काठमाडौं,माघ १ । महान्यायाधिबक्ता मुक्ति प्रधानले मानव अधिकार उल्लंघनको अभियोगमा पक्राउ परिने डरले अमेरिका भ्रमण रद्ध गर्नुभएको छ । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तको अनुसन्धान र बयान रोक्न लगाउने आफ्नो लिखित आदेशका कारण विववादमा पर्नुभएका प्रधानले आइतबार अचानक अमेरिका भ्रमण रद्ध गर्नुभएको हो । अमेरिकाको बोस्टनस्थित युनिभर्सिटी अफ न्यू हेभेनले प्रधानलाई फौजदारी न्याय प्रणाली, विधिको शासन र फोरेन्सिक साइन्सबारे अध्ययन भ्रमणमा बोलाएको थियो । आइतबार सांझ अमेरिकातर्फ उड्नु पर्नेमा प्रधानले अमेरिका जाने कार्यक्रम अचानक रद्ध गरेपछि भ्रमण टोलीमा परेका महान्यायाधिवक्ता प्रेमराज कार्की, पीए शाखा अधिकृत सन्तोष गिरी र अर्का शाखा अधिकृत पदमबहादुर कार्की निरास बन्नु भएको छ । अमेरिकी दुताबासले भिसा दिए पनि अमेरिकामा पक्राउ पर्ने आशंकामा उहांले भ्रमण रद्ध गर्नुभएको स्रोतले जनाएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
अब जोसुकै अपराधी या अपराधिलाइ सम्रक्षणदिने व्यक्ति बिदेशको जुन सुकै ठाऊमा गएका छन भने त्यहा बस्ने नेपाली या अरुसामाजिक संस्था द्वारा ऊजुरि गर्ने अभियान थालीएमा नेपाल को केहि अार्थिक बचत हुनुका साथै नेपाली समाजमा मानव अधीकार बिरोधि कार्य गर्ने सोचमा केहि कमी अाऊछ भन्ने लागेको छ। त्यसैले सबै नेपाली बिदेशमा हुनुहुन्छ भने चनाखो भइ देशलाइ केहि राहत दिने काम गरियोस।
Well-loved. Like or Dislike:
535
382
हा हा हा अहहा हा धेरै राम्रो कम गरेको छ अनि किन नडराउनु त???????????????? डाकाको सरदार………….
Hot debate. What do you think?
430
522
मान्छे हेर्दै राक्ष्यास जस्तो रहे छ अनि किन यस्तो काम गर्दैन ? ************….
Well-loved. Like or Dislike:
638
417
माथि कमेन्टमा लाइक, र अनलाइक बाट के थाहा हुन्छ भने माओबादीहरु भित्र भित्रै अत्तलियर बसेका छन्, उनिहरु नेटमा आजभोली धेरै time दिनछन्, प्रचण्डको छोराले २४ घण्टामा २० घण्टा जति फेसबुकमा समय बिताए झैँ,
Hot debate. What do you think?
297
424
अब त अत्ति भैसक्यो देशमा यी भर्स्ता र मानबता बिरोधि जो सुकै भय पनि देश भक्त नेपालीहरुले यी दुस्टलाइ नेपाल भित्रै थुन्नु पर्ने बेला भैसकेको ६ !
Hot debate. What do you think?
290
328
यो खबर सत्य हो भने हाम्रो लागि सरम को कुरा हो र नेपाल र नेपाली हुनु लज्जा को कुरा हुने हो.
हामी नेपाली एति कम्जोर भैसक्यो कि हाम्रो साबि समस्या बेदेसेले हेर्नु solve गर्नु पार्ने भो. यो सच्चा नेपाली को चानना हुदैन . हामी आफ्नु घर को समस्या घर बाटै खोज्नु पर्चा .
हामी नेपाली ले आफ्नु स्वाभिमान मर्यादा साबि अरु ली देदै छु र तेयो दिन आउनु दुर छिना हाम्रो देश को PM बेदेशी हुने .
Well-loved. Like or Dislike:
49
2
कस्तो लाज्मोर्नु त्यो जन्तु लाइ नेपालको न्याधिश भन्न पनि लाज मर्नु बाबुराम अनि प्रचण्ड को धोति अनि जुत्ता हो यो गधा
Hot debate. What do you think?
431
458
लौ जानुहोस बिदेस भ्रमन भ्रस्ट नेता ज्यु हरु ! अब एस्ता बिकशित मुलुक मा बाटो बन्द भो अब Syria अथवा Mali चाही अझै खुल्ला हुनसक्छ !
