आफ्नो जन्म स्थल छोड्नु परेपछि के गदैछन् अमेरिकामा ?

नेपालस्थित राष्ट्रसङ्घीय उच्चायुक्त कार्यालय अनुसार सन् २००७ नोभेम्बरमा सुरुभएको पुनर्वास योजनामा हालसम्म आठवटा पश्चिमा मुलुकमा पुनर्वास भइरहेको छ।उच्चायुक्तको कार्यालयका अनुसार सबैभन्दा बढी सङ्ख्याका शरणार्थी संयुक्त राज्य अमेरिकामा पुनर्वासमा गएका छन्। अमेरिकाले मात्र ४२ हजार शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वासमा लगेको छ।यसैगरी, अन्य आठ हजार शरणार्थीलाई क्यानडा, अस्ट्रेलिया, न्यूजिल्यान्ड, नर्वे, डेनमार्क, नेदरल्यान्ड्स र बेलायतमा पुनर्वास गराइएको छ। आफ्नो जन्म स्थल छोड्नु परेपछि के गदैछन् अमेरिकामा ?

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

51 Responses to “आफ्नो जन्म स्थल छोड्नु परेपछि के गदैछन् अमेरिकामा ?”

  1. Radha krishna Dhital says:

    हजुर लाई धन्य बाद छ यो समाचार टेलिभिजन मा ओउत गरिद्यको मा

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 3

  2. raz says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 3 Thumb down 250

  3. nepali says:

    हुनत नेपालका देरै जनजाती साथीहरु जसले बौध धर्म मन्चन उनीहरुले नेपालमा उनीहरु मिलेर हिन्दु तथा बाहुन छेत्री मिलेका हुन् भन्ने सोचाचन तर बस्ताबोक्ता के हो भन्ने कुरा बर्मा बौदाले मुसलमानलाई ,बुतानामा हिन्दु लै बुदतात्व के पसुत्त्व भन्दा पनि टालो इस्टर को सैली देखयाका छन्

    मन परे हरियो, नपरे रातो Thumb up 38 Thumb down 32

    • ram says:

      नेपाली जी तपाई जे- जसको सप्पोर्ट मा र जसको बिरुद्द मा बोल्नु भाको छ, पहिला तेस्को वास्तविक तथ्य पहिलाउनुस l बोल्न लाई मुख र लेख्न लाई मात्र इश्वोर ले हात दिएको हैन l

      Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 4

      • nepali says:

        राम जी यहाँ महिले के भन्न खोजे को हो भने जसरि इण्डिय ले आफ्नो स्वार्थको लागि आफ्नै देसको धर्म मान्ने नेपाली मुलका मानिसलाई पनि छोडेन किन थाहा छ नेपाली बाठा छन् अनि Bhutan लाइ आफ्नो ईच्छा अनुसार चलाउन दिदैनन भनेर ,हेर्नुस सिक्किमपानी तेसै गरियो अनि निल्यो ,र अहिले उनि हरुले की बजे भने पहाडिय नेपाली लाइ रिजौना भन्दा जनाजत्ति भद्कायर मदेसी संग यक गर्न सके Nepal आफ्नो इच्छा अनुसार चल्लं देरै सजिलो हुनाले उनिहरुले उचाले क हुन , यसलाई साथी हरुले जाजाति पारीको बिरोधमा नलिअयर पदिदुनुहोला , यो चै पक्कै हो नेपालमा बाहुन छेर्ती जतिको भाषा मात्र होइन ससक्र्तिले पनि अरुलाई पर्ब्हब परेको छ ,यसको लागि समाधान भनेको पहिलो देसका हरेक स्कूल देखि कलेज सम्म हेरक (खास गरि मुख्य जना जति गुरुंग ,तमिंग ,नेवार ,मगर ,थारु ,मदेसी ,शेर्पा आदि)को भाषा टा जति को स्चूल मा रोज्न दिने जसानुसार यदि कुनै आफ्नो मात्र भासमा पदन चाहन्छ भने दिने तर सबै को मेदिम भाषा नेपाली राख्ने ,जसमा उनि हरुको सक्र्ती अनि पोसाक लै पनि हौसला दिने अनि सीले मिलेर देस बनुन किन झगडा गर्नु पर्यो र यहाँ

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  4. D.B Ottawa says:

