारै बिकसित र चेतन सिल हुने क्रम जारि भयो ! त्यति बेला सबै समान थिए ! नकुनै (धर्म) थियो ! नकुनै रिति रिवाजनै थियो ! न कुनै जात जातिनै ! त्येसरी चेतनाको बिकाश हुने क्रममा आज जस्तो उहिले पनि आम मानिष भन्दा केहि चतुर र चलाख पनि हुने गर्थे ! त्येस्ता मानिषले आफुलाइ भगवानको दर्जा दिन थाले र नमान्ने लाइ अन्त्य गर्न लागे ! त्येसरीनै विभिन्न (धर्मको) बिकाश भयो ! जस्तै उदारणको लागि आज २१ औं शताब्दिमा आइ पुग्दा एउटा राजनीतिकको हाली मुहाली र दमन शोषर्णको कारण अर्को राजनीतिक शक्तिको उदय भयो ,सिर्जना भयो ! र एक आपशमा टकराव र पर्तिस पैदा सुरुभयो ! हो धर्म भनेको (मानब ) लाइ सहि र शत्ये बाटो डोर्याउने माध्याम हो ! तर अपसोच आज धर्म लाइ मानवले आफ्नो (मुट्ठीमा ) राखेर धर्म लाइ गलत बाटोमा जान बाध्य पारेको अबस्था हो ! र अन्त्येमा यो धर्ति यो बर्माण्ड र धर्तिमा भएका सबै चिज जीव निर्जीब सबै थोक केवल (तत्व तत्व ) मिलेर बनेको सबै थोक हो ! कसैका भगवानले बनाएका होइनन ! केवल मानिश्का बिचारले सिर्जना गरेका भाबना हुन् !
मन परे हरियो, नपरे रातो
5
10
गरिपको छोरा छोरी जहाँ बसेपनि के भो त. हाम्रो नेता जी हरु दरबार मै बस्नुभयको छ. महिनाको रु 250000 भाडा तिरेकैछा टाउको दुखे पनि singapur dilli london America air ambulance मा जनुभयकै छ. विचार गर्नुस नेता जी हरु Libya को कर्नेल gaddabi को जस्तो दिन नेपाल मा नाओस?????
Well-loved. Like or Dislike:
26
1
मन नै उदास उदास लाग्ने यो कथा सुन्दा,,कसैको जीवन महल मा छ कसैको जीवन नदि को किनार मा बगर संगै बगिरहेको छ,,येही देखिएको छ हाम्रो कानुन सच्चि अन्धो छ येही होला नयाए र अन्नाये,,,मेरो सपना येही छ कि येस्ता पिडा मा भएका मान्छे हरुलाई सेवा गर्ने,,,,ठुलो नसके पनि सानो भएनी गर्ने छु मेरो दिन आयेसी,,मा फर्केर नेपाल आउने छु तपाई हरु को लागि,,यो सरकार को बिपक्छे मा उभिन को लागि,,,,,
मन परे हरियो, नपरे रातो
5
3
जंगलीहरु सर्बहाराको नारा दिएर महलमा पुगिसके,सर्बहाराहरु बस्ने बास र वदने कपास अनि खाने गासको अभाबमा पशु तुल्ल्य बाच्न बिबस छन/यहि हो राजनीतिको अशलियत र बिडम्बना/जय होस्,
Well-loved. Like or Dislike:
29
4
कस्तो होला त्यो रोल्पा रुक्कुममा कोहि बुद्धिजिबी या अलि मन
भाको मान्छे छैन????? कोसाईले त हेल्प गर्नु नि हाम्रो गाउमा त एस्तो सारै घर नै नभाको त कोहि छैन यदि रहेछा भने पनि एकले अर्कोलाई हेल्प गर्छा
मन परे हरियो, नपरे रातो
4
0
भगवान ले सबैको कल्लन गरुन !!
मन परे हरियो, नपरे रातो
1
2