Well-loved. Like or Dislike:
336
246
अपराधीले अपराध स्वीकार गरि अपराध भोग्न तयार भैसकेकालाई अनुसन्धानमा नाङ्गो हस्तक्षप गर्ने झन् कम अपराधि त भएन/यस्तालाई सबै जनताले ठेगान लगाउनु पर्छ/अब माओबादि सरकारमा रहेसम्म विदेश सयर गर्न बन्द भयो ,खुशी लाग्यो/
Hot debate. What do you think?
349
430
प्रकाश काका जी को भनाइ केहि हद सम्म ठिकै लाग्यो तर पनि मेरो यसमा असहमत छ / किनकि यहालाई थाहै होलाकी हामी नेपालीहरुलाई (साधारण जनता) संसारको जुनसुकै अध्यागमनमा कति तल्लो दर्जाको व्यवहार गरिन्छ त्यति मात्र होइन प्रबेशनै दिइनदैना सिर्फ कारण यो हो हामी गरिब देशका गरिब जनता / यो कति सम्मको दुख लाग्दो कुरा हो तपाई आफै अन्दाज गर्न सक्नु हुन्छ / कमसेकम राज नेता, कलाकार, कुतिनिज्ञ्य, खेलाडी चाही दुखसुख अन्य मुलुकमा घुम फिर गर्न पाइरहेका थिए तर अब यो पनि बिचाराधिन अवस्था भै सक्यो / मलाई त पटकै खुशी लागिरहेको छैन यसरी नेपालीहरु विश्वको अन्य देश हरुबाट हेपिदा / त्यसोत यसको सम्पूर्ण जिमेवार राज्य-सताकै हो शाह, राणा काल देखि माओ बाद काल सम्म देखिएको भनेको कुर्शी र शक्ति को लडैमा नै व्यस्त-जनता र देशको मतलबै छैन, त्यसैले आज हामीले यो नियति भोगनु परेको छ / तर पनि मेरो भनाइ केहो भने काका जी, हामी यसरीनै आपसमा लड़नाले, झगडा गर्नाले आज हाम्रो यो हालत भैरहेको छ / बस पुग्यो, आपसमा पोलापोल नगरौ, सबै एक जुट भएर देश बनाउनु छ, गुमेको सभिमान फर्काउनु छ, छाती फुलाएर, शिर ठाडो पारी एउटा नेपाली भएर संसार घुम्नु छ / बस यति….
Well-loved. Like or Dislike:
434
7
अपराध गर्ने मान्छे लाई जहाँ गए पनि छोड्नु चै हुदैन | आपराध गर्ने मान्छे सधै दरौछ भित्र भित्र बास्तव मा | नेता हो जिन्दगि भरि किन स्ट्रेस बोक्छु हो | जनता लाई केहि त गर सधै आफ्नो भुडी नभर |
Well-loved. Like or Dislike:
124
82
जानी जानी गलत कम गर्ने महान्यायाधिबक्ता, ले देशमा केको न्याय दिन्छा होला?
Hot debate. What do you think?
211
359
बिदेस मा आफ्नो देश को नेता वा अन्य कसै लै राजनैतिक कारण बाट समात्यो भनेर दङ्ग पर्नु वा तेस्को को समर्थन गर्नु भनेको आफ्नो नलाएकी पन को उदाङ्ग उदहारण हो..बिदेसी हरु को कुरा नाम ले नतमस्तक हुने हरु लै मेरो आनुरोध यो छकि पहिला आफ्नो देश लै राम्रो बनौन सहयोग गर्नुहोस..२,४ पैसाको लागि आफ्नो इमान जवान बेचेर नखानुहोस….जस्ले ज भन्यो तेस्को लै लै मा लागेर नहिद्नुहोस ..आअन्फ़ो सोबिबेक छ भने लागौनुहोस छैन भने चुप लाएर बस्नुहोस..हलो जोतेर खौनुहोस तर बिदेस मा गौएर कमारा को रुप मा काम नगर्नु होस्…बिदेसी को जुत्ता चतना छोडी दिनुहोस…धन्यबाद
Well-loved. Like or Dislike:
422
364
अपराधी अपराधी नै हो उ सजायको भागीदार बन्ने पर्छ / चाहे मुलुकमा होस् या बाहिर मुलुकमा उ सधै दण्डनीय नै हुनु पर्छ / र यस्ता अपराधीको समर्थन गर्नु अझ ठुलो अपराध हो /
Hot debate. What do you think?