    अमेरिकामा पनि राम्रो जीवन छैन भनेर भन्नु चै पागलपन मात्र हो केहि कठिनाई हरु छन् तर आर्थिक रुपमा सामाजिक रुपमा वा कनुनिक रुपमा अमेरिकाको जीवन सैली नेपाल संग दाजेर प्रस्न गर्नु त आर्थ न बर्थ गोविन्द गाई भने जस्तै हो! अमेरिकाको जीवन सैली 3d movie हो भने नेपालको सडक नाटक ! नेपालमा खान नपाएर मर्छन त अमेरिकामा धेरै खाएर मर्छन नेपाल लौन नपाएर नाङ्गो हुन्छन त अमेरिकामा कपडा धेरै भएर नाङ्गो हिन्छां! अमेरिका तेस्तै तेस्तै हो है दाजु भाई हो

    Well-loved. Like or Dislike: Thumb up 1248 Thumb down 168

  5. pahade says:

    आफ्नै नेपाली लाइ देशमा नराखी शर्नाथिको दर्जा दिएर विदेश पठाउने र अजा येस्त्यो फाल्तु खबर बनाई क गर्नु खोजेको होला

    Hot debate. What do you think? Thumb up 795 Thumb down 894

  6. Ram Ram says:

    म पनि अमेरिका मै छु तर म नेपाली नागरिक हु
    भुटानी हरु ले अमेरिका मा धेरै उपलब्दी गरेका छन्
    उनीहरु धेरै परिस्रामी छन्, राम्रो काम गर्छन
    उनीहरुको उपलब्दी देख्दा खुसि लाग्छ , भगवान ले उनीहरुको सदै सहायता गरुन ..धन्यवाद

    Well-loved. Like or Dislike: Thumb up 206 Thumb down 5

  7. debindra limbu says:

    हामी सबै नेपाली हामी सबै मान्छे एक होइन र किन नेपाल मै बस्न दिनु मिल्दैन थ्यो र ????? आखिर मरेर जाँदा त्यो नेपाल को माटो बोकेर लान्छौ र दुख लाग्छ नेपाल मा बस्न दिए के हुन्छ ????? र शर्नाथि भनेर किन उचारण ??? मान्छे मान्छे येउटाई हो किन फरक भो ????

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 6

  8. Prajwal Dhimal says:

    D.B Ottawa: जी ले भन्नुभाको कुरा १६रे आना ठिक हो. अमेरिका को जीवन सैली को दाँजो मा नेपाल वा भुटान पुग्नु चै कम्ती मा पनि १०० वर्ष लाग्छ.

    Well-loved. Like or Dislike: Thumb up 118 Thumb down 7

  9. bikash dulal says:

    धनाबाथ छ यौ समाचार सुनाको मा नेपाली फमलै

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

  10. GANGA says:

    हा..हा …हा…हामी आप्रबासी नेपाली हौ ,फरक येति हो ,हिजो
    भुटान मा थियौ ,आज USA मा छौ !! र अब छिटै अमेरिकी हुदै छौ !
    आफ्नै बिर्ता बोकेको नेपाल मा आफुले भोगेको अबहेलना हामीलाई
    काडा बनेको छ ! मेरो सुझाव यो छ कि (,नेपालीले नेपालीको इजेत
    गर्न सिकुन )

    Well-loved. Like or Dislike: Thumb up 576 Thumb down 7

  11. माथि राम जी ले भने जस्तै यहाँ भुटानी नेपालीहरुले निकै उपलब्दी गरेका र गर्न खोजिरहेका छन् . हामि पनि सरनार्थी नै हौ र आज यहाँ अमेरिकामा बसेका छौ . वास्तबमा, सुखा, सान्ति, धन दौलत भनेको आफ्नो परिश्रममा निर्भर गर्ने कुरा हो, यो कुरा कतिपय हाम्रा नेपालि कामदार जो रोजगारीको सिलसिलामा यो संसारका कुना कुनामा पुग्नु भएको छ . जो जति हामीले बिदेशमा ८ घण्टा,१० घण्टा या १२ घण्टा काम गर्छौ, जसरि गर्छौ त्येसरिनै आफ्नै गाउ-ठाउमा खटेर गर्ने हो भने अम्रिचन डोल्लर भन्दा काम पैसा कमाउन हुने थिएन .
    यहाँ अमेरिकामा त पहिला भुटान नेपालमा कुनै दिन भोकै सुत्ने मानिसहरुले केहि परगति गरेका छन्, तर कुनै भने अत्यन्तै बिग्रिएका छन् . एउटा कुरा अमेरिकामा आफ्ना बाल-बच्चाहरुले राम्रो पद्छन भन्नु चै अति मुर्खता हो रहेछ, बरु केहि पैसा तिरेर भए पनि त्यहाका राम्रा बॉर्दिङ्ग या भारतमा पदाउनु भएमा धेरै प्रगति हुनेछन, नत्र यहाँ त बन्दुक चलाउन मात्र हो, न छ नेपालि इज्जत, प्रतिस्ठा, बाबु आमाको सामु कुनै नांगै युवती र एक युवक येसो ट्याप्प ताशिएको देख्दा कस्तो हुन्छा, बुदा पाकाहरुले सबै आफ्ना परिवारलाई सराप्नु भन्दा कुनै उपाय छैना, प्रभु एक्लै आउनु, कमाउनु र आफ्नै गाउ घर तिर लाग्नु बेश हुनेछ .

