कस्ता नीच पशुहरु छन् यो समाजमा

नेपालमा महिला हिंसा बढ्दो छ । वैशाखदेखि मंसिर मसान्तसम्म ८८ जना महिलाको हत्या भएको छ । यस अवधिमा अनगिन्ती महिलाहरु अनेक यातनाको शिकार भए । महिला हिंसाबिरुद्ध राज्य, राजनीतिक दल, सामाजिक कार्यकर्ता, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी लगायत सबै तह र तप्काका पेशा व्यवसायी तथा समूहहरुले प्रतिबद्धता जनाए पनि यसमा सुधार हुनुको साटो झन्झन् बढोत्तरी आइरहेको छ । आठ महिनाको बीचमा ८८ जना महिलाको हत्या हुनु नेपालमा महिला अधिकारको नाजुक स्थितिको उजागर भएको छ । शिक्षा, चेतनाको अभावमा मात्र होइन शिक्षित परिवारमै पनि महिलामाथि हिंसा हुने गरेको छ । कस्ता नीच पशुहरु छन् यो हाम्रो समाजमा हेर्नुहोस् खबर भित्रको खबरमा

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

26 Responses to “कस्ता नीच पशुहरु छन् यो समाजमा”

  1. chandra tamang says:

    हाम्रो नेपाल को कानुन कम्जोर भयर हो ,

    Well-loved. Like or Dislike: Thumb up 132 Thumb down 5

    • हिजो येस्ता खाल्का घट्ना हरु भारत बिहारमा प्रतेक दिनहरुमा घट्ने गर्थे !! आज त्यो रोग नेपाल भित्रिएको छ ! बिहारमा पहिलाको तुलनामा सुधार आएको छ ! भने एसको मुख्य कारण हो ! अब्येबस्थित (राजनीति) हिजो बिहारमा लालु प्रसाद जस्ता (दानब) ले राज गर्थे र जनता सिकार बन्थे ! हुनत नेपालको राजनीतिक हिजो पनि (घिनलाग्दो) थियो ! हिजो पनि नेपालि महिला दिदि बहिनि हरु सुर्क्षित थिएनन् ! तर घट्ना बाहिर आउन पाउने थिएँन ! आज जस्तो संचारको माध्याम थिएँन ! मार्नेले मारेको मारेइ मर्ने मरेको मरेइ हुने गर्थे ! जस्तै उदारणको लागि (दरबार हत्या) काण्ड सबैलाइ अबगत हुँदा हुँदै पनि निरिह बनेर तैचुप मैचुप गर्नु पर्ने बाध्येता थियो ! तर आज हुम्ला , जुम्लामा पानि परेपछि १ मिनेटमा काठमाडौँमा बाडी लाग्छ ! फेरी पनि अपराध दिन प्रति दिन बर्दोछ ! किनकि मुख्य कारण नेपालको घिनलाग्दो राजनीतिक दोषीछ !!

      Well-loved. Like or Dislike: Thumb up 91 Thumb down 2

  2. तुरुन्त फाँसीको सजायको कानुन बनाऊ होइन भने अझ बढी यस्तो अपराध बढ्दै जान्छ /

    Well-loved. Like or Dislike: Thumb up 69 Thumb down 1

  3. maya says:

    यस्ता पापी हरुलाई फासी दिनै पर्छ , मुर्दार हरु

    Well-loved. Like or Dislike: Thumb up 96 Thumb down 0

  4. Suman lama says:

    नेपाल को कानून बेवास्ता र सामाजिक बेवारले नै यो पुस्टि गर्छ कि
    नेपाली कति पछि छ भन्ने कुरा ……………..
    नेपाल सरकारलाई थुकी रहेको छ !
    यो समाचारले ! थूका ! नेपालमा सकारको खोक्रो खोल वोदेरा बसेका
    कुकुर हरुलाई !!!

    Well-loved. Like or Dislike: Thumb up 153 Thumb down 19

  5. Gurung Dev says:

    यो इंडिया को परम्परा ले नेपालमा जोड पक्रिरखेको छ ! किन भने इन्डियन ले नागरिकता किनेर नेपाली भए मन नेपाली कदापि हुदैन ! अझै बेच-अझै बेच नेपाल सरकारी कर्मचारी ! तिमीहरुकै छ राज ! तिमीहरुलाई नै पुग्दैन पैसा !

