इनारमा डुवेर दुई जनाको ज्यान गयो

काठमाडौं,पुष १८ । काठमाडौंको ज्ञानेश्वरमा इनारमा डुवेर मंगलबार दुई जनाको ज्यान गएको छ । ज्ञानेश्वर ३३ स्थित मदन बस्नेतको इनार सफा गर्ने क्रममा मोरङका अशोक गुरुङ खसेका थिए ।
उनी खलेको थाहा पाएपछि आएका साजन पनि इनारमा खसेको प्रहरीले जनाएको छ । सजनको थर र ठेगाना खुलेको छैन । उनीहरु दुबैको इनारमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

 

One Response to “इनारमा डुवेर दुई जनाको ज्यान गयो”

  1. shahadev says:

    मिर्तक को आत्मा को चिर सान्ति को कामना गर्दछु!

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)