    Well-loved. Like or Dislike: Thumb up 146 Thumb down 118

  12. Rabin Giri says:

    These people should financially, politically, and socially empower them and take the revenge over their autocratic monarch(The Wangchucks) and his government in future.

    They should not forgot how they were treated by their own Bhutanese government in past. They should not forgot the ethnic cleansing done by their fourth king.

    God bless these people.

    Well-loved. Like or Dislike: Thumb up 730 Thumb down 1

  13. हुनता नेपालमा २० वर्षा सममा रेफुगी भएर बसियो ६ वर्षाको उमेर बाट, झाहा बिना ,उपलाप्धि,संगार्सा,विकास जिन्धगी बहघीरहयाको थियो|तर आज यस्तो बिकाषित मात्र नवयेरा अति बिकसित राष्ट्र अमेरिका आइहियो ,झाहा आयो अनुसार अति राम्रो जिबन पाउलिनेवाल छन् र पौलैरहेको पनि६|माथिको एकजना साथी ले उवाको कमेन्ट मा वानु वको जस्तै अमेरिकाको लिफे 3rd movie हो भने नेपालको त पुरै नि सडक नाटक !!!!!रेफुगी हरुले USA मा राम्रो प्रकारका बिकाश ,प्रगति,उन्नति आदि गरिरहेकाछन् ,झाह संगर्सा गर्ने बाटो पाहे पछि |अनि यी हाम्रा संस्था IOM लाई पनि धेरै नै स-धनियाबाद दिनु चाहन्छु किन कि आज यस्तो जिबन जिउनु पाउदा धेरैनी गौरव ,खुशी लागिरहेको६ |
    so,Life of USA is so better than that place because here we all are equal in front of USA’s law nd rules as equally.Here we refugees are geting too good opportunities for self strangeness.So,here the great role is playing by our great INGO-IOM and still I wanna give to much thanx to this Organization and please do help those refugees whoever they are there but not only of Nepal but of whole world wide too.so still I can say that life of USA is golden life in which all those opportunities really fulfilling the life of us respectively………………………..

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

  14. Suman, lama says:

    धेरै खुशी लागेओ, हामी भुटानीहरुको खबरलाई बेला -बेला प्रसारण गर्नु भए कोमा! कृपया खबर संगकलन गर्नु हुदा आरेअन जातिलाई मात्र ल्क्ष्छ नाबनै सुम्पुर्ना जात जति समेट्ने कोशिस गरी दिए सुनमा सुगंदा हुंथियो की ????

    Hot debate. What do you think? Thumb up 31 Thumb down 183

  15. Arjun Khulal says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 174 Thumb down 643

  16. Nima says:

    ऊल्लेखित समचारमा भुटानी शरणार्थी नेपाली भाषी बोल्ने भने पछि हामी नेपाली त होइनो नि .. यसलाई नेपाल सरकारले नागरिक अधिकार प्रधान गर्ने बिषय बनेन ..हामी भुटानी शरणार्थी नेपाल सकारको दुहुना भैषी यसरी बुझौ ..१९ वर्षा र्दुहेर पेटपाला गर्दैगरेको भैषी पुक्लुक्क मरियो भने ढुखा लाग्छ के …. यस्तै हो ..उनीहरुले ढुखा पोखाको साथी हो ….हाम्रा दुहूना भैसी के गर्दैछन त भनेर बुझ्न खोजेको ….बिबेक रेग्मी जी लाई यो अनुरोध .. भुटानी शरणार्थी नेपाली भाषी बोल्ने भने पछि …”नेपाली भूमिमै आहुनु परियो” भन्नुको अर्थ के हो … ..नेपाली भुमिमा कि नेपाली भूमिमै ..यसको अर्थ गहिरो छ है …कृपया भाषा सुधारी दिनु होला .

