दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई कुटपिटपछि जिउँदै खाल्डोमा पुरेर मारेको रहस्य खुलेको छ । उनको हत्या अभियोगमा पक्राउ परेकाहरूले चरम यातनापछि सास छँदै खाल्डोमा पुरेको प्रहरीसमक्ष बयान दिएपछि यो रहस्य खुलेको हो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
either we all live in peace and prosperity or nobody will….if you stupid people wanna make a scene and create a issue about past which is completely unnecessary at current delicate situation of country then be ready for another blood war…if you all neutral nepalese people cant understand the people who trying to defame maoist for their few weakness and trying to protrait maoist as the devil then you r the most stupid people in the world an you deserve to stay in hell…wake up..killing always is not wrong if a journalist is killed he is killed he may have done the selfish journalism..if he was killed despite of his innocence then stay alarmed time will come for that ….but this time is not the right time for this all drama…so many other crucial things for nation is yet to be sorted out…
Well-loved. Like or Dislike:
556
52
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
45
288
Totally agree with mr prem pokhrel ‘s coment
Well-loved. Like or Dislike:
154
15
In this case my comment is this. We are social human being we have mind and heart to think and do something but think before you do that. Killing is not problem solving and destroy the property of nation and to be overwhelm is not problem solving, many moist has killed innocent people along with army and many officers and army has abused innocent people and army but my concern is how is that baldy human that is not human animal who can killed other human…this above comment writer seems educated from his writing but he has got wrong education he has no sense and power of judgement , my question is why you are killing other to be you alive….demanding your rights and giving death to others is that correct ? you all basters have has to know that , how to live life in peace and love and sharing love to each others….not like hungry dog has got leg of human and fight to bite that …both side have done cruel action so you all have to repent and punished accordingly and onwards no killings and judgement will give you peace for you mind that you are criminal you have done crime either moist or government leader …….all of you are teaching violence and aggressive crime in the name of right ..dont teach to do loot and thief and kill the human ..improve it if you can ? try to live your life and teach others to live as well…..killing and die is not solution rule and regulation has to implement well and followed. nothing els.
Hot debate. What do you think?
32
181
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
23
258
प्रेम बानिया जी प्रधानमन्त्रि को भनाइ अझ २, ४ पटक सुनेर मात्र न्युज तयार पार्नु होला . जनता लाई हस्कौने न्युज को तेती appriciate हुदैन .
Well-loved. Like or Dislike:
472
76
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
14
223
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
6
249
Prem Pokhrel Jyu,
You are absolutely right. We should not go to dig our past cause it has already gone. Many Nepalese were killed from Government & Maoist both side. It was home war and we are aware that everything is fair in war. Many innocent Nepalese were killed, we too have sympathy to them but can we make them alive by arguing again about those things. It will never solve our problem and we will again go for an another home war. We Neaplese should be united in this difficult situation besides raising unnecessary things. Our beautiful Nepal is waiting for us but we should have a little understanding only.
Well-loved. Like or Dislike:
221
7
मुर्ख प्रधानमन्त्रि बाट के नै पो आस गर्न सकिन्छ र ?????????????? लठेत का नाइके…………….
Hot debate. What do you think?
