म तपाँइको शाहीसत्ता संग झुक्दीन….

 

यहि फाल्गुन २५ गते रिलिज हुन लागेको ऐतिहासिक यथार्थ बोकेको चलचित्र ’बधशाला’ ।

 

2 Responses to “म तपाँइको शाहीसत्ता संग झुक्दीन….”

  1. हितमान घले, लाप्राक गोर्खा says:

    जति Movie देखाए पनि
    जति सहिद भए पनि
    नेताले नुन खाँदा
    मनमा पिर त पर्ने नै भयो
    सोझो जनता मर्ने नै भयो
    हो ओ हो हो हो हा हा हा l

    साँचो आन्दोलन गरेकै थिएँ
    चोखो भोट हालेकै थिएँ
    घुस नखाई नमरेपछी
    खल्तीमा प्वाल पर्ने नै भयो
    भेडा बाख्रा मर्ने नै भयो हो ओ हो हो आ हा हा l

    दुख दियेउ सबै लिई
    बजेट लेराउचु भनेकै थियेउ
    खुट्टा तान्न थाले पछि
    हाम्रो आशा त मर्ने नै भयो
    नेताले भुडी भर्ने नै भयो हो ओ हो हो आ हा हा l

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 1

  2. bishnu poudel says:

    सहि कुरा हो हजुरले भनेको …!!!

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)