    Well-loved. Like or Dislike: Thumb up 193 Thumb down 3

  17. rabiman says:

    I really appreciate the government of united states..but sometime when i find bhutani refuge and ask them “dai tapai nepali ho” then they get angry…so i dont understand some people..i really feel sad that they have to leave their country but now they have better life…but they should keep one thing in mind that they are nepali not refuge…

    Hot debate. What do you think? Thumb up 3 Thumb down 123

  18. I am a bhutani refugee too.. i have come to america before three years ago. The news is not that bad as said by above commentators. Here i am going to speak on my on. See there are many many difficulties and challenges. It would take years to overcome it. It is an opportunities on hand and challenge on the other. No joke,, it is a difficult situation for illiterate and uneducated folks.,,No joke,, it is a difficult situation and place for all most all whoever think themselves as educated and literate ones. Every where we go we find difficulties and obstacles no matter how qualified he or she is. Many people have committed suicide and they didn’t commit suicide due to easy life or having too much to eat or wear clothes on.
    We can not finish jotting the problems and obstacles down here.
    To conclude we are to lead a life with all circumstances and barriers. “Face the challenge ” should be the motto. We got to find happiness and easiness with in sadness and difficulties. Optimism and Positivism in one’s mind will help in growing healthy and gaining livelihood in new land.

    मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 6

  19. Pretty chhetri says:

    We are Bhutanese not nepali though we speak nepali it is because we never got a nepali status . we are extremely happy with the third world settlement . People are enjoying a fullest happiness of life. I don’t think people are unhappy here in USA , still the love for our motherland is there but it doesn’t mean that people are unhappy . We used to hide our bhutanese status to get job in Nepal , we are never given the nepali citizen after living there for 20 yrs. so plez whoever are left behind in refugee camp plez start your process in come to live in a new and 100% better life in USA . We are honer by god to live in better life and batter place .

    Well-loved. Like or Dislike: Thumb up 267 Thumb down 5

  20. chota says:

    Bhutanese living in USA don’t have refugee status in usa,though we came on refugee status. So, we are former refugees that means we already have GREEN CARD(permanent resident card). We are on the way to become citizen.
    So, Bibek Regmi said refugees but we are former refugee like nepal’s Ex King Gynandra. Make correction on presentation.
    Thousands of Bhutanese are becoming Citizen Soon. We bhutanese been in usa for more than 4 years . After one more year we become citizen and bhutanese will become citizen accordingly.

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 5

  21. b nepal says:

    जननी जन्म भुमिच्व स्वर्गदपि गरियेशी ..ए बाबा जता सुकै जहाँ सुकै जाओस मान्छे तर त्यो बचपन त्यो माटो ति साथी कहिले नै भुल्न सकिन्न रैछ ..आफ्नो देश को खुस्बुले कहिले नै छोड्दैन

    Well-loved. Like or Dislike: Thumb up 36 Thumb down 3

  22. Nabin says:

    We are Bhutanese Not Nepali. Bhutanese Government said, we are illegal immigrants form Nepal, Nepali, immigrate to Bhutan to to get a Job. This status presented by Bhutan Government is absolutely wrong, however we Southern Bhutanese, and Nepali people in Nepal are repeating and saying the same thing as Bhutan Government put blamed on us (illegal Nepali immigrant). we are supporting Bhutan Government by identifying, we are Nepali/ Nepali mulka Bhutani.So whatever we speak is all wrong, and thats the reason of non of the countries and, human rights organization, and political organizations listen form 1 ear and through form another, instead identifying our problem and put pressure on Bhutan.As reported stated, we became refugee because we had hard time wearing bakkhu and speaking dzongkha. This is one of the stupid reason. हामी भाषा को कारण र पोशाकको कारणले सरनार्थी भएका हैनौ , हुन त अजै पनि अधिकंश भुटानी हरु यस्तै भन्छन ,र सुन्ने ले पनि जे सुनु तेही बोल्ने हो | तेसो भन्दैमा हामी हरु बक्खु लगाउन नमानेर र जोङ्खा बोल्न नमानेर सरनार्थी भएका हैनौ , there is a political reason behind it, not starting form 1980, starting form 1940s.so please identify our real problem.

