विवाह गर्न नमानेको निउमा जिउँदै पेट्रोल छर्केर आगो लगाइएकी किशोरी शिवा हासमीको निधन

राजधानीस्थित वीर अस्पतालमा उपचारत हासमीको २७ मंसिर बिहान मृत्यु भएको राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारीले जानकारी दिएकी छन् । मृतक हासमीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिँदैछ । पोष्टमार्टम्पछि शव गृह जिल्ला बर्दिया लगिने पनि अन्सारीले जानकारी दिइन् ।

गुलरिया नगरपालिका–८ का २३ बर्षीय बाबु खाँ आफूसँग विवाह गर्न नमानेको निहुँमा २२ मंसिरमा हासमीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

8 Responses to “विवाह गर्न नमानेको निउमा जिउँदै पेट्रोल छर्केर आगो लगाइएकी किशोरी शिवा हासमीको निधन”

  1. prabin rai says:

    यो धोति , अनि मुसुल्टे को जात मा चै कहिलै बुद्धि औदैना जति अधिकार खोजे पनि मुसुल्टे को बुद्धि त्येतिनै हो देशको भार

    Well-loved. Like or Dislike: Thumb up 70 Thumb down 1

  2. shahadev says:

    मिर्तक को आत्मा को चिर सान्ति को कामना गर्दछु !!

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 1

  3. basanta sharma nirdoshi says:

    डाका आफु सग बिहे गर्न नमानेको भन्दै मर्न प्रयास गर्न तो चोर लाई जन्म कैदजेल राख्नु पर्छ

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 2

  4. r m oli says:

    ति इन्डियन धोति लाइ खोजि खोजि निकाल्ना र सो लाइ ज्यान मरेको लगाएत मानब अधिकार हननको समेत दुवै किसीम का अपराध को सजाया हुनु पर्छ इ इन्डियन बासी खच्चर धोति लाइ छोड़नाकदापी हुदैना

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

  5. kushum says:

    यो अपराधीलाई मिर्तु दण्ड को सजाय दिनु पर्छ .

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 1

  6. nabin rai says:

    तेओ धोतीलाई समाउने कोइ छैन का समातेरै गोद्नु पर्ने

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

  7. sonam says:

    क्जस्ब्दुस्फ्चन्द्च्व

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

  8. Buddha says:

    उनको आत्मा ले सान्ति पाओस सायद काल ले साथ् नदीयको भय उनको जिबन झन् कस्ट कार हुने थीयो /अब हत्यारलाइ आजिबन काराबास होस् /

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 2

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)