    Well-loved. Like or Dislike: Thumb up 105 Thumb down 1

  6. yam says:

    janchetana ayera sabai kura haru bahira audaichan. gayeko barsa haruma pani hunthiyo nai tara sabai dabdab parera rakhinthiyo. the difference is ahile bahira ako cha baas yehi ho.

    Well-loved. Like or Dislike: Thumb up 157 Thumb down 1

  7. Durga Thapa says:

    राजनैतिक पार्टी, नेता र प्रहरी हरु को प्रश्रय र छहारी भित्र नै यस्ता कुकर्म, लूट, हत्या, आतंक, भ्रस्टाचार, अपहरण, बलात्कार जस्ता जघन्य अपराध हरु फस्टाएको छ |

    Well-loved. Like or Dislike: Thumb up 138 Thumb down 0

  8. pahade says:

    ramrai भो के को टाउको दुखाई..देश चलाउने नेता तेस्तै छ …जनता तेस्तै हुन्छ ..जस्त्यो बाउ तेस्तै छोरा जन्मिन छ..नाबये किन सजाए दिदैन हाम्रो देशको कानुनले केरा हेरी बसेको छ

    Well-loved. Like or Dislike: Thumb up 230 Thumb down 71

  9. Bhawana Shrestha says:

    साथीहरु हामी जहिले पनि त्यहि नेतासेता हरुलाई दोष दिएर क गर्नु /यस्तो महिला हिन्ग्सा हाम्रो समाज भित्र हुदैछन त्यो नेतसेतहरुको संग्साद र घर मा होइन त्यसैले हाम्रो समाज को लागि हामी आफै सचेत हुनु पर्छ र हाम्रो समाज मा भैराखेको हिन्ग्सा लाई रोक्न हामी आफै बाट अगाडी बढ्नु पर्छ /ति नेतसेतहरु को आफ्नो कुर्शी कै मोहले फुर्सद छैन/ यौटा कुरा हाम्रो नेपाल को कानुन पनि फितलो छ त्यसैले दिन दिनै हाम्रो समाज मा महिला हिन्ग्सा बढिरहेको छ / कानुन फितलो को साथ साथै त्यस वोहादा बसेर कानुन लाई सम्हाल्ने वोकिल भनौदा हरु पैसा को लागि जे पनि गर्ने हुदा यो हिन्ग्सा बढेको हुन्/ अनि त्यो प्रहरी रक्षाक भनौदा हरु पनि त्यस्तै छन् उजुरी आएको दर्ता नगरी त्यहि उजुरिवाला संग मेलमिलाप भएर पैसा कमाउने गर्दछन /हिन्ग्सा बढ्नु को यहि कारण हो/त्यसैले हाम्रो समाजको लागि हामी आफै सतर्क भै लागि पर्नु पर्छ / सबैजना हाम्रो देश खत्तम हाम्रा नेता खत्तम भन्ने गरेको सुन्छु / पहिले हामी बदलौ ,हाम्रो सोच बदलौ , अनि हाम्रो समाज लाई बदलौ अनि हाम्रो देश बदलिन्छ /

    Well-loved. Like or Dislike: Thumb up 280 Thumb down 171

  10. kumar(Israel) says:

    Nepalma berojgari,sichhya,kanun sab kurako kaami vayerani ho yesto vako nepal ma…………..Deshma thula vanauda neta haru kurchiko pachi pachi hinda deshma vayeka janata haru k k vai sakyo hatya hinsha din dinai badeko badei cha k garnu nepalma janmiyera aile wakka lagcha yesto deshko nagarik hunale

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 0

    • yoga prasad itani says:

      ramrai भो के को टाउको दुखाई..देश चलाउने नेता तेस्तै छ …जनता तेस्तै हुन्छ ..जस्त्यो बाउ तेस्तै छोरा जन्मिन छ..नाबये किन सजाए दिदैन हाम्रो देशको कानुनले केरा हेरी बसेको छ बिना कानुन् ko देश मा यसतै हुञ्छ जति भने जसले जे गरे पनि केहि हुने ओला मा छैन जसले गरेओ गरेओ राम्र्रो भयपनी न राम्र्रो भय पनि नेपाली कल चर सस्कार सबै हरे सक्यो? बिसक्गति मात्र छ राम्र्रो कम गरेले जस नै छैन नाराम्र्रो काम गर्नेलाई उपहार मिल्छ कोन्ग्रेतुलेस्शन भन छ अब

