सगरमाथा आधार शिबिरमा स्वचालित अबैध क्यामेरा गुपचुप रुपमा हटाइएको छ । २ बर्ष देखि आधार रुपमा सगरमाथा आधार शिविर क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको थियो। ति क्यामेराहरुले हरेक १ घन्टाको फरकमा खिचेको फोटो स्याटलाईट मार्फत् सम्बन्धित कार्यालयमा हेर्न सकिने व्यवस्था गरिएको थियो। सोलारबाट चल्ने ति क्यामेराले सगरमाथाको आधार शिविरको आइस वाल र सगरमाथाको नजिकै रहेको गतिबिधिको प्रत्यक्ष रेकर्ड राख्ने गरेको थियो। क्यामेराहरु सगरमाथा आधार शिविरभन्दा माथि ५ हजार ८ सय मिटरको सुरक्षित उचाईमा राखिएको थियो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
हे भगवान खै के भन्नु . म त स्तब्ध भयेछुं. के भन्ने खै मेरो त शब्द नै हरायो . बिदेश मा बसेर नेपाल मा कहिले राम्रो सरकार आउला र फर्कम्ला भनेको त उफ्फ़. कस्तो निकम्मा सरकार परेछ. कमसेकम आफ्नो आदेश बाट त क्यामेरा हटाउनु पर्छ. अब खै के नै भन्न सक्छु र हे पशुपति नाथ सबै तिम्रो सहारा. गर्नुस जे गर्नु छ बस मेरो नेपाल लै बचाई देउ
Well-loved. Like or Dislike:
126
24
thanks for power News . तपाई जस्ता repoter को अति अवसेक छ नेपाल मा.सक्ति र power छ भन्दैमा जे मन लग्यो तेही गर्न पाउदैन आर्काको देसमा.हामी पनि एक दिन तिम्रो दाजोमा आउनसक्छौ.तेस दिनको प्रतिछ्या गर्नुस AMERICA . BRITISH . त्यो दिन अवासे आउछ.
Well-loved. Like or Dislike:
34
2
Why should they even remove in first place? They r for studying climate change and global warming.
मन परे हरियो, नपरे रातो
4
19
नेपाल मा सबै काम यस्तै हुन पर्छ अनि मात्र देश बन्छ
मन परे हरियो, नपरे रातो
5
4
आत्मा देखि धन्य छ power news परिवार लाई प्रेम बानिया ज्यू लाई तपाई हरुको news को प्रहरले गर्दा नै आज नेपाल आमा को छातीमा गाजेको दुस्ट बाज को पापी पन्जा काटिएको छ,हामी सबै देश भक्त नेपालीले गौरब क साथ भन्नु पर्छ जय स्वाभिमान….
Well-loved. Like or Dislike:
28
0
बिरोद चै बो तर करबि चै बया न कसले राखेको हो किन राखेको हो किन सोद खोज बयान कुरा गर्यो निकालियो कुरा सकियो
यो त अलि बया न नि
कसले राखेको हो किन राखेको हो त्यो कुरा किन नाबया को हो
हटायो अनि सकी यो कारबाही किन बयान ?
मन परे हरियो, नपरे रातो
0
1
Thanks for reporter and the power news team.
There are so many such remote places in Nepal……who knows the second cameras are still there. Whoever or which ever country has installed this camera might have deffinetely thought about this consequence and might have installted other camera some where as alternative.
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा यस्तै हो हजुर, सबै चोरै चोर ले चलायको मुलुक…
कसले कति पैसा खायो, अनि राता रात हटायाछा. .
मन परे हरियो, नपरे रातो
2
0
नेपाल मा केहि पनि गोप्य कुरा छैन. camera ले बिदेशी को अध्यन को साथै नेपाल मा प्रकितिक प्रकोप को सूचना पनि पौनि थियो तर ओभर बाठो भएर power news ले निकाली दियो. पत्रकार जी हिमाल को डर नेपाली लै खतरा छ, आब तपाई ले नै camera राखी हिमाल को खतरा नियन्त्रण गर्नु होस् , आफु पनि गर्न न सक्नी अर्कालाई पनि गर्न न दिने . जे होस् बिदेशी ले अनुमति लिन पर्नी थियो.
मन परे हरियो, नपरे रातो
0
0