क्राइम स्टोरीमा पछिल्लो १ बर्षमा घटेका अपराधिक घटनाहरु ईस्मरण गर्दा ।

क्राइम स्टोरीमा २०६९ सालमा घटेका समाजलाई आतंकित बनाउने अपराधिक घटनाहरुको ईस्मरण मात्र गराउदै छौ । क्राइम स्टोरी हिमालय टेलिभिजनमा २०६९ साल पौष १६ गते बाट प्रसारण सुरु भएको थियो | क्राइम स्टोरी मार्फत अपराध विहीन समाजका लागि हाम्रो पहल खबरदारी र अग्रसरता कायम छ |

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

2 Responses to “क्राइम स्टोरीमा पछिल्लो १ बर्षमा घटेका अपराधिक घटनाहरु ईस्मरण गर्दा ।”

  1. pahade says:

    येस क्राइम टिममा जति पनि सहभागीहरु हुनु हुन्छ सबलाई मो पहाडेको तरफ भाट धेरै धेरै द्यान्याबाद छ ..येस्तो हुनुमा हाम्रो देशको सरकारी कर्मचारी र ठुलो मुख भएको नेताहरु माथि निगरानी गरि राखी दिनु होला ..यिनीहरु नै हो मुख्हे जरो

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 2

  2. Bishwaraj says:

    क्राइम स्टोरी का संचालकलाई येसरी हाम्रा समाजमा भएको, घटेको घटनालाई येसरी जस्ताको तेस्तै सबैको सामु ल्याई सचेत गराउनु भएकोमा – धन्याबाद -

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)