जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा पास गर्दै र पुनः पुरानै नेतृत्वलाई कामय गर्दै नेकपा–माओवादीको सातौंँ महाधिवेशन राजधानीमा सम्पन्न भएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा पास गर्दै र पुनः पुरानै नेतृत्वलाई कामय गर्दै नेकपा–माओवादीको सातौंँ महाधिवेशन राजधानीमा सम्पन्न भएको छ ।पुस २५ देखि २९ सम्म भनिए पनि २ दिन लम्बिर्दै राजधानीको प्रज्ञा भवनमा सम्पन्न महाधिवेशनले आठ सदस्यपछि थप्ने गरी ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । ४३ जना पूर्वपदाधिकारीलाई पुनः सोही पदमा निर्वाचित गरेको छ हो जसअन्तर्गत अध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्षमा सिपी गजुरेल, महासचिवमा रामबहादुर थापा तथा सचिवद्वयमा देव गुरुङ र नेत्रविक्रम चन्द रहेका छन् । पदाधिकारी पाँच जना नै स्थायी समिति रहने छन् भने महाधिवेशनले १३ सदस्यीय पोलिटब्युरो निर्वाचित गरेको छ । पोलिटब्युरोमा पदाधिकारीबाहेक पम्झा भुसाल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, धर्मेन्द्र बास्तोला, नारायण शर्मा, हितमान शाक्य , खड्गबहादुर विक र कुलप्रसाद केसीलाई निर्वाचित गरेको छ । माओवादीको पदाधिकारी र पोलिटब्युरोमा यसअघिकै सदस्य पुनःनिर्वाचित भएका छन् । यसअघिको ४४ सदस्यीय केन्द्रीय समितिमा रहेका कृष्णध्वज खड्का, रेखा शर्मा र कुमार दाहालबाहेकका ४१ जना केन्द्रीय सदस्यलाई यथावत् राख्दै मौसम लिम्बू र लक्ष्मण पन्तलाई थप गरिएको छ भने बाँकी आठ जना अब बस्ने केन्द्रीय समितिले चयन गर्ने छ ।
जनताको मुक्ति होकी जनताको मृतुको लागि हो धेरै संका छ .
Well-loved. Like or Dislike:
172
90
माओबादीलाई सत्ता सुम्पनु भन्दा त ज्ञानेन्द्रलाई नै दिए भैगयो नि/ ज्ञानेन्द्रको शासन्काल भन्दा त माओबादी सासन १०० % क्रुर र ज्यादतीपूर्ण छ/
Hot debate. What do you think?
370
519
जनताको रगत मा होलि खेल्नु भयो अनि सत्तामा आउनु भयो// तर प्रचन्ड र तपाइको आ आफ्नै हठ ले गर्दा हिसाब किताब मिलेन छ,, next प्लान फेरी जनतालाई उल्लु बनाएर फेरी कत्ति नेपाली जनताले तपाई हरुको लागि दुख कस्ट भोग्नु पर्ने हो.कृपया कामरेड जी अबो एस्तो फोहोरी खेल खेल्न तु छोडी दिनु होश,better देश बिकाश ,महंगी सुरछा, रोजी रोटीको लागि पहल गर्नुहोश नेपाली जनताको लागि तेसैमा तपाइलाई भलो हुनेछ ,,जय नेपाल,
Well-loved. Like or Dislike:
631
390
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
154
393
दस बर्से जनयुद्द पनि यसरि सुरु वयेको हो . याद राख्नुस janataharu सुरुमा परचंदा पनि
सरकारलाई यसै भन्थे तपाई हामी aakros मा आयौं अनि ladai पनि
Gareun अखिरमा तपाई हामी क payeun jhan बिद्या लै त भाग पुगेन अरुलाई के पुग्नु वोली
पनि यो नेता पुगेपछि फेरी इन्द्र मोहन हरिभक्त, धर्मेन्द्र आदिलाई पुग्दैन पार्टी फुतौछा हामी फेरी पनि तिनका पछि लाग्ने विचार गर्नुस
Well-loved. Like or Dislike:
97
0
जानुस जानुस बादर बस्ने र रमाउने ठाउँ जंगलनै हो २१ century मा बन्दुक बोकेर सद्दाको आश नगरे हुन्छा १५००० देखि १६००० निर्दोस नेपाली मरिसके अब कति मर्नको लागि फेरी जंगल जादै हिनुहुन्छा यस्ता नेताको पछि लाग्ने पनि गोरु नै हो.
