दैलेख,पुष २५ । पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेकाहरुको बयान रोकिएको बिरोधमा दैलेखमा प्रदर्शन भएको छ । प्रधानमन्त्रीको ठाडो निर्देशनमा बयान रोकिएको भन्दै स्थानीय पत्रकार र नागरिक समाजका प्रतिनिधिको अगुवाईमा जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन भएको हो । प्रदर्शनमा कांग्रेस, एमाले लगायत दलहरु, नागरिक समाज, विद्यार्थी, व्यापारीहरुको ठूलो संख्यामा प्रहरीले बयानका लागि अभियूक्तलाई सरकारी वकिल कार्यालयमा तत्काल लग्नुपर्ने भन्दै दवाब दिइरहेका छन् । पत्रकारहरुले सुरक्षाको माग गरेपनि सदरमुकाम बाहिर प्रहरीले सुरक्षा दिन नसक्ने बताएपछि पत्रकारहरु गाउँ ओहोरदोहोर गर्न पाएका छैनन् । एकीकृत नेकपा माओवादी र नेकपा– माओवादीका कार्यकर्ताले धम्की दिने गरेको पत्रकारहरुले बताएका छन् ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
the above message gave the right information that why the PM of the country stopped the police to take the action upon the murderer of journalist mr Thapa. actually mr prime minister think many times that you have not taken the right action on it. As you are the gaurdian of 2 hundred millions of people.
Well-loved. Like or Dislike:
533
296
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
87
376
अपराधि छुट्नु हुँदैन यो सबैको एकमत छ तर दोन्द को बेला भएको घटनालाई उक्साएर ब्युझायेर यो कसैलाई नि फाइदा हुँदैन दोन्द को बेला एउटा पत्रकार मात्र मरेको छैन १५००० हजार ले ज्यान गुमाएको छ हजारौ अग भंग भएको छन् यो उहिलेको सरकार पक्ष बात नि मरेको छन् र बिद्रोही पक्ष बात नि मरेको छन् यो सबै घटनाको छानबिन न्यायेक तरिका बात गर्नु पर्छ एउटा पत्रकार मात्र मान्क्षे हैन एउटा साधारण बटुवा पनि मान्क्षे हो उसको पनि बाच्ने अधिकार हुन्छ जति एउटा पत्रकारको हुन्छ यी सबै घटनालाई केलाएर जाने हो भने लाखौ अपराधि हुनसक्छन के यी सबैलाई जेल हालेर उचित हुन्छ र येस्ता घटना लाइ लिएर राजनीतिक जग मानु उपयोग हुँदैन बितेका दिनलाई केलाउन्दै गयो भने यो घाटा हमिनेपाली लाइ हुन्छ कोहि बिदेशी लाइ हुन्दैन त्येसैले हामी नेपालि ले नेपालीलाई किन घाटामा पार्नु हामी १० बर्ष रक्त पात भएको अझ सम्म भुलेका छैनौ फेरि त्यहि घटनालाई किन डोर्याउनु फेरी पनि किन तेही बाटो मा जानु जे घटना भयो भयो तेलाई भुल्नु त हुदैन तर सबधनिका सात न्यायिक सात लैजानु पर्छ आक्रोस का सात गयो भने यो कहिले समाधान पनि हुदैन एउटा त मरेर गयो एसको सात साथै अरुको पनि ज्यान जान सक्छ
Well-loved. Like or Dislike:
286
81
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
270
598
माओबादिको टाउको टाउको र जनताको टाउको कुभिन्डो पक्कै पनि होइन होला/आफ्ना छोरा छोरी बेपत्ता पारिदा रुने माओबादि अरुका छोरा छोरी बेपत्ता पारिदा,मारिदा उनीहरुको आमा पनि त्यसरीनै रोए होलान भन्ने कुरा माओबादिले कहिले बुझ्ने?
Well-loved. Like or Dislike:
381
261
द्वन्द काल जे भनेपनि कमरेड प्रचण्ड , प्र.म बाबुरामजी तपाइको छोरा छोरी लाई पत्रकार थापा लाई जस्तै अत्याचार गरि मारिएको मा तपाई के भन्नु हुन्थ्यो होला ?????
