पाटन अस्पतालका आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेपछि सो अस्पतालमा तनाव उत्पन्न भएको छ ।
दुई महिनाभन्दा बढी समयदेखि आन्दोलनरत कर्मचारीले उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लगाएको ताला गएराति प्रहरीले खोलेपछि आज पुनः ताला लगाउने क्रममा दुई पक्षबीच झडप हुँदा अवस्था तनावपूर्ण बनेको हो । आन्दोलनकारीले ताला लगाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सम्भावित घटनालाई मध्यनजर गर्दै अस्पताल परिसरमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । प्रहरीको अवरोधका बीच पुनः उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको आन्दोलनरत अखिल नेपाल स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष चतुरनारायण चौधरीले बताउनुभयो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
आफनो काम नगरी राजनीति र आन्दोलन मात्र गर्ने कर्मचारीलाइ हान्नै पर्छ !
अस्पताल जस्तो सम्बेधन सिल ठाउमा पनि आन्दोलन गर्ने हो त ?
Well-loved. Like or Dislike:
355
3
जे होस् एक दम खुसि लाग्यो यी कर्मचारी भएर आफ्नो कर्तब्य बिर्सेर खुप होस्पिटल जस्तो संबेदन शिल छेत्रमा आन्दोलन गर्ने हान्न पर्छ मजाले
Well-loved. Like or Dislike:
201
2
यो सबै कुर्ची मा बस्ने खेल हो /कुर्ची मोह ……….
Well-loved. Like or Dislike:
19
2
आन्दोलन होइन राम्रो स्वास्थ्य सेवा देउ
मन परे हरियो, नपरे रातो
9
1
यो सबै असक्ष्यम नेत्रितो को परिणाम हो !!
एउटा कुर्सि को लागि येत्रो दंगा !! आखिर किन ???
Well-loved. Like or Dislike:
27
1
मोट के भन्नु लाठी चार्ज मात्र भएछा एक दुइ जना लाइता सिल्त्यउनु पर्ने थियो
Well-loved. Like or Dislike:
33
4
खासमा पाटन हस्पिताल अहिले समन राम्रै गरेको लागेको पनि थियो तर जुन नया उपकुलपति र सिक्षाअध्यक्ष राजनीतिक नियुक्ती भयो तेही कारणले आन्दोलनमा छन त्याँहाको कर्मचारी हरु| यी दुवै जना बाहिरबाट ल्याएका हुन् . उनि हरु जस्तो तेही पाटन हस्पीटल मै छन् अरु|. यत्रो आन्दोलन भएपछी यी दुवै जनाले नैतिक को आधारमारा राजीनाम दिनु पर्दैन?
Well-loved. Like or Dislike:
24
0
अधिकार. परप्ता गर्न संघर्स गर्नु पर्छ तर होस्पितल जस्तो सम्बेदल सिल ठाउँमा तल लगाउनु
मुर्ख हो. समिति गठन गरि पिस्फुल्ली कुरा राख्नु राम्रो हुन्छा. एडी कुरा नमिले जो संग
कुरा मिल्दैन उसको घरमा ताला लगाए फरक पर्दैन.
मन परे हरियो, नपरे रातो
1
0