काठमाडौं,पुष २७ । बाइसे चौविसे राज्यहरुलाई एकीकृत गरी सिङ्गो नेपाल बनाउनुभएका गोर्खाका राजा पृथ्वीनारायण शाहको सम्झनामा शुक्रबार काठमाडौं सहित देशभर बिभिन्न कार्यक्रम हुँदैछन् । १८२५ मा राजधानि काठमाडौं नियन्त्रणमा लिगेर १८२६ मंसिर १ गते शाहले एकीकृत देशको घोषणा गर्दै नेपाल नामाकरण गर्नुभएको थियो । लोकतन्त्र स्थापना हुनुभन्दा पहिले आजको दिनलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिएपनि त्यसपछि भने यो क्रम हटाईएको छ । देशलाई यो अवस्थामा ल्याउन पृथ्वीनारायण शाहको भूमिका महत्वपूर्ण भएकाले पुस २७ लाई एकता दिवसको रुपमा कायम गर्नुपर्ने माग बढिरहेको छ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले लगायत प्रमुख दलका कतिपय नेताहरुले समेत एकता दिवसको पक्षमा आवाज उठाएपनि यो कार्यान्वयन भएको छैन । यसैविच,एकता दिवसकोदिन सरकारले सार्वजनिक विदा नदिएको विरोधमा शाहि नेपाली राष्ट्रबादि शक्तिले आज उपत्यका बन्दको आव्हान गरेको छ । बन्दका कारण उपत्यकामा आंसिक प्रभाव परेको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले काठमाडौं,ललितपुर,भक्तपुर गरी सात वटा सार्वजनिक सवारी साधनमा तोडफोड गरेका छन् । बन्द गराउँदै हिँडेका सात जनालाई भक्तपुर र काठमाडौंको गोंगबुबाट प्रहरीले नियन्त्रणमा लिगेको बन्द आयोजक शाहि नेपाली राष्ट्रबादि शक्तिका उपाध्यक्ष रमेश कुमार घिमिरेले जानकारी दिनुभयो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
श्री ५ राष्ट्रपिता प्रीथीबिनारायणसाह जस्ता को अपमान गरेर आजको दिन नेपालमा बिदा नहुनुले हाल क प् बाबुराम सरकार नेपाली जनताको लागि पक्का पनि सनक र बिदेशी दलाल को इसारामा चलेको हो भन्ने किन नभन्ने,..जुन देश जुन रास्ट्रको पहिचान नेपाली को पहिचान र इतिहाश कै महान बिर नेता को सम्झनामा संसार भरि छरिएका नेपाली ले आजको दिन राष्ट्र पिता प् नारायणसाह लाई लै सम्झिने रहने छन्, जय नेपाल ,जय नेपाली जनता,
Well-loved. Like or Dislike:
69
9
त्यो तानाशाह को सम्झना मा के को बिदा
मन परे हरियो, नपरे रातो
7
33
आब नेपाल फुटाउने हरुको जन्मदिन मनाउने होला नेपाल मा . बिजयकुमार गच्चाधर , जेपी गुप्ता, बाबुराम भट्टराई अनि बेदेशी पैसा खाएर जातीय हिंसा भड्काउने दलाल को जन्मदिन मनाउने होला खाते धोति नेताहरुले .
Well-loved. Like or Dislike:
35
4
जतिपनि यो देशमा दुखद घटनाहरु भैरेहाका छन् , यो सबै जनताहरुको गल्ति हो.
यस्मापनि सिच्क्षितबर्गको (e.g student ) जो नेताहरुको agendako कठपुतली बनेका छन् .आफ्नै देश तोडिरहेका छन्
नेताहरु सक्तिसाली भनेको हामीले नै बनाएका हौ ,हामीहरु उनीहरुको
इसारामा बाटोमा तोडफोड गर्न मात्र छोड्ने हो भने उनीहरु कम्जोर हुन्छन /
””हाम्रो देशमा हरेक मान्छेले ””’( न्यायपालिका र आर्मी/पोलिस )”””’ कुनै पनि राजनीतिक दलको खेल्ने कुरा बन्नबाट रोक्न पर्छ.र यी दुइलाई सधै पहिलो प्राथमिकतामा राख्नु पर्छ /नत्र कहिलै सान्ति हुदैन /”””’
पृथ्वीनारायण शाह भनेको यो नेपाल देशको पिता हो, यो देश कुनै काँग्रेस,माओबादी,आमाले, फोरम आदिले बनाएको होइन / यो कुरामा पनि राजनीति मिसाएर के गर्न खोजेका हुन् इनले ?????