Well-loved. Like or Dislike:
396
218
धम्कीका अगाडी कोइपनि नाझुकौं दाजुभाई दिदि बहिनि हरु, सम्पूर्ण जनता मात्र होइन अन्तरास्ट्रिय समुदाय समेत तपाइन्हरुको साथमा छ. दण्डहीनता को अन्त्य हुने पर्छ. दोषीले सजाय पाउनै पर्छ.
Well-loved. Like or Dislike:
252
203
रोशन ji अनि यो खाली सत्यको पछि मात्रै लगेर कैले देस उभो लाग्ला त ?दिनका दिन नारा जुलुस र झैं झगडा ले देस उभो लाग्ला जस्तो लाच्ग्छा त ???? डेकेन्द्र थापा जस्ता मान्छे कति निर्दोस नेपाली हरु मारिए त्येसको बिरोध चै खोइ त .. क तिनी हरु नेपाली नागरिक होइनन त ??? महामुर्ख हामी नेपाली जाबो खाते नेताहरु को भासन को पछि लगेर आखिर हामीले के पाएका छौं त भोट हाल्ने अधिकार पनि हामीलाई बेकार छ …. अहिले सम्म हामीले के भोट sahi thau mai lagaudai छौं त ??? हामीले नेता होइन पार्टी मात्रै चुन्ने काम गरेका छौ … हामी ले अहिले सम्म सक्षम नेता त चुनेकै छैनौं …. बाबु राम भट्टराई नेपाल को अक् नमुना प्र . म . हुन् त्येसको कदर गर्न सिकौं राम्रो कम गर्नेलाई ररै सज्ञा दिने कम गरौँ वहा संग नेतृत्व को ग्यान छ अनि सैक्षिक योग्यता भरपुर छ … देस प्रेमी भावना छ . अब त हामीले यदि बाबु राम लै गुमाएको खण्डमा अर्को नेता खाते गोजी भरुवा सिवाय केहि पौने छैनौं … जसले गर्दा साथी हो देस बनौन सिकौं सबैले …
मन परे हरियो, नपरे रातो
2
0
तेसो त सरकारी तर्फबाटभएको अन्यायको पनि सबैले न्याय पाउनु पर्छ.
Well-loved. Like or Dislike:
139
7
दन्द काल मा १५ हजार मानिस मरे सबैको एक एक छान बिन गर्ने हो भने हाम्रो नेपालमा फेरी के सुरुवात हुन्छ होला आज हामी नेपाली सबैले शोचने बेला आएको छ बाकी यस्तो संबेदनसिल कुरामा सच्चा नागरिक ले आफै भुझ्नु हुन्छ
Well-loved. Like or Dislike:
174
46
पैलाको घाऊ बिर्शिने हो भने राजाले किन देश नचलाको बाबुरामजी र र्प्राचन्डजी????? अब राजा कहीले आउने हो कोनी?
Well-loved. Like or Dislike:
288
260
हामी नेपालीहरु एकदमै गलत छौ आब फेरी सुरुभयो आर्को
समस्या नेपाल मा कहिले न आउने भयो सान्ति
Well-loved. Like or Dislike:
12
1
We are going revers back, it is really an unfortunate for all Nepalies and Nation,putting in trouble ourself. Thanks
Well-loved. Like or Dislike:
60
2
नेपाल मा के हुदै हो बुज्नु सकिन मेरो प्रस्न एउटा मात्र हो कि क यो कुरा बल्ल किन आयो , One year before or 6months आगि किन नो आको एसले क बुज्नु सकिनच कि यो सबै politic लै प्ररिते हो. र जनता नोबूजे बाटो मा आउच .
During civil war के के घटना भो Installment मा किन लेयरा आउने. यो सबै कम्जोर राजनेति को उपज हो.
संविधान नो बन्नु दीने खेल कहे स्वार्थी पार्टी वा विक्ति को उपज हो.
हुनु त यो मेरो आफ्नु धर्ना हो, तर आबो नेपाली ले विस्लेसन गर्ने बेला भो.
मन परे हरियो, नपरे रातो
3
0
जसले जे भनोस जे गरोस नेपाल मा फेरी दोन्द त हुन्छ हुन्छ यो पनि नेपाली हरु को चाहना नै हो जसले जति ठुलो कुरा गरोश लेखोश पद्न मजा आउनि कुरा हो आखिर नेपाली जनता नेता का भरौटे न हुन् नेता हरु लाई आफ्नो स्वार्थ प्यारो छ अरु को क मतलब दोषी लाई सजाय भयन भनि पछि ने तेस्तो काम गर्न डर मान्दैनन सजाय त हुनै पर्छ सबै दोषी लाई खोजि खोजि सजाय दिनै पर्छ ……………….