262
296
अपराधीहरुलाई संरक्षण दिने झन् ठुलो अपराधी हो| अब यस्ता अपराधी हरुलाई हाम्रो समाज ले क्यान्सर झैं तिरस्कार गर्नु पर्छ| यस्ता अपराधीका नाइकेहरुलाई कुनै सभ्य मुलुकको माटोमा टेक्न साथ पाता फर्काएर २०सौ वर्षा जेलमा कोच्नु पर्छ| अनि बल्ल थाहा पौछान|
Hot debate. What do you think?
220
264
अन्त रास्टिये जगत ले अलिकति चासो नदिने हो भने यी चोर ,फटा नेता र सरकारी अधिकारी जो जनताको पसिना र रगत खाएर बसेका छन् यिनीहरुले हामी नेपाली जनतालाई बलिको बोका जस्तै बनाउने छ /
Well-loved. Like or Dislike:
290
267
जनताको रगत पसिना चुस्ने तिमि बुवासा हरुलाई अम्रिका र युरोपले भीसा दियो भने अम्रिका युरोप भेरी गुड !! तिमि डाकाहरुलाई पुरुस्कार दियो भंने अम्रिका र युरोपेहरुलाइ सब्य,मानब अधिकारको पालनकर्ता भन्छौ, अमेरिका र युरोपमा, तिमोरलाइ जाहा भेटे पनि थुन्ने भय पछि हामी जनताले तिमिहरुलाई जंगली,असभ्य र भर्स्ता नै भनेर चिन्नु पर्यो नि ! जम्बो जेटमा चदेर बिदेस नै जाने हो भने अफघानिस्तान, सोमालिया, हैटी, इराक अनि सुडान गय हुन्न ??!! ति देसहरु पनि त रास्ट संघले मान्यता दियका स्वोतन्त्र देश हुन् क्यारे !!
मन परे हरियो, नपरे रातो
6
0
म त के भन्छु भने हाम्रो देश को रास्ट्रपति भन्नि नै भैसी चरौनी वाला पारो तेसैले तेस्लाई भैसी नै charauna पठाए बेश होला जस्तो मानेको छु मैले….मा रोङ्ग भए thumb down गर्नु होला नै भनि ऊफ्फ्फ्फ्फ…..
मन परे हरियो, नपरे रातो
2
3
हे के भन्नु नेपाल बनाउछु भन्ने नेता हरुलाई आफ्नो गल्ति आफै स्वीकार्दै छन् हेर्नु होश महान्यायाधिबक्ता मुक्ति प्रधानले नेपाल को सोझो जनता माथि केहिन केहि गर्नु भाको रहेछ. तल माथि हैन भने किन अमेरिका भ्रमण जाने रद्धगर्नुभएको गर्नु पर्यो. आब सिदै नेपाल मै जेल हाले हुन्छ. जस्तो लाक्छ मलाई कि कसो सोझो नेपाली जनता हो?
Well-loved. Like or Dislike:
12
0
पत्रकार जी तपाई राष्ट्र को ४ अंग हो भन्नु हुन्छ र कलम एक हतियार हो यस मा ठुलो शक्ति छ भन्नु हुन्छ, तपाई शास्त्र युग्द निरन्तर लड्दै आउनु भएको छ. तपाई को कारण ले सडक आन्दोलन मा नेपाली को जान गएको छ. आन्दोलन मा manish को mritu हुन्छ तपाई को पनि हुन्छ.नेपाल को सम्माननीय आदलत को नायाधिश लै छेरुवा भन्नि कतिको जायद हो?तपाई राष्ट्र बिरोधि कुरा गर्नु हुन्छ.तपाई निश्पक्छा भएर काम गरे बल्ल राष्ट्र को ४ अंग हुन्छ, नत्र तपाई बजार मा बेचिने राष्ट्र को ४ अंग हो , राष्ट्र बनौनी मार्ग मा लग्नु होस् मनपरी लेख्न जनताले पनि जानेको छ.
Well-loved. Like or Dislike:
92
2
यस्ता अपराधिहरुलाई सजाय दिन त कता हो कता झन आश्रय दिने काम भको छ हाम्रा भ्रष्ट नेता र पुलिसबाट,अब हामी सबै जनता मिलेर यस्ता अपराधिहरुलाई भद्रकाली लगेर झुन्ड्याउनु पर्छ !
