वल्र्ड रेकर्ड बनाउने नाममा मच्चिएको भयानक विध्वंस

विश्व किर्तिमानका लागी “१०५ मिटर लामो आगोको सुरुड भित्र २० सेकेण्डमा पार गर्ने कार्यक्रम”  भयानक दुर्घटनामा परिणत भएको छ। जलेर घाइते हुनेहरुमा ब्यास-१ भादगाऊका २८ बर्षिया सुरेश पन्थ र पर्वत घर भई हाल व्यास-११ दमौली बस्ने २९ बर्षिया सुमित थापा हुन। प्रहरीका पुर्व हवल्दार ३६ बर्षिया शम्सेर बहादुर लम्साललाई किर्तिमान राख्न सहयोग गर्ने क्रममा उनिहरु जलेका हुन। दमौली अस्पतालमा प्राथमिक उपचार पछि घाइते दुबैलाई थप उपचारका लागी मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ।आगो जस्तो समवेदनशिल तत्वसंग पनि व्यावस्थापनको चरम लापरवाही तथा Communication को कमि देखिएको थियो।किर्तिमानी कार्यक्रमका लागी दमौली स्थित कम्पयुटर ट्रेनिङ सेण्टरले विशेष व्यबस्था मिलाएको थियो भने तनहँ उधोग बाणिज्य संघ र मिर्लुङ गाविसले आर्थिक लगायत व्याबस्थापकिय सहयोग गरेका थिए।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

10 Responses to “वल्र्ड रेकर्ड बनाउने नाममा मच्चिएको भयानक विध्वंस”

  1. Buddha says:

    What a crazy try .

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 4

    • world record होइन !! हाम्रा नेपालि बन्दु हरु लाइ (पागल ) साबित गरेर (राँची ) तिर पठाउँदा उचित होला !!

      Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 1

  2. Ajay says:

    घाइते हरु मा छिटो बन्दा छिटो सस्थिये को कामना गर्दछु !

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

  3. phersingh says:

    आगो संग कहिल्यै खेल्नु हुदैन भनेको यहि नै हो

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 1

  4. Kishmat Sharma says:

    At least wake up ppl. This is 21 cen.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

  5. jeevan says:

    कहिँ न`भाको जात्रा हाँडी गाउ मा नै किन गरेको रे ?मान्छे को देशमा कस्तो कस्तो छ प्रबिधि ,कति व्यवस्थित तरिका ले गर्छ ,गर्ने परे पनि …हाँडी गाउमा चाही बाँसको कप्टेरो गुन्द्री लाउने तान ले बाँधेर ,हाँडी गाउको जात्रा गरेर हुन्छ कहिँ ….भिर मा जाने गाई लाइ राम राम भन्ने त होला नि !….अनि (?)बेलामा हरियो काक्रो भन्या जस्तो …पानि पानि रे !कलियुग का कालिदाशहरु ….!

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  6. ripenlimbu says:

    world record राखी नेपालको प्रतिष्ठालाइ उचाएमा पुर्याउन खोजेकोमा खुशी लाग्यो तर बिना होसियारी गरेको काम ले दुर्घटना भएको सुन्दा सारै दुख लाग्यो ……get well soon …..
    ….

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  7. dambar bura(uk) says:

    २ जना लाइ जिउंदै जलाएउ अब तेही गीनिजबुकमा लेखे भयोनी |

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  8. ganga USA says:

    एउटा सानो भुलले ठुलो दुर्घटना हुन्छ !!
    जे भो सारै दुखद भएको छ !! कारबाई को भन्दा उपचार
    को जरुरि देखिए को छ ! घाइते को चाडो उपचार होस् !!

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  9. Basanta says:

    Its a new idea and that was a great try. Seems like its a great effort and trial. They should have implemented the precautions for any kinds of possible accidents. Fire brigade, medical emergencies should be there before they start the show and the tunnel should be in certain area where public can watch it from certain distance so that the impact of fire would not harm them. This is a new concept but i doubt if this filmy stunt will let his name printed in the guinness book of world record. Keep up the good work.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)