नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा भारतीय राजदूत जयन्तप्रसाद सहभागी कार्यक्रममा गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने पुष्तक तथा ब्रोसरहरु वितरण गरिएको छ । नेपाल–भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको एक कार्यक्रममा भारतीय पर्यटन बोर्डले उक्त भ्रामक कुरा उल्लेख गरिएको ब्रोसर वितरण गरेको छ । भारतीय पक्षबाट बुद्ध सर्किटको प्रचार भन्दै कार्यक्रम गरिरहँदा ब्रोसरमा लुम्बिनी बाहेकका बुद्धसँग सम्बन्धित रामग्राम, देवदह, तिलौराकोटको नाम नै राखिएको थिएन ।उनीहरुले वितरण गरेको ब्रोसरमा लुम्बिनी समेत नेपालमा पर्दछ भनेर लेखिएको छैन । उनीहरुको बुद्ध सर्किट भनेर बुद्ध लुम्बिनीमा जन्मेका हुन् मात्र लेखिएको छ ।नेपाल पर्यटन बोर्ड बेलहियाका प्रमुख प्रदीप बस्नेतले कपिलवस्तुको विषयमा भारतले पनि दाबा गरेको तर यो नेपालमा पर्ने जनाउँदै यसको विषयमा सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताउनु भएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
This comment has been removed because it is a duplicate, off-topic or contains inappropriate content.
मन परे हरियो, नपरे रातो
12
11
य़ॊ धोतिहरुले के गर्न खोजेको हो ** *** ? फेरी हार्मो देशको नेता ले के हेरेको? कतै हार्मो देशको नेता हरु पनि इन्डियन त होइनन कतै ? आफ्नो देश को येत्रो ठुलो बेज्यत हुदा पनि क लाटो ले केरा हेरे जस्तै गरि बसेको होला ?आफ़्नॊ देश को बेज्यत हुदा पनि प्रतिकार गर्न नसक्ने नेता के नेता ?
Well-loved. Like or Dislike:
303
230
Self realization is needed….ke garne topi neta haru bikau bhayepachi..dhoti baule je garda ni hunchha..understand..timi so called pahadiya nepali should understand that half of nepal population wear dhoti not topi…so be careful when u use the term dhoti….we all are nepali….whats wrong in saying them indians instead dhoti…thoughts plz?
Hot debate. What do you think?
91
109
chor नेताहरुको चलखेल हेर्दा …जे कुरामा पनि दिल्ली पुग्ने .सिमाना जति मिचे पनि.केहि बोल्नु गर्नु नसक्नेको अगाडी लुम्बिनी मात्र होइन नेपाल नै भारतको बने बोइगोनि …
Well-loved. Like or Dislike:
333
2
साला चुतिया भारत,…. नेपाल लाई हेपेर हामी माथि सम्पूर्णताको अतिक्रमण गर्छस ?गौतम बुद्द भारतमा जन्मेको रे ?? नेपालको भात मारा नेता र मन्त्रि हरु,तिमीहरु चाही के सुराल मुतेर डरले मुखमा बुचो खादेर बस्छौ?धिक्कार छ नेता मन्त्रि भनौदा हो?
देसमा ज्यान मारा,हत्यारा बलात्कारी फटाहा गुण्डा हरुको संरक्षण गर्न मुद्दा रोक्न निर्देसन दिन्छौ,राज्य कोसको बिनास गर्ने रहु हो तेत्तिको तिमीहरुको हिम्मत छ भने नेपाल आमाको कलेजो लुच्दा विस्तार बाद र सामन्त बादी भारतका कुकुरहरु भुक्दा के मुखमा अम्बक च्यापेर बस्छौ पाजी हो ????
Well-loved. Like or Dislike:
168
0
कुनै पाखण्डी ले पनि जान्दैनन् बुद्ध त चीनमा पो जन्मेको भुटान मा मावली घर थाइलेडं ससुराली बर्मा काका को घर जापान बजेबजु बस्थे रे कोरिया फुपूको घर ताइवान सम्दिघर नेपाल त घुम्न आउदा लुम्बिनी मा बास बसेर इंडिया मा तोइलेत गर्न मात्र गएको रे किन झगडा यी पाखण्डी हरु बुद्धको सरन गरे भयो नि बुदह्को सरन चाहे कोहि गर्दैन वैयत झगडा
Hot debate. What do you think?
