राम्रा राम्रा युवतीलाई देख्ना साथ फलामको रडले आक्रमण गर्ने युवक प्रहरीको फन्दामा

राम्रा राम्रा युवतीलाई देख्ना साथ फलामको रडले आक्रमण गर्ने युवक प्रहरीको फन्दामा परेका छन्| युवतीको पिछा गरी गरी आक्रमण गर्ने युवक को हो ? बिस्तृत रुपमा हेर्नुहोस् |

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

12 Responses to “राम्रा राम्रा युवतीलाई देख्ना साथ फलामको रडले आक्रमण गर्ने युवक प्रहरीको फन्दामा”

  1. आफु राम्रो मतिको भएपो राम्रा युवतीहरुले प्रेम गर्दा धोका दिदैनन त . एस्तो बुधि भएका यों पिपासु संग कुन महिला आफ्नो जिन्दगि बर्बाद पर्न चाहानछिन त ?? येस्तालाई मृत्यु दण्ड बाहेक अरु विकल्प सजाय छैन,
    यूतिले आफुलाई धोका दिएको भन्दैमा सबैलाई किन येसरी पागल हुने गरि टाउकामा हिरकाउछ ? अब येस्तालाई पनि नेपालि राजनीति र सरकारले माफी दिएमा भोलि आफ्नै श्रीमती र छोरी-बुहारी दिउसै सडकमा बलात्कृत हुनेछन् , त्येसैले आजै सावाधान !!!!

    Well-loved. Like or Dislike: Thumb up 120 Thumb down 15

  2. Durga Thapa says:

    होइन किन यस्ता कुकुरहरुले यो धर्तीमा जन्म लिन्छन ? जन्मिदै घाती निचोरेर मार्नु पर्ने यस्ता कुकुरहरु को कारण जन्म दिने आमा ले कति आत्मग्लानी गरिरहेकी होलिन | जिउदै जलाउनु पर्छ यस्ता नरपशु हरुलाई |

    Well-loved. Like or Dislike: Thumb up 51 Thumb down 7

  3. Rajendra says:

    ko bata, kaha ra kahile ghatyo yo ghatana? lekhepa6i jsdopsni psdh6n bhanera incomplete kuran lekhne…..??????

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 10

    • Rajendra says:

      I believed it when saw VIDED. He is a very bad person. Why he jealous with beautiful girls…

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 10

  4. tilak moktan says:

    हेर्दाखेरी मान्छेको स्वरूप तर विचार भने पशुको! यस्तालाई यो धर्तीमा ज्युन दिनु हुँदैन भन्ने मेरो धारणा छ!!!

    मन परे हरियो, नपरे रातो Thumb up 20 Thumb down 33

    • मायाको अर्थ नबुझ्ने हरुले यस्तो गर्छन .जसले आफुलाई धोका दिन्छ .उसको अघि साल रेमि बनेर देखाऊ.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

  5. jhon bone nepal says:

    येस्तालाई कुकुरको नाम लिएर गाली नगरी दिनु होला कुकुर यो भन्दा ज्ञानी बुजकी हुन्छ

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 12

  6. khadga basnet says:

    कस्तो पागल मान्छे yar

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 6

  7. menu says:

    यो एक अपराधी हो कडा भन्दा कडा कारबाई हुनु पर्छ!

    Well-loved. Like or Dislike: Thumb up 70 Thumb down 5

  8. यस्ता मानिस पागल हो यस्तालाई फाशी हुनुपर्छ !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  9. hari ghimire says:

    राम्रा केटीलाई त फलामले होइएन फुलले पो हन्न्नु पर्छ त मुर्ख /

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 17

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)