    Well-loved. Like or Dislike: Thumb up 438 Thumb down 0

  23. D.B Ottawa says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 259 Thumb down 576

  24. Ghanshyam Giri says:

    Good news well covered .
    It’s true there are challenges over here . We are human . So where ever we go what ever we do we wil always have all these ups and downs . This is life and we must take it normal .
    Lets support each other and help each other to overcome these challenges / difficulties to make our living comfortable and meaningful in USA.
    I have found that the person who have been never gone to school in Bhutan have difficulties here in USA because of language barrier . Therefore , I would encourage youth ( all school and college going youths ) to help their family members / community to overcome these problems .
    Lets become Nepali speaking Bhutanese American not English speaking American in USA .

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  25. D.B Ottawa says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 92 Thumb down 541

  26. Ram K Koirala (Bhutanese American) says:

    के गर्नु र खायो बसो, सपना खाली नेपाल को मात्र देख्छु म त. तर यो dream land हो भने मैले पनि एउटा dream देखेको छु, हेरु के हुन्छ.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 41

  27. Sharmaji says:

    Hello News Commentator!
    Thank you for raising the concerns based on the resettled Bhutanese folks to the third countries. This could be done before a decade and could be pressurized to Nepal and Bhutan Government for recognition and repatriation. Its too late to say that the Bhutanese are too patriotic and they had to be mandatorily resettled. No,its not! Bhutanese are patriotic to those countries that provide them the basic human rights and freedom.All of the resettled Bhutanese opted these resettlements options willingly.No regret at all. Resettled Bhutanese are treated very respectfully and humanely. There ain’t any doubt that the hard working people always get good credit, as the Bhutanese do and they deserve it.
    I don’t find much relevant issue about what the commentator intended to describe in the above news video.This is a big transition from the lives in poor country Nepal and to the third world. There are many more difficulties but at least the people are dignified and protected by its government. Those are given rights and freedom. So obviously, people are happy.
    Let me suggest to the commentator on a few tags and titles as you used to describe the resettled folks. Resettled folks in the third countries are no any more “Saranarthi or Refugee”.You may start to say “Bhutanese American” or as wherever those resettled to!
    Next important thing- Meedia should also highlight the corruption and briberies issue on against of the Bhutanese innocent folks in Eastern Nepal. Many Nepalese high level government and local employees have been demanding the bribes to those innocent camps folks to expedite their process. Why media never raise the issue? Very doubtful?

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

  28. Ganesh Poudyel says:

    Thanks to the government of Nepali and fellow Nepali for giving us some space to live during our refuge life. We will never forgot your humanly treat to us.

    Thanks to UNHCR, CARITAS, AMDA, SCF, LWF, RedCross, and many more.

    At the end thank you America.
    As always, lot and lots of hate and disrespect to Bhutanese government and the King

    Well-loved. Like or Dislike: Thumb up 268 Thumb down 8

  29. Ghanshyam Giri says:

    Dear Sharmajee , the above commenter I appreciate your comment. I like it and I m for it . I think you read mine too . How about if we add nepali speaking Bhutanese American to ourselves when we have to introduce ourselves in third world . It seems great confusion in Europe , USA , and to all resettled Bhutanese . This is my opinion but not a suggestion . Feel free to comment .

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 1

  30. Tom says:

    Dear commenters
    Everybody knows western countries are well off than Eastern cog of many things for instance $ 1 = 85 to 90 Nc in Nepal . Do you think that yr own country is that much poor ? Yr problem is a political problem . Have you ever relished staying in camp for 20 yrs and so . Everybody feeds you well cog no body wants o spoil relation with India . Bhutan is one of hidden state of India refer 1949 treaty between Bhutan and India . It’s is not that you can go back to Bhutan still but the relation between Bhutan and India is your barrier .
    UN and western world know you and your history very well than you all .They don’t want to spoil relation with Indian government though you were / still fighting for your liberty .
    So be good , do good , see good we are human wherever we are . Take this planet as our nation . One nation one people and be a global .
    Your news man from Nepal is from Nepal and never seen Bhutan and never known about you hidden history . This is what he has seen you in Nepal in the refugee camps .
    He is true and your story is true .
    This the fact

    Well-loved. Like or Dislike: Thumb up 59 Thumb down 2

  31. Ram K Koirala (Bhutanese American) says:

    I am really proud that, most of the comment were in english which i had rarely seen before. This is one of the most quality of Bhutanese people those who are resettled all around the world. Hope everything will be best by next decade and we will have holiday in our respective culture.

