कमल थापाको आरोप: राष्ट्रपति चार दलका सदस्य जस्तो भएको

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्र र शान्तिको नारा लिएर प्रमुख चार दलका एक दर्जन नेताले देशलाई बर्बादी तिर धकेलेको आरोप लगाएका छन् । पार्टीले काठमाडौंको टोखामा शनिबार आयोजना गरेको सभालाई सम्भोदन गर्दै थापाले राष्ट्रपति र चार दलका सदस्यहरुलाई थर्काए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

 

8 Responses to “कमल थापाको आरोप: राष्ट्रपति चार दलका सदस्य जस्तो भएको”

  1. basnet sherpa says:

    आरोपमा आरोप लगाउदै बस खाते नेताहरु

    Well-loved. Like or Dislike: Thumb up 119 Thumb down 20

  2. Ram Thapa Magar says:

    अरु देश कहाबाट कहा पुगे,हाम्रो देश हेर..,जता हे-यो लथालिंग,भताभंग/मात्रै राजनीति बेमेल,झगडा फसाद/आज पनि असहमति,भोली पनि असहमति,जनतालाई बेबकुफ बनाउने,राज्य कोष रित्याउने/जनताले कति सम्म धैर्य गर्लान ह?लिबियाको कर्णाल गद्दपिको के हाल भयो ,याद छ सबैलाई?

    मन परे हरियो, नपरे रातो Thumb up 43 Thumb down 49

  3. Anand says:

    100% satya ta bhanna mildaina tara kehi hadd sammya thik ho

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 2

  4. Bishwaraj says:

    ज्ञानेन्द्रे कालको होम मीनीस्टर कमल जी – एक समयको मण्डले- ज्ञानेन्द्र र पारस आइसीयोस देश बचाई सीयोस भन्दा भन्दै जुनी बीत्ला जस्तो छ -

    Well-loved. Like or Dislike: Thumb up 162 Thumb down 15

  5. Ram Nepali says:

    कुरो सहि हो

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  6. संबैधानिक राष्ट्रपति माथि आरोप लगाउने अनि मरीसकेको राजतन्त्रको जय जय भन्दै गुनगान गाउने कमल थापा मुर्दावाद, फेरी ज्ञानन्द राजा भए यो देशको ढुकुटी रित्याउने दाउमा होलास आलिसान गाडी घर अनि आफ्ना भुसियाहरुलाई ठाउमा पुर्याउने तेरो दाउ नेपाली जनताले नबुजेका हुन् र ,

    Well-loved. Like or Dislike: Thumb up 101 Thumb down 5

  7. kancha says:

    हेर कमल यो पाराको नेपालमा तिम्रो पनि पालो नआउला भन्न सकिन्न/प्लस माइनस को कुरा छ/उल्टो उल्टो काम गर्नु नछोड्नु./सुल्टो काम गरेर त धेरै वर्ष लाग्छ पालो आउनु./

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 9

  8. Manoj Gaire says:

    I think president too is moving on the tune of Chakrabyuha which is trying to gulp Chandra-Surya otherwise, why he is willing to give 17 chances drama instead of calling a MEETING of all parties (not just Traitors-4) plus social and professional organization to form an ELECTION government and move according to the fresh decision of people?

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 27

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)