वालिकामाथि यौन दुर्ब्यबहार

काठमाडौं,पुष १९ । काठमाडौंको थानकोटमा एक वालिकामाथि यौन दुर्ब्यबहार भएको छ । महिला हिंसाका घटना बढेको भन्दै चौतर्फी बिरोध र चिन्ता भैरहेको बेला थानकोट महादेवस्थान ४ का सुमन श्रेष्ठले छिमेकी ६ वर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको प्रहरीले जनाएको छ । वालिकाको कान्ति वाल अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । यौन दुर्ब्यबहार गर्ने श्रेष्ठ फरार रहेको र उनको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

13 Responses to “वालिकामाथि यौन दुर्ब्यबहार”

  1. Ram Ram says:

    कस्तो दिन पनि आउन थाल्यो नेपाल मा
    अब जनता नै सडक मा आउनु पर्छ साथी हो
    यो त अत्ति नै भयो अब ,मन्त्रि, प्रधानमन्त्री के हेरी रहेका छन् ?
    नेपाल मा कसको पाप लाग्यो?
    जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 35 Thumb down 9

  2. Prem rijal says:

    नेपाल मा बढ्दै गईरहेको बलातकारी घटना हरु बाट हामि नेपाली दाजु भाई हरु हरु स्तब्द भैरहेको र येस्ता घटना हरु रोकथाम को लागि हामी नेपाली हरु (महिला, पुरुष , नेता, कलाकार, संचारकर्मी सबै तहका कर्मचारी) आ -आफनो तह बाट बिरोध गरौं र घटना मा संलग्न दोषीलाई कडा कारबाही को माग र अति क्रुर तरिकाले घटना घटाउने हरुलाई मृत्यु दण्ड सम्म को सजाय को माग गर्दै तथा ठाउं -ठाउंमा जनचेतना मुलक कार्य को पनि थालनी गर्न सबै नेपाली हरु जुटौं !
    एस्ता किसिमका घटनाहरु ले हामी पुरुष(मर्द ) हुनुमा घिर्नाता को महसुस उत्पन्न गरायको छ भन्ने कुरा पनि सबै नेपाली पुरुषहरु मा मनन् होस् !

    Well-loved. Like or Dislike: Thumb up 31 Thumb down 4

  3. nilam says:

    मानिसको रुपमा दानब,गिद्द,राचेस,हरुले दुख:दिनु दिए! जनताले न्याए पाउन सकेन ,निकम्बा,नकचरो,नेता, सरकार,कुहेको आलु जस्तै भए ! के लाग्यो ?यदी अलिकति पनि मानवता बाकि छ भने !सरकारी कर्मचारी,नेता,मन्त्रि,सासद,माथि देखि तल सम्मका पिउनदेखि हाकिम सम्म सबले भन कि! हामी मानिस हु !पसु होइन !हामी अथॊत गर्छु |जब सम्म यो अपराधी जनताको सामु उभ्याउन सक्दैन तब सम्म सरकारी तलब लिन्न ! भन्नु पर्यो | कि कसो ?नत्र भने अपराधी बाबुराम हो ,प्रचण्ड हो |रास्त्पतिकिन? के हो? प्रतिमा हो ?कि सालिक ?? कि त् जनताले !यी कुकुर हरुलाई पहिला थुन्नु पर्यो ? कानुन नै फितुला भयो |५०००० जरिवाना ५,८,बर्स कैद त् के हो ?? यदी जेल मुक्त हुने बेला बार २ गर्छ भने के यो ?सरकार हो कि ?डाका,चोर ?
    हुन् त् कानुनले केहि गर्दैन | जनताको लागि सरकारमा गएको हो र ? होइन |कानुन कडा गरेर के गर्ने ? आफै धामी आफै बोक्सी !कि कसो ?

    Well-loved. Like or Dislike: Thumb up 68 Thumb down 6

  4. Tenzing Limbu says:

    यस्ता जनावर लाई कडा भन्दा कडा सजाय र कमसेकम १० लाख रुपया र आजीवन कारागार हुनु पर्छ l

    Well-loved. Like or Dislike: Thumb up 133 Thumb down 2

  5. kishor sherpa says:

    जब सम्म जुनसुकै ब्याक्तिले जुनसुकै ब्याक्तिको इच्छा वा अनुमति बिपरित कार्य गर्ने जस्तोसुकै ब्याक्ति किन नहोस छिटो छरितो तरिकाले कडा भन्दा कडा कारबाहीको थालनी जबसम्म हुन्न तबसम्म कसैले पनि म सुरत्छित छु भन्ने महसुस हुन्न I यसबाट गृहय मन्त्रालय प्रहरी प्रशासन पनि अछुतो रहन्न I

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 0

  6. pahade says:

    जस्त्यो सुकै गरेर खबर दिए पनि हुने वाला केहि छैन ..कानुन बिनाको देशमा

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

  7. maya says:

    जब सम्म नेपालमा फासिको कानुन आउदैन तब सम्म यो हत्या हिंशा बलात्कार रोकिनी छैन , यस्तो दानम हरुलाई फासिको सजाय हुने पर्छ
    हाम्रो नेता हरुले केहेरेरा बसेको हो दिन दिनै योस्तो घटना हरु घटी रहेकोछ छिटो भन्दा छिटो फासिको कानुन् लागु गरनै पर्छ धन्यबत

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 3

  8. पापी हरुलाई फासी दिनु पर्छ

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 2

  9. यो अपरादी लै तुरुन्त फासी दिनु पर्चा

    Well-loved. Like or Dislike: Thumb up 74 Thumb down 0

  10. Sameer says:

    Phasi ko sajay hunuparcha,yastal Papiharulai sarbajanik thau ma phasi dinu parcha!!!

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 0

  11. Deepa kc says:

    Bachirakhnu parchha yo kaan le dherai kura Sunna painchha vanthe,ho nai raichha, kasto kalyug lageko yo sansaar lai,aba yo sarsaar ma keti janminu vaneko ta shrap nai deko jasto huna lagyo, manchhe haru kina yesto rakchhas vako hola. Aba yestai hudai gayo vane keta manchhe ko chhayale pani daraune hunechha yo samaj ko keti haru. Yo balatkari haru lai ta saarwajanik thau ma dunga hani hani jhundayera marnu parchha .

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  12. Jesus says:

    मानिस र पशुमा कुनै विन्नता रहेन अब।यो नेपाल देसको कानुनको कमजोरी हो।एस्तो गल्ति गर्नेलाई सिदै गोलि ठोक्नु पर्छ अनि मात्र महिला माथि हिम्सा र अत्याचार हट्ने छ।

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 0

  13. maya grg says:

    कस्तो नालायक सरकार हो? कडा कानुन बनाएर दोषीलाई फासी दिनु पर्छ भन्ने आवाज पनि नसुन्ने? उल्टो दोषी फरार रहेको के हेरेर बस्छन गृहमन्त्री? कडा आदेश दिए पालन गर्दैनन्?

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)