76
231
बिशेष गरी गाउँले ज्यू को अत्यन्तै शतर्कता अनि सावधानी-पुर्वक दिएको अभिव्यक्ति सर्हानिय छ / तर जब ह…..दैलो देख्यो को अत्योक्तिझै देश, सरकार अतिनै कम्जोर काल खण्डमा गुज्रिरहेको अबस्थामा मौका यहि हो भन्दै आफनो पत्रकारि हतियारलाई दुरुपयोग गरि जति ठोक्नुपर्ने, घोच्नुपर्ने, फोर्नुपर्ने – ठोकिसक्नुभयो फोरिसक्नुभयो / पत्रकार बन्धुहरु ! करोरौं देशप्रेमी न्याय प्रेमी सर्बसाधारण जनताहरु बाट यो आग्रह छकि न्यायको नाममा अनाबश्यक नागरिकहरुलाई उक्साउने काम रोकियोस् किनकी दश बर्षे जनयुद्दको घाउ अझै आलै छ हामी फेरि द्वन्द कालमा फर्किन चाहनौ / अखबारहरुको यस्तै सानोतिनो गल्तीले उन्नैसौ सताव्दीको पहिलो दोस्रो बिश्व-युद्दमा हजारौ लाखको संख्यामा नरसंहार भएको थियो / युद्दहुनुको बिविद कारण हरुमध्ये संचार मध्यम पनि एक थियो / ततकालिन अखाबाहरुले सबै नागरिकहरुको दिमागमा यस्तो कुराको विकास गराई दियोकी म बाच्ने होइन देशको लागि मर्नै पर्छ, आखिर युद्द भै छाड्यो / अत: गाउँले ज्यू को भनाइ जस्तै “प्र. डा. बाबुराम को अभिव्यक्तिले मावोबादी लाई महँगो पर्नेछ” भनेझै नेपाली संचार कर्मीहरुको धुरिया र हुलिया पबृतिले हजारौ शहिद हरुको रगतले पोतेर बनाउन लागिएको नया नेपाल आमाको अनुहार कुरुप नबनोस / वास यहि आग्रह……..
Well-loved. Like or Dislike:
206
3
बाबु राम लाई नै जिउदै गाडेर मर्नु पर्छ
Hot debate. What do you think?
99
211
अजा प्रिथावी जयन्ति हो, बजिया पृथ्वी नारायण शाह ले कति नेपाली जनता को हत्या गर्यो कति नेपाली चेली को बलात्कार गर्यो ? पारश शाह र धिरेन्द्र शाह ले कति नेपाली चेली को बलात्कार र हत्या गर्यो, yasko हिसाब किताब गर्नी कि न गर्नी? के माओबादी मात्र दोषी ! एमाले काँग्रेस ले २०१७ देखि २०४६ साल सम्म गरेको हत्या र हावैजाहज आपहरण सहि थियो? के ४६ साल को र ६२/६३ सालको आन्दोलन मा मारिएको नेपाली को हत्या होइन? के पंचायती काल को कानुन बिपरित काँग्रेस जाई लागनी मार्ग कानुनी आनुसार सहि थियो? म गलत हुन सक्छु,but war is a dirty game , be wise ,सोच ४रै तिर पुराउनु पर्छ र मात्र देश राम्रो हुन्छ. नेपाली न रहे नेपाल पशु पन्छी को देश हुनेछ.
Well-loved. Like or Dislike:
194
13
बिस्वको सामु नेपाल हत्याराले देस चलाई रहेकोछ|हत्याराहरु सुरचित छ !सरकार द्वारा खुलेआम दण्डहिनता छ| जो नेता आएनी उही सास्ती जनतालाई कोहि छैन देस भक्त ?
यो कार्यकर्ताहरु(कुकुर) को बुद्दि देखेर गजब लाग्यो |उनीहरु बिबस हो कि ?किन चेतना आएन ?न फसाएको हो कि ?जे होस् आफुलाई आफुले बचाउने हो भने |आखिरमा आत्मा सन्तोस भएको काम गर्ने हो |आत्मा धिकार हुने काम मा नलाग्ने दिर्दता लिनु पर्चा |यो आफ्नो हातमा छ |
Hot debate. What do you think?