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 1

  32. Prakash Chhetri says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 1 Thumb down 361

  33. Prakash says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 17 Thumb down 483

  34. Suman, lama says:

    We are Bhutanese Not Nepali. Bhutanese Government said, we are illegal immigrants form Nepal, Nepali, immigrate to Bhutan to to get a Job. This status presented by Bhutan Government is absolutely wrong, however we Southern Bhutanese, and Nepali people in Nepal are repeating and saying the same thing as Bhutan Government put blamed on us (illegal Nepali immigrant). we are supporting Bhutan Government by identifying, we are Nepali/ Nepali mulka Bhutani.So whatever we speak is all wrong, and thats the reason of non of the countries and, human rights organization, and political organizations listen form 1 ear and through form another, instead identifying our problem and put pressure on Bhutan.As reported stated, we became refugee because we had hard time wearing bakkhu and speaking dzongkha. This is one of the stupid reason. हामी भाषा को कारण र पोशाकको कारणले सरनार्थी भएका हैनौ , हुन त अजै पनि अधिकंश भुटानी हरु यस्तै भन्छन ,र सुन्ने ले पनि जे सुनु तेही बोल्ने हो | तेसो भन्दैमा हामी हरु बक्खु लगाउन नमानेर र जोङ्खा बोल्न नमानेर सरनार्थी भएका हैनौ , there is a political reason behind it, not starting form 1980, starting form 1940s.so please identify our real problem

    Well-loved. Like or Dislike: Thumb up 89 Thumb down 1

  35. Canmon says:

    Alright! Alright! we are Bhutanese, and our identification is Bhutan. What I want to say is that our parents, grandparents and their many generations were born and lived in Bhutan with Bhutanese citizenship. Only the thing that matters us was to live in Nepal for many years as refugees. If we were Nepali in the heart and thoughts of Nepalese goverment, they would have well protected us long time ago before we were neglected or ignored. Where is that heart, love and respect gone when we were living hard, unprotected, exile and critical life in Nepal??? How much selfish, stone heatred inequality and unfair was Nepal goverment for those Bhutanese refugees in Nepal. In my eyes, Nepal government is as bad as Indian Government. Anyway, Nepal is the better place than India to live as refugees. Atleast we enjoyed some part of that hard life in Nepal by listening news, music, and various programs in radio and television that speaks Nepali langauge of our own. If we were in kept in India as refugees, our life would be so miserable and dark as in prison. Eventhough Nepal Govt. didn’t take us seriously, I just like to thank for few assists. That is life when you are able to accumulate a lot of experiences, new things and places; otherwise, life is full of shit and irritation. I am so happy with my life because I learnt to live life in any hardest and luxurious situation. Thank you for this News and, I would like to ask Nepali NEWS collectors to come and meet the Bhutanese youths who are struggling their life to reach in their dream, so they would help you guys to make up more good news. Life in America, Europe, and Australia is better and the best. Finally, I would like to suggest Nepali politician to reform or remake their constitution with good and fair systems that can protect your country and the people physically, physchologically, socially, and economically.That’s all I have to say for this time.

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  36. Harka b Dahal says:

    भिडियो त हेरियो तर बिचबिचमा रिल कटाएजस्तै कुराहरू कटाईएको हुनाले केही अस्पष्ट रहेछ। जेभएपनि भूटानीहरूको पुनार्बास सम्बन्धि कथा समावेश गरिएको रहेछ यसपालिको खबरभित्रको खबर न्यूजमा, खुशी नै लाग्यो।

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  37. D.B Ottawa says:

    Prakash You got the piont but you still misunderstood the fact that citizenship and the race are not the same in any aspect. Nepali are always nepali wherever they are the only things they can change is thier physical identity but not the heredity. we are bhutanese citizen this can not be misinterpreted in any cost but by race and heredity we are nepali. Nepali in sanse doesnt mean nealese citizen but nepai in sense of our identity language and tradition. lierally you yourself falling in temptation of nepali culture and tradition; however , figuratively your bargaining against yourself. I suggest you should not act so naive when the circumstance encounters to identify yourself. I take your comment no grater than nepoatism

    Hot debate. What do you think? Thumb up 727 Thumb down 819

    • Prakash says:

      Hidden due to low comment rating. Click here to see.

