काठमान्डौं,मंसिर २५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झापड हान्ने बाग्लुङका पदम कुँवरलाई जेल चलान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तोकेबमोजिम धरौटी तिर्न नसक्दा कुँवरलाई जेल चलान गरिएको हो ।
कुँवरलाई प्रशासनले २८ हजार रुपैयाँ धरौटी राखेर तारेखमा छोड्न आदेश दिएको थियो । आर्थिक अवस्था कमजोर रहेका कुँवरले प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले तोकेको जरिमाना स्वरुप २८ रुपैयाँ तिर्न नसक्दा सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी धीरजप्रताप सिंहले बताउनुभयो । एमाओवादीले मंसिर १ गते आयोजना गरेको चियापानमा कुँवरले दाहाललाई झापड हानेका थिए ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
प्रचण्ड जी तपाईं ले माफ दिनु भए कति राम्रो हुने थियो झन् तपाईं ले आफ्नु पार्टी को माओवादी बाटो झन् खतरा हुन्छा झलनाथ जी ले माफ दिनु भयो तपाईं ले पनि दिनु भए अति राम्रो हुने थियो god blease you
Well-loved. Like or Dislike:
90
3
एस्तो सुन्दा दुखः लग्यो भगवानले निर्दोस कुँवरको रक्षा गरुन
Hot debate. What do you think?
23
108
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
2
231
himmat ko kaam gareko jasto lagthiyo bhane goli hanera dekhaunu parthiyo ni..jhapat hanera thulo kaam hoina badnaam matra bhayo..yestalai kada karbahi garinu parchha.
मन परे हरियो, नपरे रातो
1
2
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
6
228
माओबादी पार्टीको नेता हरु कस्तो होला आफ्नै पार्टीको कार्यकर्ताले समेत वाक्क लगना थाले छ / प्रचण्ड लै थप्पड हनेकोमा चै जेल जानु पर्ने तर त्यो बिचार निर्दोष कुँवर लै कुटपिट गर्ने लै केनी ? यै नै हो हाम्रो गणतन्त्र?
Hot debate. What do you think?
2
143