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  11. pahade says:

    हाम्रो देशको सब बन्द ठुलो पशु नेता हो

    Well-loved. Like or Dislike: Thumb up 42 Thumb down 0

  12. babu lama says:

    weldone………….. bhawana ji…….

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 27

  13. b nepal says:

    jun desh maa sambidhaan nai dina sakdaina sarkar jun desh maa desh chalaaune byaakti batai balatkaar ra hatyaa din din baddaichha ani tehi desh maa ti baal balikaa kasari surachhit hunchhan ra?niyam kaanun ta chha holaa tara tesko asar kasailai chhaina,tehaa mahilaa hijo ra aaja tehi dosrai darjaa ki chhin, kaanun ma mahilaa adhikaar lekhekaa chhan tara tehi mahilaa uskai adhikar bata banchit chhin yo unko dosh hoina yo dosh tyo purush baadi sochaai ko ho ra hamro samaj jasle mahilaa lai ek matra samaan jasari use garchha usko dosh ho niyam kanun baliyo baanai tesko palanaa nagrne lai janma kaid ko maaag garchhu ani marta dar holaa testaa aparadhilai .tehaa ta k paisaa ko bito le sab lai kinidina sakchha ani …..???kata kata banda garidnchhan 2.4 mahinaa pachhi yo samachaar yestai chha hamro desh ra ra hamro kanun

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  14. om prakash says:

    संबिधान चाडो बनाई ,नेता देखि १ नेपालीलाइ समान नियम लगाई
    गल्ति गरेमा सजाए पाउनु पर्छ |
    नेता भनि छोड्नी आम जनतालाई कानुन लगनी भो भने चाई काम छैन |
    जसरि bhaye पनि संबिधान बन्नु परों|
    चोर नेताहरु आफै लाइ
    कानुन लाग्छ भनि संबिधान बनाउदैनन्

    Well-loved. Like or Dislike: Thumb up 54 Thumb down 0

  15. तुरुन्त फाँसीको सजायको कानुन बनाऊ होइन भने अझ बढी यस्तो अपराध बढ्दै जान्छ

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  16. Purna Gurung UK says:

    माथि दार्शनिक ठकुरी र भावना श्रेस्ठ जी को भनाइ धेरै राम्रो लग्यो सबै जना नेताको झोला बोक्निहरु नै परे नेताको कुनै आड बिना यस्ता निच काम गर्ने आट कसले गर्न सक्छ भन्नु होसता तेसै कारण नेपाली सोझा सिधा चेलेबेती हारु यसको सिकार हुनु पर्यो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  17. padam bist says:

    जताततै बलात्कार र अपराध का घटनाहरुले समाज आक्रान्त र हताश भैरहेको छ |अब बलात्कारी ,अपराधी लाईकडाकारबाही,हदैसम्मको कारबाही वा क्षेतिपूर्ति होइन अब जनतालाई ठोश न्याय चाहिएको छ |त्यो ठोश न्याय हो मृत्युदण्ड (फाशी )| क्षेतिपूर्ति ले पिडित महिला को सम्मान को दाग सफाहुदैन|जिन्दगी संग खेलवाड गर्ने र मार्ने बेक्ती लाई केवल फाशी नै सुहाउ छ |कुनै पनि महिला को सम्मान गर्नु एक सच्चा मनुस्य को कर्तब्य हो |नारीको रक्षा गर्नु एक सच्चा पुरुष को धर्म हो |

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  18. Bairagi says:

    २ लाख इन्डियन हरुलाई नपाल ले नागरिकता दियो. तर Nepal Mai बसेका ८० हजार भुटानी हरुलाई गिद्दे दृष्टिले हेर्र्यो . पुर्खा हरु को पहारमा आझै पनि पौरखका चिनो हरु छन् . सच्चा नेपाली लाइ नागरिकतादिएर नेपालमा राखन सकेन. तसैको परिणाम आज Nepal ले वोगी रहेछ