Well-loved. Like or Dislike:
639
481
अब पनि जान युद्द को नाममा नेपाली जनताले कथित माओबादी हरुलाई साथ दिए भने नेताहरुको दोष हैन नेपाली जनताको ठुलो दोष हुने छ / सायद अब बैद्य लाई प्रधान मन्तुरी चाहिएको होला ….. माओबादीका नेता भनेका कलियुग का रक्त पिपासु राक्ष्यास हरु हुन्……
Well-loved. Like or Dislike:
369
264
सबै एम.बि हरूलाई सिध्याउनू पर्छ,बल्ल जनताले मूक्ति पाउछ!!
Well-loved. Like or Dislike:
491
350
अब नेपाली जनताले युध लड्ने छैनन् किन भने जनताका छोरा छोरी धेरै मरी सके तेसैले कुकुर नेता को पछि लाग्नु भन्दा सबै नेता हरुलाई एकै ठाउँ परमधाम पुरैदिनु पर्छ, कति जनता मात्र मर्नु आब त पहिला नेता मर्नु पर्चा अनिमात्र जनता मर्न तयार हुन्छन…आब कुन दिन सबै जनता मिलेर कुकुर नेताहरुको एउतै चियान बानाउछन …त्यो दिन आउन आब धेरै कुर्नु पर्दैन…
Well-loved. Like or Dislike:
245
14
होइन यो नेपाल मा नेपाली संचार मध्यम हरुले निस्क्रिय रहेका पार्टी नेता हरुको किन त्यति धेरै बयान गर्नु परेको होला ..??? त्यो खाते नेताहरुको कुरा गर्नु भन्दा एउटा बिज्ञापन दिए पैसा औंछ होला बरु ..त्येत्रो १४ /१४ हजार नेपालीको जिम्मा कसले लिने .. फेरी नेपाली जनता युद्दमा जाला जस्तो लाग्छ ..? कसको कानो आँखो छ र?? नेपाल मा के एउटा पार्टी खोल्न जंगल पस्नु पर्छ र…. ? कैयन पार्टी हरु छन् त अनि नेपाल मा अहिले सम्म कुन पार्टी ले ज्यान गुमाएर पार्टी स्थापना गरेको छ त ?? माओबादी मात्रै त हो ?? अन्त्यमा आएर के भिन्नता ल्यायो र ?? केहि त छैन … अब त नेता ज्युहरु खबरदार नेपाली जनता हरु कुनै पार्टी को स्वार्थ अनि कुनै व्यक्ति को स्वार्थ को लागि लड्ने छैन .. आफ्नो देस अनि स्वाभिमानको लागि लड्ने छ … …..धन्यवाद ..
Well-loved. Like or Dislike:
153
6
पुरा शान्तिको लागि क्रान्ति अतिनै अबसेकता छ / उदाहरंको लागि पुरै क्रैन्ति बाट हुदै आयको देश हरु { इराक , ल्य्बिया , अहिले हुदै गरेको देश सिरिया } तेहाका जनताहरुले क्रान्ति बताई सान्ति लियका छन् / तेस्तै पुरानो उदाहरण हेर्दा खेरि जुनसुकै देशमा शान्तिको लागि क्रान्तिको आबस्यकता छ / तर हाम्रो देशमा प्रचंडे र बाबुरामले जनतालाई धोका दियो / अब फेरि सान्ति खोज्ने बेला भयको छ/ नेपालले सान्ति पाउना क्रान्ति बाट मात्रै सम्भावना छ / अहिलेको क्रान्ति भनेको दलाल हरुको अन्त्य गर्नु पर्छ / तेसैले देशको दलाल कोहुन जनताले सोच्ने बेला अयाकोछा.
