सुरक्षा नीतिअनुसार नेपाल र भारतका सुरक्षाकर्मी हतियारसहित एकअर्का देशको भूमिमा हतियारसहित प्रवेश गर्न पाइँदैन । तर सुस्तामा भारतीय एसएसबीका सुरक्षाकर्मी भने हतियार लिएर प्रवेश गर्ने गरेका छन् । पटकपटक भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको सुस्तामा हालसम्म १४ हजार हेक्टर नेपाली भूभाग भारतीय पक्षले अतिक्रमण गरिसकेको पुष्टि भए पनि गुमेको सुस्ताको भूमि सुस्तावासीलाई फर्काउन सरकारी पक्षबाट खासै पहल भएको पाइँदैन । भारतीय एसएसबीका सुरक्षाकर्मी खुलेआम हतियारसहित प्रवेश गर्दा पनि नेपाली प्रशासन मौन छ । यसबारे नवलपरासीका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले आफू अनभिज्ञ रहेको बताए । उनले भने – “अर्काको देशमा हतियार लिएर प्रवेश गर्न पाइँदैन । यस्तो भएको पाइए कानुनअनुसार भारतीय पक्षका सुरक्षाकर्मीलाई समेत कारबाही गर्न पहल गर्छु ।”
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
सुस्तामा २६७ घरधुरीका करिब दुई हजार ५०० जनसङ्ख्या छ। विगतमा सुस्ता छुट्टै गाविस थियो तर भारतीय पक्षको अतिक्रमणका कारण सोही सुस्ता अहिले त्रिवेणी सुस्ता गाविस वडा नं ४ मा पर्दछ र यस वडाको आधा क्षेत्रफलमा समिति बनेको छ । सुस्ताको नजिक रहेको भारतीय सीमा क्षेत्रमा भारतीय एसएसबीले तीनवटा सम्म शिविर स्थापना गरी सीमा क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाइआएको छ ।यसबारे सीमा सुरक्षा बल नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक चित्रबहादुर खत्रीले आफू यसबारे अनभिज्ञ रहेको बताउँदै नेपाल र भारतको सीमासम्म भारतीय सुरक्षाकर्मीले हतियार लिएर आए पनि नियमअनुसार नेपाली भूभाग सुस्तामा हतियारसहित कुनै पनि हालतमा प्रवेश गर्न नपाइने तर्क गरे ।नवलपरासीका प्रहरी उपरीक्षक कमलबहादुर जिटीले राज्यले सुस्तामा सुरक्षाकर्मीको बलियो उपस्थिति बनाउन निकै आवश्यक रहेको बताए । सुस्तामा भारतीय सुरक्षाकर्मीलाई हतियारसहित गस्ती गर्ने अधिकार नहुने पनि उनले बताए ।

हे भगवान कति सरो हेपेको यो इंडिया ले ??? हाम्रो नेपाल को हालत कहिले र कल्ले सुधार्ने होला ?
Well-loved. Like or Dislike:
86
1
सुस्ता को कुरा नया होइन निकै भैसक्यो भारती बिस्तार बाद ले नेपाल लाई आखा लाएको तर नेपाल का चोर नेता हरु लाई कुनै दिल्चस्पी हुँदैन ।नेपाल को ब्लत्कार गर्दैछ्न भारती चोर हरु ले म एति भन्छु कि नेपाल आमा को ब्लत्कार भारती ले गर्छ्न हामी केइ गर्न सक्दैनौ ।मौका मिले नेपाली नेता का छोरी चेली ब्लत्कार गर्नी अनि था हुन्छ ब्लत्कार को दुखाइ ।यो सब हाम्रै नेता को कारण हो
Well-loved. Like or Dislike:
98
1
यो के हो बाबु राम हामी नेपाली ले त बुझिमना नि नेपाली जनता इंडिया को झोती संग डराउने दिन पनि लियेउ खाते चोर जनतामारा नेताहरु ले. हिजो माओबादी भारत बिरोदी भएर जनताको अगाडी कुर्लिने यहाँ पुस्पे र बाबे अहिले हाम्रो सिमाना मिचेर झोतिले मोज गर्दा पनि चुप बस्ने पुस्पे र बाबे चाही, कांग्रेश इंडिया को जुवाई परिहलो सरुरा बा ले ज गरे पनि आखा चिम्लिदिने एमाले पिप्ले पाते जता पनि फर्किदिने मदिसे सबै भन्दा डाका पार्टी कुरै न गरम बिजय कुमार जस्तो इंडिया बाट डाका को लागि PHD गरेर आको हरुलाई हाम्रो देश चलाउने चाबी पाको तेही भएर इंडिया को सिमाना मा पर्ने ढोकाको चाबी खोल्देको हामीले नेपाली जनतालाई ज भने पनि कुरा मिलौछौ भनेर . डाका नेपाल को नेता हरुले देश डुबाए ए नेपाली जनता अबो उठुम हामी नेपाली नेता इंडिया को झोती को गुलामी हरुलाई पहिलाको सिरुपाते खुकुरीले केहि गरुम नेपाली जनता को जय जय जय होस् नेपाली नेता इंडिया को गुलामी गर्नेको साखा सन्तान न रहोस नेपाल मा जय नेपाल …………………..
Hot debate. What do you think?
