नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो। यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ। करिब २२ सय मिटर उचाइमा रहेको स्टेसनको टावरमाथि चढेर अर्को स्तम्भसम्म नापी गर्न टावर बनाएको भए पनि त्यसलाई आन्तरिक र बाह्य पर्यटकले रमाइलो दृश्य हेर्ने थलो बनाएका छन् । नगरकोट स्टेसन टावर चढ्न नपाए पछि पर्यटकहरु निराश भएका छन् । साढेको जुधाई बाच्छाको मिचाईमा जस्तै परे नगरकोट जाने पर्यटकहरु |
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
साढेको जुधाई बाच्छाको मिचाई को remix version = नेताको जुधाई जनताको मिचाई
Well-loved. Like or Dislike:
26
3
के गर्नु नेपाल को हालत अहिले गम्भीर छ नेपाली हरु आफै त यो नेता र राजनैतिक कारण ले “साढे को जुधाई बाछा को मिचाई भैरहेको छ! अब पर्यटक हरु लै एस्तो हुनु नौलो कुरै भएन !! अहिले को स्तिथि मा जसले जे गरेपनि हिरो!!!!!
Well-loved. Like or Dislike:
14
0
नगरकोटमा भर्यांग नभाको एक वर्ष भन्दा बढी भैसक्यो…..कसैलाई बाल छैन हाम्रो नेपालमा…
मन परे हरियो, नपरे रातो
3
1