Well-loved. Like or Dislike:
78
30
राम जी
कुरा सहि नै हो सान्ति ल्याउन क्रान्तिआब्स्यक छ तर क्रान्ति vanne कुरा सामान्य वने होइन मर्ने मान्छे मरेका छन् .. कसले के पायो भन्नोस् त ?? आखिर आएर त कुर्सिको होड पो चल्यो .. के माओबादी लडाकु हरुले त्येस्कै लागि नै बलिदान दिएका हुन् त अझै पनि यी नेताहरुको पछाडी लगेर लड्नु बुद्दिमानीहुन सक्ला भैध्य ले जंगल पस्नु भन्दैमा हामी युद्ध लड्नु महानता हो त ? तपाई युद्ध तयारी मा हुनु हुन्छा त?? क्रान्ति त गर्ने तर एस्तो खाते नेता हरुको नेतृत्वमा गर्न पश्चाताप सिवाय केहि हुने छैन . राम जी अब हामी कुनै पार्टी को भरौटे भएर लड्नु bhanda सिंगो मुलुक अनि राष्ट्रस्वाभिमानी भएर लड्नु महान हुनेछ ..
Well-loved. Like or Dislike:
138
0
ठिकै छ. किनकि नेपालमा राजा ज्ञनेन्द्र को मात्र अन्त्य भएको हो तर अरु धेरै छोटे सामन्त हरुले देशका विभिन्न भागमा जनतालाई दुख दिएका छन् तिनलाई पनि ठेगान लगाउनु पर्छ .
Hot debate. What do you think?
28
123
महादिबेशन मा सामानुपाति राम्रो देखिदैन.माओबादी को धेरै प्रतिबद्दता मा सामानुपाति मुख्य थियो.
Well-loved. Like or Dislike:
13
2
एकदम ठिक छ बैद्य बाबु जे गर्दै छौ ठिक गर्दै छौ नेपालका तिमि चोर नेता हरुको केहि पनि छैन खाली आफ्नु खोलती भर्नु भाइक के सोचेका छौ अब तिमि नेताहरुले गे गर्न मन लाग्छ गरे हुन्छ गरि राखेका पनि त छौ नि हैन र?तिनीहरुले विश्वको इतिहासमा ठुलो नाम राखेको छौ धन्य छ तिमि हरुलाई अन्तमा बैद्य बाबुलाई पनि त कुर्शी नै चाहियो हैन र?
Well-loved. Like or Dislike:
12
1
नेपालका सबै नेता हरु लाई संबिधान भवन भित्र बसेका बेला पेन्टागन मा हाने को जस्तै हानेर खतम गर्नु पर्छ अनि सुरु देखि सुरुवात गरे हुने होकी?
Well-loved. Like or Dislike:
468
0
हेल्लो बिद्या जी नमस्कार एंड लाल सलाम !! अब पनि जना उध को नाम लिएर महादिबेसन पारित गराउनु यो नै तपाईं हरु जनताको मन मस्तिस्क बाट पतन हुनु हो ,,तपाईं मुर्ख हरु जनता ले चाहेको उद्ध होइन सान्ति र एक पेट आनन्दले खाएर जीवन जिउनु हो र जनता विधिको सासन चाहन्छा तर हुकुमी सासन चाहेको होइन ,यसैले तपाईं हरु संग जनता ले निकै आशा गरेको थियो तर आशा आशा मै सिमित भयो यो हाम्रो दुर्भाग्य ,तपाईं गोरु हरुको पतन हुने मेसो हो ,अझै समय छ कु मार्ग लै छाडेर सु मार्ग मा औनुस ,जनताको हितमा काम गर्नुस यहि हाम्रो सुभाकाना !!
