धुर्वेको पालो गयो रोनाल्डो आयो!

चितवन,पुष २८ । चितवनमा हात्तीको आक्रमणबाट आइतबार १ जनाको ज्यान गएको छ । पश्चिम चितवनको गीतानगर–१ उजेलीनगरबाट चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएका पटिहानी–८ गंगानगरका सकदेव विकको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

विकसँगै घास काट्न गएका अन्य ४ जनाले भने भागेर ज्यान जोगाउन सफल भएका थिए । यसपटक ज्यान लिने हात्ती भने ध्रुवे हात्ती नभई रोनाल्डो हात्ती भएको भागेर ज्यान जोगाउन सफल हासिराम महतोको भनाई छ । चितवनको माडीमा धुर्वे नामक हात्तीले आक्रमण गर्दा केही दिन अघि बोट दम्पतिको मृत्यु भएको थियो ।

 

12 Responses to “धुर्वेको पालो गयो रोनाल्डो आयो!”

  1. ramu says:

    हहहः tyo ta thikai ho tara हात्तिको नाम चाही खतरा लग्यो ronaldo.. आब फूटबल टं नै हुने भयो dhurbe ronaldo ani arko davi बेक्हम … नि थप्यो bhane

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 8

  2. Bishwaraj says:

    यी ध्रुबे – रोनाल्डो भन्ने एक समय मान्छे नै थीएछ की के हो ? मान्छेको नाम छ त-

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 6

  3. likpa jip says:

    यो ब्राजिल देखि आएको होला नाम हेर्दा रोनाल्डो

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 6

  4. deep gurung says:

    ए ध्रुर्वे तिमि चितवनमा हैन के? काठमाडौँ को मन्त्री क्वाटरमा अयर गर्नु पर्यो यो कम है.

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 0

    • Rajan says:

      धुर्बे, रोनाल्डो हुदै अब पारस प्रचण्ड पनि आउछ नेपाली हरुको ज्यान लिन /

      Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 1

  5. **भब्य स्वागत गरम रोनाल्डोलाई किनकि “वल्ड कप २०१४“ को लागि हाम्रा सरकारले नेपाली खेलाडीहरुलाई कोच दिनलाई झिकाएको हुनुपर्छ …???

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

  6. shahadev says:

    मिर्तक मा चिर सान्ति को कामना गर्दछु .
    भगवान ले हामी सबैको कल्लन गरुन.

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 0

  7. Dhruba says:

    यो हात्ती को नाम किन पारस प्रचण्ड बाबुराम नराखेको होला ?

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 1

    • चिमखोले ठिटो says:

      ध्रुव जि,
      धन्न तपाईको नाम त रै छ हा हा हा हा
      ( हाँसो गरेको हो है ध्रुव जी नरिसाउनु होला )
      अब जन्मिने हात्तीहरुको नाम
      पारस, प्रचण्ड वावुराम अनि अन्य थुप्रै
      नालायकहरुको जस्तै नाम राख्दा कसो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  8. phurba tashi gurung says:

    सौराहा को हात्ती र सिह दरबार चिडिया खाना का हात्तीहरु जुधौनुपर्यो हेलो सरकार ………

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 0

  9. J. Pradhan says:

    यो हात्ती को के दोष? उसको घरमा डिस्टर्ब गर्न गए पछि ठोक्छ नि ! नेपाल सरकार पनि यस्तो भाको भए यो देशमा इन्डियनको आतंक हुने थिएन !!!

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)