मन परे हरियो, नपरे रातो
10
29
पत्रकार थापाको हत्या गर्नेलाई कडाभन्दा कडा सजाय दिनु पर्छ l
Well-loved. Like or Dislike:
103
78
साचो कुरा को कदर गर्न सिकौ र गलत लै गलत भन्न पनि. तिमि मवोबादका भादुवाहरुलाई कहिलेइ पनि साचो झुटो नजर आउने भएन है धिक्कार छौ तिमीहरु.एक नेपाली को नाताले नेपाली लै माया गर माओबादी ले नराम्रो काम गर्यो त तीम्रा बाऊ लाइ गलत हुन् भन्न नपाउने?? चाहे ति नेपाल मा भोकै मरेका हुन् वा बिदेस मा भाडा माझ्दै हुन् विचार त जस्लेपानी ब्यक्त गर्छ नि!!.तेती नि नबुझ्ने तिमि तेसै गुको किरा भएर बाच्या छौ ??
मन परे हरियो, नपरे रातो
1
0
यो लापरबाही मुखमा जे आयो तेही बोल्ने अनि अनाबस्यक भ्रम हरु फैलाएर deshma आतंक फैलाउने खराब samachar र हल्ला चलाउने पत्रकार लै सजाए दिएर जो सत्य र राष्ट्र banaune खालको सन्देस janatalai दिन्छ तेही मात्त्र राख्नु parcha
मन परे हरियो, नपरे रातो
2
0
पत्रकार ज्यु हरु …
घटना सुन्दा अति दुख लाग्दो छ आवाज उठाउनु भो खुसि लाग्यो .. तर म तापैहरुलाई एउटा प्रस्न गर्न चाहन्छु .. के संकटकालिन अबस्थामा डेकेन्द्र थापा जस्ता अरु कोहि सर्ब साधारण को मृत्यु भएको थिएन होला ..?? आजको नेपाल को यो जटिल अबस्थामा ति सबै घटना हरु खोतलेको खण्डमा हाम्रो देसको स्थिति कुन अबस्थामा पुग्छ होला त्यो तपाई हरुले सोच्नु भाको छ … ? आखिर घटना भो देसमा दुखद घटना मान्नु पार्छ हामीले .. आजको यो परिस्थिति मा आएर फेरी तपाई हरुले बिरोध कार्यक्रम गर्नु भने des कुन disha tira modinchha होला .. म chai k bhanna chanchhu भने तपाई हरु आवाज उठाउनु हुन्छा भने सबै नेपाली haruko lagi uthaunos … मात्र ak jana पत्रकार को lagi मात्र होइन .. देसको चाहे पत्रकार होस् चाहे नेता होस् सबैको अधिकार समान हुन्छ …कमसेकम राम्रो काम गर्ने नेपाली प्रधान मन्त्रि लै सुप्पोर्ट त गर्नोस .. हामीले बाबु राम भट्टराई जस्तो प्रधान मन्त्रि पाउनु त खुसीको कुरा हो .. चाहे नेतृत्वमा होस् चाहे सैक्षिक क्षेत्र म नै किन नहोस … राम्रो मान्छेको कुरा काट्ने होइन सिको गर्न सिकौं हामी सबै नेपाली ले …………… कृपया पत्रकार ज्यु हरु मेरो कमेन्ट जसरि भए पनि पदी दिनु होला ….
मन परे हरियो, नपरे रातो
2
2
दन्द सरकार र माओबादी बीच को थियो. पत्रकार लाइ राज्यको तेस्रो आँखा मानिन्छ.२१औ सताब्दीको दण्ड अलि सभ्य हुन्छ / माओबादी को जस्तॊ १८औ सताब्दीको जस्तो होइन/. संसार मा मान्छे ले मान्छे मारेर परिबर्तन वयेको कहिँ पनि छैन . समाज परिबर्तन विचार ले हुन्छ जुन कुरा मा माओबादी लाई पटक्क बिस्वास छैन.
ज्यानमारा जो कोहि भए पनि सजाए हुनै पर्छ.
मन परे हरियो, नपरे रातो
0
1