Well-loved. Like or Dislike:
19
0
बैद्य ज्यू, यहाको मानेमा सातौं मेरो मानेमा पहिलो आफ्नो महा-अधिबेसन सकेर सन्तोषको सास फेरेर बस्नुभा होला बधाई छ / तर लाटो लड्छ एक बलड़यांग बाठो लड्छ दस बलड़यांग, आखिर एककृत माओबादी “संसोधन” बादतिर उन्मुख भयो भनेर पार्टी टुक्र्यै छाड्नुभो यो बहुत ठुलो झुट बोल्याहो तपाइले / तपाइलाई चाहिएको पार्टी अदक्क्ष्य हो, प्रधान मन्त्रीको कुर्सि हो यो दुनियालाई राम्रोसंग थाहा छ / केवल एउटा शब्द “जनविद्रोह” को सृष्टि गरेर फेरि जनतालाई झुक्याउने कु-चेस्टा नगर्नोस आजकलका जनता त्यति मुर्ख छैनन् / कहिले कहिँ एक व्यक्तिको गल्तीले पनि देशलाई ठुलो भरि पर्न जान्छ त्यो काम तपाई बाट भएको छ आफ्नो पार्टीलाई फुटाएर, सम-सान घाट पुगिसकेका संघिय गणतन्त्र बिरोधि शक्तिहरु फेरि सल्बलाउने उद्द्गम वातावरण बनाई दिएर; कहाँ गयो तपाइको बुद्दिमता ! यसको छिनोफानो अब आउदो चुनाबमा हुनेछ / २०५६ सालको निर्वाचनमा माले पार्टीले भोगेको केवल दशा मात्र थियो यो महादशा हुनेछ, लेखेर राखे हुन्छ /
नाथे आफ्नै पार्टीभित्र आफ्नो अधिकारको सुरक्षा र आफ्नो स्थान स्थापित गर्न नसकेर भाग्ने कायर नेताले केवल “जनविद्रोह” शब्दको आडमा जनताको हक र अधिकारको लागि लड्न सक्छ भनेर बिस्वाश गर्न सकिने कुनै आधार छैन /
Well-loved. Like or Dislike:
106
1
ए फटाहा नेताहरु हो ,अब जनतालाई धेरै हलौना नखोज , मोर्नु छ बने आफै हाम फालेर मोरे हुन्छ , किन ब्यकर्मा दस थरिको बहाना बनाएर कुर्शी खोज्छौ ह ???
Well-loved. Like or Dislike:
110
1
Vayo Neta ji aba Des ra janata ko lagi ladnu pardaina, sabai chusaha neta ko eutai boli huncha, hami desh ra janata ko lagi ladchau tara sabai lai satta ko nai loov cha ra teha puge pachi afno ra afno karyakarta ko doono sojaune kaam garcha. Tehi satta ani kursi ko loov le garda timi haru ko pani party futeko cha, tesaile yedi ladchau ani bidroh garchau vane afno party ko lagi lada, afu afu lai maara ani mara, tara sojha janata ko lagi vanera pheri pani janabidroh surunagaar. Toharu ko parwartan pani chaiyena ani rajya sasan pani chaiyena. 10barsa yo janaudha ma toharu le dherai nepali lai marish, la naya pariwartan hola vanera janatale pani teslai maaf diyo, tara sala guu kane kukur jati ko budhi navayeko toharu uhi dyang ko mula nai niskish. Ani aba k ko lagi janabidroh?? kasto bipakcya ma hatiyaar uthaune?? Aakhir ma marne tehi police , army ra nihathya janata nai ho. Sala toharu ko eutai niti hune vaye kina party futnu paryo, Mao ko rajniti ko ali pani gyaan cha ta haurlai?? sangai ko china lai heer, communist rajya vayepani aaja sansar lai tharkaune vaisakyo chahe tyo economy hos ya power ma, tara to haru lai yo sanga k matlab , to haru lai khali kursi chaiyeko cha.
Hey nepali janata ho yedi yo baidya le pheri pani desma hatiyaar uthayera jana bidroh garcha vane, sabai milera suruma yehi saale lai ra yes ko family lai marnu parcha, thula vanne sabai neta ra teniharu ko family lai sidyaunu parcha, kina sadai tallo level ko karyakarta ani janata matra marne.