      Poorly-rated. Like or Dislike: Thumb up 279 Thumb down 1021

    • Indu says:

      Hidden due to low comment rating. Click here to see.

      Poorly-rated. Like or Dislike: Thumb up 117 Thumb down 634

    • Prakash says:

      Hidden due to low comment rating. Click here to see.

      Poorly-rated. Like or Dislike: Thumb up 848 Thumb down 2273

  38. DON says:

    To be honest, All of the views of canadanepal are by bhutanese. Bhutanese are helping a lot to Nepalese people

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  39. D.B Ottawa says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 5 Thumb down 343

  40. reason says:

    नेपाली हो तर मेरो धर्म र सस्कारले मलाई संसारमा कैले पनि नेपाली भनेर चिनौदैना जुनै देश मा गए पनि म हिन्दु भन्न बितिक्कै मेरो सस्कार देक्नु बितिक्कै मलाई इन्डियन रच भनेर जन्दचन नेपाली हो भन्दापनि पत्याउदैन. साडी र दौरासुरवाल र हिन्दु हो भनेको सुनन्दा संसारमा Nepal पनि इंडिया रच भन्छ. अनि Buddha नेपालमा जन्मेको पनि भन्दैन.
    example अमेरिकामा जुनै पनि किताबमा बुद्ध इंडिया मा जन्मेको हो भनेर लेख्केको हुन्छ. किन नेपालमा मात्रै हिन्दु धर्म मान्ने हरु बुद्ध धर्म भन्न बितिक्कै मुन्टो बटारे र हिद्चन. America मा आउने प्राय नेपालीहरु म इन्डियन हो भनेरे परिचय धिन्चन किन.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 22

  41. D.B Ottawa says:

    prakash and Indu तिमीहरुले के के लेखौ सबै नपढे त पनि पक्कै मेरो comment बिपरित छ! सबै भन्दा पहिलो कुरा जातियता र नागरिकता दुइ सब्द फरक छन् येसरी बुजौउ! नेपालको कुरा मा को रास्ट्रपति छ को प्रधानमन्त्री यो सरोकारको बिसय होइन! नागरिकताको हिसाबले बेलायतको गोरे वा अफ्रिकन को चल्लाले पनि नेपालमा नेपाली नागरिकता लिए रास्ट्रपति भन्दा अरु ठुलो स्थान भए पनि ठाउँ पाउछ यो वर्तमान वेवाहर मा देखि सक्यो !तर जंगलमा बस्ने जंगली, पोखरीमा बस्ने पोखरेली , हिमालमा बस्ने हिमाली भनेर मात्र हुदैन ! आफ्नु देशको नागरिकता बाहेक अरु जात्य पहिचान हुन्छ येदि मान्छे हो भने! भारतमा बस्ने भारती भने हुन्थियोनि किन बिहारी , पंजाबी, मराठी, आसामी, नगमेस, मेजू भनेर आफ़्फ्नु चिनारी अनुसारको राज्य बिवाजन गरियो !तिम्रो कुराले त नेपालमा बस्ने बाहेक अरु कोहि नेपाली भन्ने जात संसारमा छैनन् ! नागरिताको हैसतले अमेरिकन ,कनेदियन भएपनि उनि हरुले परिचय दिदा American citizen English background and Canadian citizen Scotish descendent, angloamerican, anglican, african canadian , polish american भनेर आफुलाई चिनाउ छन्! येसको मतलब उनीहरु उल्लाखित देशको नागरिक हैनन् तर जातियता को हैसतले आफु लाई scotish, polish , english भन्छन ! नागरिक त उनीहरु अमेरिकी हुन् !अर्को उदहारण बिदेस मा बसेका सबै नेपालीहरुको नेपाली नागरिकता छैनन् ! क्यानाडा ,अमेरिका बस्ने ३३.१२% नेपाली हरुले येही देश को नागरिता लीसकेका छन् तर पनि उनीहरुले आफ्नु पहिचहन बताउदा अमेरिकन भन्दैन नेपाली भन्छन किनभने तिमिहरुजस्तो मुर्ख उनीहरु छैनन् !तेस्रो उदहारण नेपालको वर्तमान राजनैतिक बिसय के मा आल्झेको छ ?????????????जातीयताको पहिचान संगैको संघियता तेसैले ले नागरिक को हैसतले हैन पहिचान को हैसतले उनीहरु थारुवान , भोजपुरी, मदेसी , लिम्बुवान, नेवा भन्दैछन तर यो नभुल्नु कि संसारमा नेपाली भन्ने पनि जात छ ! सो कारण दजीलिंग , अस्सम, देहरादुन , सिक्किम मा आफ्नु पहिचान को लडाई लड्नु परेको छ ! येसरी समुन्द्रमा सामुन्द्रिक जीव छ भन्ने त सबलाई थाहा छ तर तियाहा पनि जीव हरुको जात जति हुन्छ सो अनुसार बर्गिकरण र नामकरण गरिन्छ !albert einstain पनि मर्ने बेलामा अमेरिकन नागरिक थिए तर उसले आफ्नु पहिचहन दिदा wikipedia पल्टाएर हेर्नु आफुलाई German भनेको पाहिन्छ ! चिनारी चिनारिहो बदलेर फरक हुदैन किन भने सुगालाई बोल्न सिकयेपनि मान्छे हुदैन सुगा सुगा हो ! इन्दु र प्रकाश हुन् सक्छ भने आफुलाई चिनौना सिकुहै !Try to idntify yourself do not define so vague everone knows day is day and night is night. Be more specific when you deal anything so sensitive like this. It is because your level of understanding is so limited that you only know that the river has water whereinfact, there are other invisible resident in water that has thier own identity based on thier spices. Your comment made me feel your athropomorphism has been declined to zooomorphism. So please humanize your understanding.