88
217
पत्रकार महोदयहरु : कुनै पनी काम समयमा गर्नु पर्छ | पत्रकार डेकेन्द्र थापाको हत्या कहिले र कसरि भयो | त्यो बेला किन लेख्न सक्नु भएन ? जति खेर हत्या भएको थियो | अहिले को समय मा देशमा न त राम्रो सरकार बनेको छ त न त कानुन नै बनेको छ त्यसैले मौकाको फाइदा उठाएको झैँ कम्जोर सरकार र कानुन बिहिन को देशमा जे गरे पनी हुन्छ र जे लेखे पनी हुदोरहेछ भन्ने सोचाई लिएर जथाभाबी लेख्दै आफुलाई महान पत्रकार नसोच्नुहोस | अनि जो हत्या आरोपी हुन् या हत्यारा हुन् यी व्यक्ति भन्दा पहिला हत्या कसले गरायो त्यो व्यक्ति लाई कारबाही हुनुपर्छ | जो आज कुर्सीमा बसी ठुला-ठुला कुरा गर्दैछन ति व्यक्ति हरु नै सबै भन्दा ठुला दोषी हुन् हत्यारा हुन् | एउटा लक्षि राम लाई कारबाही गर्दैमा पत्रकार डेकेन्द्र को परिवार लाई न्य मिल्दैन लक्षि राम लाई रिहा गरेर बाबुराम लाई प्रचण्ड लाई कारबाही गर्नु पर्छ | उहिले मरे सासु अहिले आयो आँसु थुक्क नेपालका पत्रकार हरु द्वन्द समय कतै मरिन्छ कि भनेर मुखमा बिर्को लगायो अहिले त देशमा कानुन नै छैन न त द्वन्द नै छ | लेख लेख समय राम्रो संग बिताउ ……
Well-loved. Like or Dislike:
45
9
तपाई कमेन्ट लेखदा देकेद्रलाई आफ्नो सोचेर लेख्नु होला ,येदि डेकेन्द्र
तपाइको ,छोरा,बाबु,वा दाजु भाईभएको भए तपाइलाई यो अपराधीलाई के गर्न मन लाग्थ्यो होला !अनि येस्ता अपराधी
जोगाउने लाई के गर्नु हुन्थ्यो होला,बाबुराम ले भनेका कुरा
सबैले बुझेका छन् !! जोन जी तपाई नेपाली बुझ्नु हुन्न र??
नेपालीले नेपाली सब्द बुझछन तर त्येसको राजनीति गर्दैनन् ! देखियो
बाबुरामको राम राज्य !!!!!
Well-loved. Like or Dislike:
321
153
जतिपनि यो देशमा दुखद घटनाहरु भैरेहाका छन् , यो सबै जनताहरुको गल्ति हो.
यस्मापनि सिच्क्षितबर्गको (e.g student ) जो नेताहरुको agendako कठपुतली बनेका छन् .आफ्नै देश तोडिरहेका छन्
नेताहरु सक्तिसाली भनेको हामीले नै बनाएका हौ ,हामीहरु उनीहरुको
इसारामा बाटोमा तोडफोड गर्न मात्र छोड्ने हो भने उनीहरु कम्जोर हुन्छन /
””हाम्रो देशमा हरेक मान्छेले ””’( न्यायपालिका र आर्मी/पोलिस )”””’ कुनै पनि राजनीतिक दलको खेल्ने कुरा बन्नबाट रोक्न पर्छ.र यी दुइलाई सधै पहिलो प्राथमिकतामा राख्नु पर्छ /नत्र कहिलै सान्ति हुदैन /”””’
नेताहरु भनेको व्यक्तिगत र पार्टीगत स्वार्थमा लिप्त हुन्छ र कुनै बेला पनि कुरा फेर्न बेर छैन / होसियार !!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
7
74
चाहे त्यो जुन सुकै स्वस्था र परिस्तिथिमा होस् एम्बुलांस जलाउने, अर्कोमा पत्रकार तेस्मा नि जुइदै गाडेको त्यो दिस्य महसुस गर्नुस एक पटक र हत्यारा लै फासी दिनुस जो कोहि भएनी/ म कुनै राजनीति पार्टी को झोला बोक्ने दलाल हैन/ तर त्यो हत्या फेरी एक पटक आफुलाई वा आफन्तलाई परेको महसुस गर्नुस/ मानिस मर्ने लाइ छुट नदिनुस् जो कोहि भए नि बाबुराम को पनि हैस्येत देखिन थाल्यो बिस्तारै/ तिमि त माओबादी को मात्र नभएर देसको रक्षा गर्ने पोस्टमा छौ नत्र इन्गीन्नेर मात्र हो भने जौ सप्तकोसी को पुल बनाउन/ देसको कार्यकारी प्रमुख हैन एउटा पार्टी को मात्र झोले रहे६उ तिमि पनि/
Well-loved. Like or Dislike:
226
143
एडमिन लाडोखा मेरो कमेन्ट नछाप्ने! मेरो गनाउने लाडो चुस
Hot debate. What do you think?