Yedi yo baidya le hatiyaar uthayera janabidroh garcha vane, sabai janata le pani hatiyaar rakhna paaune niyam hunuparcha, saala haru 100jana sutera baseko army ya police lai 500~1000jana milera marna aaucha, yedi sacchai nai aath cha vane amune samune vayera ladai gar, barabari ma ladaigar, kaatar haru sadai chapamaar tarika le ladai garera afulai bahadur vanthanchau.
nepali rastra sebak haru ho, yedi pheri pani jana uthda suru garcha vane pahila, yehi moist ka thulo thulo neta ani teska pariwar lai khoji khoji marnu parcha, des yesai asanti tesai asanti, afno surakchya ko lagi pratek nepali le hatiyaar rakhna paunu parcha.
last month ko America ko school ma baccha harulai mareko kanda le garda dherai american le afno surakcya ko lagi hatira keneko cha ani training pani liyeko cha, nepal ma pani tehi system chaincha.
Dekendra Thapa lai jastai sasti ani kayerta purba dherai nepali lai mareko cha yo moist harule.
Pahila pani atankakari ko sochvayeko ra tyo soch ajjai pani nagayekole, america le atankakari ko list bata hatayepani nepali janata ko lagi maowadi atankakari nai ho, yeska thula neta lai saddam ra gaddafi lai jasarinai marnu parcha. Janata le dherai jyan gumayo aba neta haru ko palo, tesaile suru kasko bata garne ho tyo sathiharule nai chunnu………………….
Well-loved. Like or Dislike:
22
2
तपाईहरु पक्कै नेपाली जनताहरुका पार्टी र राष्ट्रबादी हो भने जनताका पक्छेमा काम गर्नु होस् पानीको पानि दुधको दुध किरिस्तल किलियर गर्नु होस् /जंगल जान आवसेक छैन? भास्ताचारिको पर्दाफास गर्नुहोस, कालाबजारियाको पर्दफोस गर्नु होस् भारतले सिमाना मिचिरहेको छ आवाज उठाउनु होस् कसैले कसैलाई अन्नेया गर्छ भने निया खोजिदिनु होस् घुस्खोरिहरुलाई सम्मंधिद निकायमा बुझाई दिनु होस् जसले कानुनलाई पैसाले किन्छन तेस्लाई रोक्ने काम गर्नु होस्/ राष्ट्र घाती गर्ने हरुको बिरोद जनताहरु संग मिलेर गर्नु होस्/ जसले बलात्कार गर्छ चेलीहरुलाई कानुन कठघरामा पुराउने सयोग गर्नु होस् तापैहरुलाई सबै रास्ताबादी नेपलिजनतहरुले सयोग गर्दछन / आफ्नो पाटीको सरकार बनासक्छा र नया नेपाल बनाउनु होस् /बन्दुक उठायरा नेपाली नेपाली बर्बादी गर्न आवसेक छैन / नेपाली जनताको मन जित्नु होस्
मन परे हरियो, नपरे रातो
7
1