मन परे हरियो, नपरे रातो
5
36
आफ्नै पार्टीको नेतृत्वको सरकार मातहतको प्रहरीले चलाएको डेकेन्द्रराज थापा हत्याको मुद्दाबारे बाबुराम भट्टराई तथा पुष्पकमल दाहाल भन्छन्, ‘यस अभियोगलाई अगाडि बढाए एमाले, कांग्रेस र सुरक्षा संयन्त्रका कोही पनि अछूत रहने छैनन् ।’
हुनुपर्ने त वास्तवमा यस्तै न हो, जसले द्वन्द्वकालमा गम्भीर प्रकारको मानवअधिकारको हनन गरेको छ -बेपत्ता, अपहरण, बलात्कार, यातना, हत्या), त्यो व्यक्ति ‘अछूत’ हुनुहुँदैन नै, न्यायको कठघरामा ल्याइनैपर्छ । तर भट्टराई र दाहालको मर्म यो होइन, उनीहरूले त एमाले, कांग्रेस तथा सुरक्षा संयन्त्रलाई तर्साउँदै आफ्नो निजी र दलको बचाउ गर्न यसो भनेका हुन् ।
भट्टराई र दाहालको ‘ब्ल्याकमेल’ प्रयासले यो कुरा बिर्साउन चाहन्छन् कि ज्यादतीकर्ता घटनाको ‘कमाण्ड रिस्पन्सिबिलिटी’ अनुसारमात्र प्रमाणित र दण्डित हुनेछन् । नेता या कमाण्डरले गम्भीर प्रकृतिको अपराधको निर्देशन दिन्छन् भने त जवाफदेही हुनुपर्यो । बेकसुर कसैमाथि अन्याय नपरोस् र कोही पनि ‘अछूत’ नरहोस् !
मन परे हरियो, नपरे रातो
12
80
नेता र ठुल ठुला कर्मचारीका छोरा छोरी बिदेसमा हामीलाई नेपाल के
को चिन्ता हामी सदै नेपालकै घुपड़ी मा त होनी !!!!
बिदेस बिना नेताको आ ची आउदैन !
Well-loved. Like or Dislike:
134
0
शेष लोतीको लेख अति सान्दर्भिक लग्यो अहिलेको देशको परिस्थिति अनुसार .
मन परे हरियो, नपरे रातो
2
1
शेष लोतीको लेख अति सान्दर्भिक लग्यो अहिलेको देशको परिस्थिति अनुसार
मन परे हरियो, नपरे रातो
6
0
कमेन्टहरुमा समर्थन गर्नेको वा नगर्नेको संख्याले के देखाउदै छ भने नेपालमा अब धेरै हत्याराहरु इन्टरनेट चलाउन थालेछन.हत्याराकै समर्थन गर्नेको संख्या धेर छ बा!
मन परे हरियो, नपरे रातो
7
10
अपराधि भनेका अपराधिनै हुन् उनीहरुलाई कुनैपनि बहानामा उन्मुक्ति दिनुहुदैन तर दण्ड दिनेकाम हाम्रै देसमा हुनु पर्ने तर हाम्रो दुर्भाग्य प्रधानमन्त्रीनै अपराधीको पक्षमा भएपछी कसले कारबाई गर्ने? तेसैले प्रधानमन्त्रीलाइपनि दण्डित गर्न सक्नुपर्छ नत्र बिदेसमा समातिए भनेर किन अपराधीको पक्षपोस् गर्ने ?
मन परे हरियो, नपरे रातो
6
12
कोहि नेपाली व्यक्ति हरु कुनै पनि अभियोग मा विदेश मा पक्रोउ परे भने उनि हरु निर्दोष छन् वा दोषी छन् भने पनि हामी आफ्नै देशमा हाम्रो कानुन अनु सारको सजाए दिन्छौ भनेर छुटाएर ल्यानु पर्ने जिम्मेबार व्यक्ति पक्रोउ परिन्छा भनेर जाना डरौछा भने उ कतिसम्म भ्रस्ट र अनैतिक व्यक्ति रहेछ !
मन परे हरियो, नपरे रातो
0
0
नेपलमा मनपरी गरेको छ र त डराउछ नि डाका हा हा हा यो लाइक गर्ने सबै जनता हुन भने अनलाइक हर्ने घुसखोरी र मावबादी
मन परे हरियो, नपरे रातो
0
0