निरन्तरको किचलो र सर्वपक्षीय सरकारको बहस कहिले सम्म?

सहमतिका लागि प्रयास भैरहेपनि सम्भावना भने कम रहेको छ । यद्यपि सहमति बन्नेमा नेताहरु अझै आशावादी रहेको छन् । राष्ट्रपतिले दिएको समयसीमा सम्म सहमति लागि प्रयास भने जारी छ  । जेठको दोस्रो सातासम्म भएपनि निर्वाचन हुने गरि सहमति गर्न जुटिरहेको तर यसमा सबै दल एकमत नभए संविधानसभा पुनस्र्थापनाको एजेण्डामा जाने प्रचण्डले प्रष्ट गर्नुभयो । कहिले सम्म निरन्तरको किचलो र सर्वपक्षीय सरकारको बहस ?

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

 

4 Responses to “निरन्तरको किचलो र सर्वपक्षीय सरकारको बहस कहिले सम्म?”

  1. Tina says:

    मोबादिलाई चुनाब नै चाहिएको छैन किन हुन्छ र सहमति…………. न सहमति हुन्छ, न त चुनाब नै हुन्छ………………… माओबादीले १००% हरछा तेसैले चुनाब मै जादैन…………

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

  2. Shesh laoti says:

    खुनको खोला बगाएर आफनो अनि देशको सुन्दर भविष्यको लागि विश्वासका साथ आफनो अमुल्य मत दिएर नया नेपाल निर्माणको जिम्मा यी भनौदा शिर्स नेताहरुलाई दिएका थियौं तर अफ्सोच जादुको छडी भन्दा पनि खतरा केवल एउटा शब्द “सहमति” भन्ने शब्दको सृष्टि गरि देश बनाउनत कता कता उल्टै बन्धक बनाए हामीमाथि यो भन्दा ठुलो धोका अरु के हुन सक्छ / सहमति शब्दको आडमा यिनीहरुले हामीलाई अलमलौदै देशलाई बन्धक बनाएको झन्डै ५ बर्ष भैसक्यो के अझै पनि तिनै धोकेवाज हरुलाई बिश्वास गर्दै चुप बस्ने ? कदाचित होइन-अब त सहमति शब्दको अर्थ सबै जनताले बुझ्नु पर्छ यो त केवल जनतालाई भुलाउने एउटा जादुको शब्द मात्र हो / त्यसैले आफनो हक हितको सुनिस्चिता र देशको भविष्यको लागि हामी गम्भिर हुनु पर्ने समय आएकोछ / हिजो यिनिहरुलेनै हामीलाई सडकमा उतारेका थिए भने अब यिनीहरुकै खिलाफमा हामी आफै सडकमा उत्रनु पर्ने बेला आएको छ – देश र जनतालाई बचाउन /

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 0

  3. Ram Thapa Magar says:

    तिमीहरुले मरेको संबिधान सभालाई ब्युताउछौ भने हामी राजा महेन्द्रलाई ब्युताउछौ/

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 1

  4. rabin says:

    जनताले बहादुरी पूर्बक गरेको त्याग र बलिदानको उपहाश कहिले सम्म ???/ अब सड़क बाट नै निकाश खोज्नु पर्द्छ ???

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)