बैद्य ज्यू, यहाको मानेमा सातौं मेरो मानेमा पहिलो आफ्नो महा-अधिबेसन सकेर सन्तोषको सास फेरेर बस्नुभा होला बधाई छ / तर लाटो लड्छ एक बलड़यांग बाठो लड्छ दस बलड़यांग, आखिर एककृत माओबादी “संसोधन” बादतिर उन्मुख भयो भनेर पार्टी टुक्र्यै छाड्नुभो यो बहुत ठुलो झुट बोल्याहो तपाइले / तपाइलाई चाहिएको पार्टी अदक्क्ष्य हो, प्रधान मन्त्रीको कुर्सि हो यो दुनियालाई राम्रोसंग थाहा छ / केवल एउटा शब्द “जनविद्रोह” को सृष्टि गरेर फेरि जनतालाई झुक्याउने कु-चेस्टा नगर्नोस आजकलका जनता त्यति मुर्ख छैनन् / कहिले कहिँ एक व्यक्तिको गल्तीले पनि देशलाई ठुलो भारि पर्न जान्छ त्यो काम तपाई बाट भएको छ / हो एककृत माओबादी पार्टी सचिनै संसोधनबाद तिर उन्मुख भइ हिजोको दस बर्षे जनयुद्दको मर्म बिपरित दिशा तिर लागेको हो भने त्यसलाई सहि दिशातिर ल्याउन सक्नुपर्थ्यो, त्यो तपाइको काबिलियत अनि योगदान मानिन्थ्यो / तर उल्टै आफ्नो पार्टीलाई फुटाएर, सम-सान घाट पुगिसकेका संघिय, गणतन्त्र बिरोधि शक्तिहरु फेरि सल्बलाउने उद्द्गम वातावरण बनाई दिने: कहाँ गयो तपाइको बुद्दिमता ! यसको छिनोफानो अब आउदो चुनाबमा हुनेछ / २०५६ सालको निर्वाचनमा माले पार्टीले भोगेको केवल दशा मात्र थियो यो महादशा हुनेछ, लेखेर राखे हुन्छ /
नाथे आफ्नै पार्टीभित्र आफ्नो अधिकारको सुरक्षा र आफ्नो स्थान स्थापित गर्न नसकेर भाग्ने कायर नेताले केवल “जनविद्रोह” शब्दको आडमा जनताको हक र अधिकारको लागि लड्न सक्छ भनेर बिस्वाश गर्न सकिने कुनै आधार छैन /
मन परे हरियो, नपरे रातो
7
1
वैद्य जी तिमि यौटै आमा ले जन्मायको सन्तान हो भने हिजो बोलेका कुरा गरेर देखाऊ,,,,,,,,,,कत्ति कुरा मात्र फेरछौ ,,,,,,
Well-loved. Like or Dislike:
49
1
बैध्य जी, किन नि मर्ने बेलामा हरियो काक्रो फेरि?
Well-loved. Like or Dislike:
104
2
गुन्डा प्रवृति लाई औपचरिता दिन पुन नेपाली गरिब निमुखा जनता लाई युध मा हुम्ने जुन परिकल्पना गरेका छौ त्यो घोर आपतिजनक र खबरदारी को बिषय हुनेछ , अब बन्दुक को हैन विचार को लडाई गर्ने सहास गर , अन्यथा नेपाली जनता तिमीहरु जस्ता नरपिपंसु हरु को पर्तिकार गर्न घरघर बाट हात मा आगो लिई पर्तिकार गर्ने छन् ,
Well-loved. Like or Dislike:
137
1
वैद्य सहि नेता हो जसले सत्ताको फोहोरी खेल बाट टाडा बसेर अग्रगमन को बारेमा एक्लै बगसरी गर्जेको छ भोलिको दिनमा तपाइलाई जनताले राजनेता को रुपमा समर्थन गर्ने छन् मेरो कमाण्ड मा एक सदसिय मेरो गौरब साली पार्टी ने
क प दावा बादी को तपाइलाई पूर्ण समर्थन
मन परे हरियो, नपरे रातो
3
84
बैध्या जी को कुरा एक हद सम्म ठिकै हो !नेपालको जनसंख्या बडी
भएर असान्ती भाको हुन सक्छ तेसैले जन बिद्रो नै उतम विकल्प हो !अब पाउने भए नेपालका जनता ले न्यया!पशुपति नाथ ले कल्याण गरुन!
Well-loved. Like or Dislike:
31
1
अब लिम्बुवान को पालो हो मोहन जी त्यसैले यो नाटक बन्द गरे बेस्ट होला आफ्नो लागि जे गर्नु थियो गरिसक्नु भयो अब पहिलेको अबस्थामा पुग्ने सपना नदेख्नु होला
Well-loved. Like or Dislike:
24
1
बैद्ध्य तिमि जस्तो नापुसक नेता नेपाल मा जन्मिएको छैन जस्तो छ चक ले पनि बोल्ने मुखले पनि बोल्ने छि छि आची छि तिमि ले पनि कुर्ची नै खोजे को छौ तिमि ले कुर्ची पाउनु मुस्किल्छा यो जीवन मा अर्को पाली चाहिं नामै नहुने भएर जन्मिनु पर्छ ला बल्ल पौंछौ
Well-loved. Like or Dislike:
19
1