3
162
हाहा …… हामी नेपाली कति स्वार्थी अरुलाई परेको दुख सास्ती न बुझ्ने . माथि प्रेम पोख्रेल ले लेखेको कमेंत्लाई गरेको समर्थन ले येही भन्छ . प्रेम पोख्रेल र उस्को कमेंत्लाई समर्थन गर्ने हरु तिमीहरुलाई के थाहा किनभने तिमीहरुले एस्तो दुख सास्ती अन्याय भोग्नु परेको छैन भविष्यमा भोग्नु पर्यो भने अवश्य थाहा हुने छ . स्वोयम हत्यागनेले आत्मग्लानी र छाती पोलिराखेको भनि भन्छ . कुरो रह्यो बाबुरामको सत्येमेल्मिलाप आयोग को कुरा यो आयोग गठन पनि होला र मेलमिलाप पनि होला . मेलमिलाप क कसको बीचमा यिनै घटिया राज्नितिगे भनौदा चोरहरुको बिचमा हुने छ . तै चोर मै चोर तै चुप मै चुप गर्ने छ तर अन्यये र दुख सास्ती भोगेका हरु ले के न्यय पौंछ ? ? अवश्य पौन्दैन . एस कुरामा पनि अलि ध्यान पुर्याउने होकी हामी नेपाली हरुले .
Hot debate. What do you think?
36
162
my last word to few concerned people ,my sympathy is for the victims family always but nepal comes first ..in todays date people are shouting and making issues one after another just because of the popularity of maoist in nepal…till 62/63 riots nepal was run by political maifiya..either they were palace or other political parties they never had a vision to develop nepal..look at the reveals of wikileaks…ur uml great leader bhim raol,congress leader krishna p sitaula are polishing the american boot..they r leaking the country’s confidential information to us embassy…do u still keep hope from these parties to get a better life in nepal…if maoist did not have picked up weapons that time,they would have killed by these political mafiya like madan bhandari was killed …you gotta loose some thing to get some thing…talking emotional is different but dealing with reality is way different..and one important thing..i am not maoist neither i know anyof them..but i am patriot person…
Well-loved. Like or Dislike:
61
0
“माओबादी र हत्या ” को अर्थ एऊटाई हो भन्ने कुरो बुजौना खोज्दै हुनुहुन्छ जनतालाई हाम्रा प्रधान मन्त्रि ज्यु डाक्टर बाबुराम भट्टराई/
Hot debate. What do you think?
15
179
नेपाल का हाम्रा पत्रकार मित्रहरु बाट डेकेन्द्र थापा को बिषयलाई लिएर सडक आन्दोलन तिर लाग्नु भएको छ कुरा न्याएसंगत भए पनि यो बेमौसमी बाजा पक्का हो ! बोलेर बाठो र दौडेर छिटो कोहि हुन्दैन भन्छन र हो पनि मलाइ लाग्छ जे भै रहेको छ अहिले यो चरिरार्थ संगत छ ! प्रक्रिया संगत जाँदा राम्रो हुन्छ भन्ने भनाइ नै मेरो भनाइ हो जसले गर्दा आज सम्मको शान्ति प्रक्रिया नाभादियोस घाउ निको पार्नु पर्छ तर फेरी अर्को घाउ थप्ने तिर नजाउ भन्नु नै हो ! पत्रकार बन्धुहरु पनि कुनै न कुनै पार्टी संग आबद्ध पक्कै हुनुहुन्छ होला र बिपछी पार्टी को इसारामा सरकार बनाउने , गिराउने र बद्नाम गराउने खेल मा लागि परेको बुझिन्छ !यस्तो अबिबेक्ति ,नीति र कार्यक्रम ले जनतालाई उक्साउने ,जनता र देशलाई दोन्द र मुठभेड तिर निम्ताउने पक्का छ ! ११ बर्ष सम्म को जनयुद्ध ले लगाएको घाउ मा फेरी अर्को घाउ थप्ने काम भन्दा अरु केहि हुने छैन यस बिषय तिर ध्यान पुगोश !
Well-loved. Like or Dislike:
58
0
देस लाई झन् बर्बाद पर्ने काम नगर बन्धु हरु …….
मन परे हरियो, नपरे रातो
2
0