164
342
थुक्का नेपाली सीनीयर नेता हुँ भन्ने, शुशील , राम चन्द्रे , केपी , र येस्तई अरु मर्न लागेका सबै बागमतीमा गएर डुबेर मर- अनी अहिलेका युबा जसले प्रचण्डलाइ झापड लगाए, त्येस्तालाइ बाटो खुल्ला गर यी बीषयामा ठीक तरीकाले बिरोध गर्न र समाधानको लागी -
Well-loved. Like or Dislike:
167
0
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
9
250
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
53
261
आपनै टाउकोमा टेकेर अरुले हेप्दा पनि केहिगर्न नसक्ने कोस्तो चैहि नेता होला हाम्रोदेसको ?????कि राजनीति को चावी अर्कै तिर रहेजै सिमानाको चाबि पनि भारतमै ६?..???.. हामी जनताहरुको यो प्रश्न छ बुझी बुझी बुज्पचौने नेताहरुलाई.
Well-loved. Like or Dislike:
18
0
मेरो सारा सरीरमा नेपाली खुन ( गोर्खाली खुन ) धेरै ताते र पनि उम्लेको छ .. मलाई रिस उठेको छ .. आज .. किन यस्तो भईराको छ.. मेरो छत्तीमा कुलचिएको छ !! हे नेपाल आमा मलाई एउटा असल पुत्र को खाचो छ !!! मेरो देश नेपालमा !! जय गोर्खा !!!
मन परे हरियो, नपरे रातो
24
75
प्रकाश जी! ! १००% सही भन्नु भयो |
प्रचन्दे लाइ एक थपड हान्दा ! हेर तेसका कुकुर आसेपासे हरुले रगताम्य गरी कुटे थुने ! बिचराले तिर्ने नसक्ने गरी जरिवाना,कत्रो तागत ? त्यसै नेता हुन्छ ??नेपाली चेली जलाए बलात्कार लुते काटे मारे त्यो डाका नेताहरुलाई के फरक पर्चा ??
सिग्न्गो नेपाल त् कुन दिन के गर्छ ठेगान छैन |तेस्का स्वानी छोरि नातिनि लाइ गरेको भए ! के गती होला ??भार्तिएहरु हतियार लिएर आए नेपाल भित्र पो पसे नि!त्यसको घर तिर पसेको त् होइन ! यदि घर तिर आए अनि त्यो आसेपासे कुकुरले काम पाए !के थाहा ?फेरी त्यस्तो अबस्था आए भने माने !! भारतमै भाग्नु पर्ला !!!!!! बिचार गरेर बसेको होला कि !
मन परे हरियो, नपरे रातो
11
78
यी यस्ता सबै अत्याचार कुराको इख लिएर हामी सबै नेपाली हरुले जब सम्म हिन्दि फिल्म हेर्न ,हिन्दि गित सुन्न छाड्दैनौ तब सम्म यस्ता मुटु पोल्ने खबर हरु सुनिरहनु पर्छ ……………………….
Well-loved. Like or Dislike:
168
0
हाम्रो नेपालमा, सरकारले हाम्रा जति पनि इंडिया का बौडर छन्, तिनी बौडर मा सुरक्ष्य बल नेपाली आर्मी हरु धेरै राख्नु पर्छ. हाम्रो देसको कानुनी र कारबाई को कम्जोरले गर्दा, असतो भै राखेको छ! हाम्रा जति पनि बौडर हरु छन् तिनी बौडर मा हाम्रो आर्मी हरु नबस्ने भएकोले, हाम्रो सिमा को जग्गा इंडिया ले काटेर सबै लागि सको. हामी ले जसरि हुन६ न्यु दिल्ली मा गैर मान्नमहोन सिंह संग गैर कुरा राखी पक्का कागज बनाउनू पर्छ. किर्पया छिटो कम गर्नुस नत्र भने हाम्रो नेपाल लाई इंडिया ले लागि हल६, हाम्रो नेता हरु विदेश भाग६न, हाम्रो नेपाली गरिब जनता इंडिया को पिर बोके र मर्ने, ल छिटो न छिटो अएओ कम गर है नेता हो पैसा मात्रै पकेट मा हाल्न नसोच है ???
Well-loved. Like or Dislike:
15
0
हाम्रो देशको आर्मी के गर्दै होला …यी नेताहरुको कुरा सुन्न छोड देश बचाउनु bodarma जाऊ
Well-loved. Like or Dislike:
24
0
Most ‘surprise’ is we nepali peoples’s contractors Arm Police officer and Nawal Parasi District Officers do not know the incident. If they dont know such the national concerns, what do they know ? Only salary and bribes ???
मन परे हरियो, नपरे रातो
0
0
अर्को कुरा के भने एअर पोर्ट मा भारतीय ले प्रोजेक्ट दिल्ली मा सूचना दिने गोप्य यन्त्र राख्ने गोप्य योजना हुदैछ / येदि राख्ने नै हो भने एउरोपेअन कन्ट्री बाट आको समान लाउदा राम्रो हुन्छा किन जे पनि भारतकै ?????????????????. तिमीहरु सरकार मा छाडा दिल्ली जादै गोप्य कुरा गर्दै औछौ अनि सरकार बाहिर हुदा अर्को कुरा गर्छेउ / खबरदार यो देस बेच्ने तिमीहरु लाई धेरै राख्न हुन्न जस्तो लग्छ मलाई /
मन परे हरियो, नपरे रातो
1
0
korong hangले भनेको ठिक हो…जबसम्म हामीले हिन्दि फिल्म हेर्ने ,हिन्दि गीत सुन्ने अनि हिन्दि दाइलग बोल्न छोड्दैनौ ..तबसम्म येस्तै सुन्नु पर्छ….
मन परे हरियो, नपरे रातो
2
0