    Well-loved. Like or Dislike: Thumb up 6583 Thumb down 603

  42. Baburam USA says:

    D.B G Ottawa ले गरेको कमेन्ट सहि छ !Prakash ले नेपाली नागरिक र नेपाली जाति को भिन्दाता नाबुजेको जस्तो छ ! Indu ले त D .B को कमेन्ट को English भाषा नै नाबुजेजस्तो छ !नेपाली भन्नु बितिकै नेपालको नागरिक मात्रामा सिमित छैन !नेपाली जतित्य को हैसतले एक भिन्न परम्परा भएको समूह हो

    Well-loved. Like or Dislike: Thumb up 622 Thumb down 283

    • Indu says:

      Hidden due to low comment rating. Click here to see.

      Poorly-rated. Like or Dislike: Thumb up 17 Thumb down 332

  43. gauri man chanling says:

    je jati sukai vana timi haru aile usa lagayet aru muluk ma 6u but timi haru lai bhutan le khedaye dekhi ka bas basna pugeu ? nepal le u haru lai kati sal palyo tyo samjheko 6u ? aile ayera europ tira chire pachi thul thula kura laj lagdaina yesta kura garnu timi haru kasle garda tyaha pugeu np sarkarle garda, np lai thks dinu ta kaho kaha ulto np lai dos….aba life bani halyo thul thula kura ta garne vaihaleuni ki kaso ?

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 67

  44. Indu नानु तिमि बालकै रहेछौ यो नेपाली इतिहास को पठन पठन कार्यमा मा २० बर्ष प्राध्यापक रहेको छु ! नेपाली भन्न साथ नेपाल देशको नागरिक त बुजिंछ तर नेपाली सब्द र जतिको नुवारण भन्ने indo -aryan Branch बाट सुरु भएको हो जो indo -eupropean language family मा पर्छ ! तसर्थ नेपाली भाषी लाई इतिहासमा नेपाली जातिकै रुपमा चिनिन्थियो जो D.B जी ले खुलाशा गर्न चाहनु भयो ! तत्कालिन समयमा नेपाली जातिको बासिस्थान वर्तमान नेपाल ,दखिंड भुटान र उत्तर भारतको कहिँ भूभागमा थियो ! तियो समयमा नानु नेपाल थिएन नेपाल त बास्ये, चौबिस्ये , गोर्खा , जनकपुरी , भोजपुरी राज्यहरु थिए !पछि पृथ्वी नारायण को पाला देखि गोर्खालीहरुले सिंगो नेपाली जातिको बासिस्थान भनेर नेपाल भनेको हो ! तर उषबेला भारतमा रहेका , भुटानमा रहेका नेपाली जातिलाई पनि नेपालीनै भन्थे है नानु ! चराको जस्तो दिमागले हुदैन है नातिनी ! कस्ले dictionary मा के लेख्या छ भन्नुभन्दा पनि गलत कुरालाई सच्याउनु पर्छ बुजयौ चरिचुचे नानी

    Well-loved. Like or Dislike: Thumb up 631 Thumb down 274

  45. Indu says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 380 Thumb down 1162

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)