साझा सवाल: नेपालको निजामति प्रशासन

धेरैले यो देश बिग्रिनुको दोष नेताहरुलाई दिन्छन् । तर, हामीले साझा सवालमा अन्तर्वार्ता गरेका गणतन्त्रपछिका सबैजसो प्रधानमन्त्रीले सोचेजति आफूले काम गर्न नसक्नुको दोष चाहिँ कर्मचारी संयन्त्रलाई दिएका छन् । अचम्म त के छ भने मुख्यसचिव, सचिवहरुले गर्ने मुल्यांकनमा नेपालका हरेकजसो कर्मचारीले सयमा सय नै नम्वर पाएका हुन्छन् । त्यसो भए कर्मचारी संयन्त्रका नाइके मुख्यसचिव लीलामणि पौड्याल कसरी मुल्यांकन गर्छन् त नेपालको कर्मचारी संयन्त्रलाई?साझा सवालको यो अङ्क पोखरामा रेकर्ड गरिएको हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

4 Responses to “साझा सवाल: नेपालको निजामति प्रशासन”

  1. Bishwaraj says:

    राम्रो नेता मंत्रीले यो गर्छु त्यो गर्छु भन्नु ठीकै हो- तर भीत्र भीत्रै कुहाउने क्यान्सर हो निजामती सेवाका कर्मचारीहरु- सचीब- सह सचीब- उपसचीब र येस्तै अरुहरुले भने जस्तो गर्नमा अवरोध गर्छन-

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 1

  2. Gurung Dev says:

    यी महोदयहरु सबैले टन्न घुस खाएका छन ! तर कसैले पनि घुस प्रकरण मा आफु संलग्न भएको कुरा गल्तीले पनि खोल्दैनन, सबैले आफु पवित्र भएको दावी गर्छ, हाम्रो देश मा झुट नबोल्ने नेता, सरकारी कर्मचारी हरु भएको भए त देशले अहिले अमेरिका, जापान, चीन, रुस, बेलाएत, सिगापुर जस्ता विकासोन्मुख देशहरुलाई चुनौती दिन्थे !

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 0

  3. GANGA says:

    भन्न सजिलो हुन्छ !! गर्न गारो हुन्छ ,आजसम्म कति कर्मचारी
    कारबाई भयो त कि गुनासो आको छैन ????

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 0

  4. Satya bakta says:

    ओ सचिन सर त्यो बेलायत हो हजुर तपाई हाम्रो नेपाल होइन !यसै पेजको राजाराम लिम्बुको लेख पदम है सर कुमार लामा र बेलायत बारे बुझ्न !

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 66

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)