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  19. Dal Thapa says:

    अहिले नेपाल मा बढ्दो महिला हिंसा ले गर्दा घर देखि समाज हुँदै देश भरि नै चर्चा को बिषय बनेको छ ! खै कुन्नि किन हो मानिस भएर पशुको जस्तो बेबहार हुन् लाग्यो यो धेरै दुख कुरा र घृणित ब्यबहार हो ! घरमै आफ्नु बाबु बाट छोरी को बलात्कार हुनु , दाइजो नल्याएको भनेर समाज मा महिला हिंसा ज्यानै सम्म लिने घटना हुनु , मन परे को आफ्नो प्रेमिकासंग प्रेम बिवाह गर्यो भने नराम्रो अपवित्र सम्झने र ज्यानै सम्म लिन पछि नपर्ने !महिलाहरु घरदेखिनै असुरछित छन् ! यस्ता बिभिन्न घटना क्रम हुनु मुलुक मा कानुन बिहिन अवस्था हुनु नै मुख्य कारण हो भने अर्को अशिछ्या र अहिले को संचार माध्यम बाट हुने दिने गरेका अस्लिल फिल्म र सुबिधा हरु पर्दछन ! त्यसकारण यस्तो घटना हुन् बाट बच्न र बचाउन को लागि एक होरो सरकार र नेता हरु लाइ गालि गर्नु भन्दा हामीहरु ले आफ्नो घर देखि नै जनचेतना जगाउंदै सहि सिछित र सभ्य समाज बनाउने अभियान मा लाग्नु पर्छ हैन भने एकहोरो सरकार को मुख ताकेरमात्रै केहि हुनेवाला छैन !

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  20. babu lama says:

    weldone bhawana ji

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  21. anit says:

    सबै भन्दा दोसी त नेपाली जनता नै हो नी …२ ,४ दिन आन्दोलन गर्छ अनि बिचै मा आन्दोलन स्टप ,अनि कहाँ बाट सरकारले जनताको कुरोलाई सुनीदिंचा ,अरॆ आन्दोलन भनेको जब सम्म आफ्नो माग पुरा हुन्दैन तब सम्म आन्दोलन लाइ स्टप नगर ,,,,नेपाल भरीको जनताले १० देखी १५ दिन सम्म आन्दोलन गर त यो सरकाले कसरि जनताले मागेको माग पुरा गर्दैन त ,,

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  22. roshan says:

    देश दिन प्रतिदिन अराजकता तिर धकेलिंदैछा मनाबधिकार आयोग, सर्बोच्च, महालेखा परिक्षण, निर्वाचन आयोग सबै अब समाप्त हुने अवस्थामा छन्, कानुनी राज्यको अभाबमा यस्ता घटना घत्दैजान्छां, तर राजनीतिक संरक्षण मा पहुँचवाला हरुले उन्मुक्ति पनि पाउँदै गर्छन. कानून बनाएर अपराधीले तुरुन्त कडा भन्दा कडा कारवाही हुन थालोस, अपराधको संख्या स्वतः घट्दै जाने निश्चित छ. राजनीतिक संरक्षण को प्रयास गरेकाहरुलाई अद्दलातले दोषी ठहर्यौन्छा भने, संरक्षण को प्रयास्गारने लाई समाजले नांगेझार पार्नसक्नु पर्छ.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  23. nilam says:

    यस्ता निच पसुहरु कति २ ! किन जन्म भयो ?
    महिला हत्या हिग्न्सा ह्वात् देखियो,किन?
    यो जिमेवार कसले लिने ?
    छाडा नेताहरुले नेपाली जनतालाई पनि छाडा गरेर छाडे !जुन देसमा नीति नियम कानुन कर्म धर्म सस्कार नैतिकता,सदाचार, लाज,मानिस,मानवता,चेतना,छ त?? नेता भन्नु देस भक्तको गुण हुनै पर्चा |कुन नेतामा इ गुण देख्नु भयो?कुन नेता देस भक्त ?अहिलेका कुन नेताको माहात्मा गांदी हुन्?
    देसमा कस्तो किसमको नेता हो !उस्तै किसिमका अपराधी डाका,ज्यानमारा,चोर,फटाहा,नेताहरु को उत्पादन हुन् इनिहरु ! अनि कानुन किन बलियो होस्?अनि सजाए किन दिन्छ ?अब नेताहरुको मात्र के कुरा गर्ने ?जनता आफै पनि त सचेत हुनु जरुरी छ नि ! छैन ?आखिर जनता हामी यही देसमा बाद्यताले बाचनै पर्यो नि होइन ?
    मेरो बिचारमा :- आफै बात सुरु गरु हुन्न ? | मानिसहरु पहिला मन नै मनमा कुरा खेलेको हुन्छ |pojetv negetiv यो अबस्थामा समय बलिबान हुन्छ र धर्म र अधर्मको द्वन्द हुन्छ |यो आखाले बाहिरि स्वार्थमा जोर दिन्छ भने भित्रि मनले निस्वार्थ बन्नु भनेर धिमि आवाज दिएको हुन्छ |बस , आफुले आफैलाई ! भित्र अन्तर मन सम्बाद गरु| | (१) म मानिस हु म आफुलाई मानिस बनाउछु |म मा भएको अब गुण कसैलाई भन्न नसकेनी !म मा भएको अब गुण निकाल्छु हेरु के हुन्छ?
    (२) १ पछि २ मा आफु मनको बिकार मुक्त भएर मन प्रेममय हुन्छ आअन्नन्द प्राप्ति हुन्छ |अब आफूबाट अरुलाई सुख:र सान्ति |अरुबाट आफुलाइ सुख हुन्छ |अनि जहाताहा सत्यो देख्छ |
    (३) १,२.पछि ३ मा मानिस मात्र होइन मानवता चेतना,प्राप्त भए पछि जुन यो बिकराल बिभर्स अत्याचार हुन्दइन |
    (४) १,२,३,४मा सद्गुरु,सद्सगंग जान पाए त परमात्मा लिन हुन् सक्छ |
    हालको समस्या जुन महिला हिग्न्सा, बलात्कार बुहारी चेली सानी बालिका सम्म पनि सुरचा नहुनुको जिम्मेवार,जबाफ सरकारले दोसिलाई सारा जनताको सामुराखेर बेजत मर्न नसक्ने गरि सजाए दिनै पर्चा |जीवन भर जेल हात मुखमा नमेत्ने गरि जो जसले पनि देखन बितिकै चिन्न सक्ने गरि ताय्तु लेखन जरुरि छ |
    सिनेमा कर्मी खोइ ??
    बिकृति बिसग्न्गतीको मुख्य जिमेवार नेपाली सिनेमा कर्मी हो |अब वहाहरुले जबाफ दिनु पर्चा |उद्सिग्न्खल सिनेमा बनाएर देखाएर देसका कर्णधार इस्कुले बच्चाहरुलाई उद्सिग्नखल उतेजित र अनिय्न्त्रिक तुल्याएको छ |बिनिता हो कि कुहिता बराल ,का सिनेमा टिमले जनताको सामु के ?जबाफ दिने ?निर्माता होस् या निर्देसक यो टिमले , ६ बर्सको बालिकाको न्याय दिलाउ !सक्छ ??फिलिम पैसाको बनाउने ? कुन दिन यस्तो भयाबह दिन आउंछ |भनेर लेखेको पनि थिए |यो यस्तो दिन आएमा को जिमेवार ? भनेको पनि थिए |आजकल फिलिमको असर ले केटा केटिहरुको अबस्था सब्य मानिसले आखा बन्दै गरेर हिड्नु परेको छ |चाहे आफ्नो या अर्काको बच्चा हो |सबै नेपाली हौ | आत्मा ग्यान.आत्मा बिस्वास,सिक्नेकहाँ ? खोइ ?|मिडिया हेर त्यस्तै छ!|यो सेक्सी देखाउने जोर दिएको छ |dcnepal सेक्सी फोटो नराखे के हुन्छ ?के जरुरी छ ?

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  24. यो अपराधी पाल्नेकाम गरेको सरकारले हो कानुन छैन मियो बिनाको दाई भकोछ जसले जे गरेनी लाज सरम छैन !

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)