Well-loved. Like or Dislike:
29
3
जब सम्मान नै छैन सम्मान गरेउ किन सब फाल्तु कुरा फाल्तु सरकार फाल्तु नेता फाल्तु खबर देशको हितमा लड्ने काम गर्ने बाकी जनता मात्र भाकी छ
Well-loved. Like or Dislike:
20
2
शाह बंसी राजा पृथ्वी नारायण शाह देखि हालको ज्ञानेन्द्र शाह सम्म को राजा ले आफ्नो राज्य विस्तार को नाम मा हजारौ नेपाली को हत्या गरेको छ.हजारौ नेपाली महिला को बलात्कार भएको छ.मानब आधिकार हनन भएको छ. एक एक राजा को नाम मा हजारौ नेपाली को हत्या भएको छ.हत्तारा राजा कसरि राष्ट्रपिता हुन सक्छ? के pahila को नेपाली मानब thiyen? के राजा ले football match जितेर nepal लै thulo बनाएको हो? शान्ति को नाम मा जनता र राष्ट्र को बचाव garni लै matra राष्ट्रपिता bhaninchh. jastai महात्मा gaadhi.
Well-loved. Like or Dislike:
111
68
अबो नेपाल मा गंगा ब गुरुङ जस्तो हिटलर अन्ध गोरुले सधै हरियो देख्छा भनेझै आफ्नो जाती भातिको मात्रै कुरा गर्नेलाई नेपाल को प् मंर्ती बनाउदा त भेडा बाख्रा GORUWAL भैशी गूठाले हरु पनि मर्ने बेलामा पनि जिउदै सोर्गामा उडेर जाने होलानी कि कसो,, अनि जादुको छड़िमा देश पनि SUITZERLAND बन्थ्यो ,,होला अनि BIHARI भेले हरुको मधेश को माग पानी तराइलाई बिहार तिर्रै बेचेर पुरा गर्ने होलानी ?//किनकि नेपाल को धर्तीमा तिमीजस्त महान यमराज बेक्तिको खाचो थियो पहिलानै,,कि नेपाल को कुन्नै पनि मान्छे कहिले नमर्ने कसैलाई नमार्ने अनि सबै आफै राजा रानी BASHA // आफै रानी कसले भर्ने कुवाको पानी,,अनि यो कमेन्टमा कुरा नबुझी LIKE र DISLIKE गर्ने पनी तिमिहरु जस्तै यो देश को लागि यमराज PAT मुर्ख कागले KAN लग्यो भण्डा आफ्नो KAN नछामी अर्काको कुरा सुनेर कागको पछी लाग्ने होकी, आफ्नो देश को इतिहाश र रास्त्रियता एकता जनता को पहिचान नबुझ्ने ले कतै देशलाई अफघानिस्तान र इराक होश भनेर सपना देख्ने तिमि नेपाली कि NO नेपाली,कतै बिदेशी दलाल हरु बाट त्यो देश को राशन कार्ड पो हात परेको छकी, संका को घेरा /यो कुरा बुझ्नेलाई फुलको माला नबुझ्नेलाई अन्ध गोरुलाई सधै हरियो घास,? जय होश नेपाली जनताको जय नेपाल,
Well-loved. Like or Dislike:
59
20
मरे को लाश को नौमा देश को ढुकुटी निहुंग निकालेर खान लै जोड नगर संघियेता बिपक्षी हरु हो. त्योकुरा हरु कथा मै सिमित गरि राख, नत्र त्येस्त अरु को पनि उत्सब मनाउने पर्ने हुन्छा.
मन परे हरियो, नपरे रातो
1
2