44
112
नेपालका नेता भनाउदाहरु आफु र आफ़्ना पार्टीको सरकार कसरि बनाउन सकिन्छ वा टिकाउन सकिन्छ I चाहे सत्ता पक्ष्य होस् या बिपक्ष्य I अनि पत्रकार ज्यु यो ब्रोसर भन्ने शब्द बडो नौलो लग्यो कृपया सबैले बुज्ने भाषामा भए उत्तम हुन्थ्यो कि !
Well-loved. Like or Dislike:
289
0
खबर सुन्दा रगत तातेर आउँछ. सर्वप्रथम त भारतले हाम्रो राम्रो र गौरब कुरालाई कहिले पचाउन सक्दैन त्यसैले हाम्रो गौरबको कुरो बुद्ध जन्म नेपाल भन्ने कुरो सहन सक्दैन. अर्को धेरै कारण मध्ये सीताको जन्मस्थल जनकपुर पनि आफै तिर तान्न अहिलेका मधेसीलाई उचालेर “एक मधेस एक प्रदेश”को नारा लगाइरहेका छन्. हाम्रा नेपाली गतिला हरु पदमा छैनन्, अगतिला मुर्खहरु उत्तरदाई पदमा बसेका त छन् , तर देशको हित गर्नु पर्छ भन्ने ज्ञान छैन. कुनै पनि कार्यक्रममा त्यो छेत्रको बिशेशाज्ञाको उपस्थिति हुनु जरुरि छ, जसले कुनै पनि विदेशीलाई ज्ञानले पछार्छ, यी मन्त्रीहरु त हिजोका …. र आजका सडक छाप गुण्डा मात्र हुन्, यिनले हाम्रो देशको इज्जत बचाउलान भनेर सोच्नु त हाम्रै कमजोरी हो.
Well-loved. Like or Dislike:
182
0
हामीलाई बुद्धनेपालमा जन्मिएकोमा जति गर्ब छ तेत्तिनै दुक्ख उनको शान्तिको उपदेश पालन गर्न नसकेकोमा हुनुपर्छ. त्यसकारण हामी बुद्धको देश भन्नेमा गर्ब गरेझैं हामी हिन्दु मात्र होइन बुद्धका अनुयायिपानी हौँ भन्ने विश्वास दिलाउन सकौं, हाम्रो राष्ट्र प्रेम अझ ससक्त हुन्छा. राष्ट्रिय एकता बलियो हुन्छा, देशले शान्ति को सास फेर्छा. बुद्धको जन्म हुदा लुम्बिनी नेपाल नामको देश भित्रै पर्थ्यो भन्ने प्रमाण जुटाउने प्रयास गरौँ.
Well-loved. Like or Dislike:
24
1
This comment has been removed because it is a duplicate, off-topic or contains inappropriate content.
मन परे हरियो, नपरे रातो
0
1
माल पाएर चाल न पउने नेपाली को प्रथम गुण हो, नेपाल मा बुद्ध जन्मिए को हुदा किन हिन्दु भनि मरिहत्ये गर्नी?बुद्ध को इज्जत नेपाल मा कहिले भयेन, नेपाली जनजाती लै जबर्जस्ति हिन्दु बनाएको इतिहास साक्षी छ(नेपाल भारत ब्रिटिश को भर्ति सम्झौता हेर) नेपाल मा नेपाली लै बुद्ध कोम्भ बनाउन दियेन (फेवा ताल को मिन bahadur गुरुङ को जगह मा स्तुपा निर्माण बुझ) ४६ साल को आन्दोल पछि जापान ले लुम्म्बिनी मा बुद्ध को स्तुपा banauni मा चैते काँग्रेस को गिरिजा ले छल गरि माया मन्दिर बनायो, पैसा सबै खायो र हिन्दु मन्दिर बनायो,जापान budhist हो माया देवी हिन्दु हो,यसरि धेरै हमला बुध माथि आर्य को भएको छ.हाल लुम्बिनी ले पर्यटक बाट कमाई हुन् लाग्दा आर्य को आखा बुद्ध पट्टि हैन पैसा को कारण ले बुद्ध हाम्रो हो , कमाई को बटुको हो,भारत गलत छ भन्दै छ. हामी सबै नेपाली बुद्धिस्ट हो ,हाम्रो देश बुद्ध राष्ट्र हो भन मात्र भारत ले दाबी गर्दैन.बुद्ध न मागनी पैसा मागनी वह क्या गजब छ.नेपाल क़ा आदिबाशी हरु आर्य को मल-मुत्र मा चुर्लुम्म डुबेर आफ्नो पहिचान मेटी सकेको छ,
Hot debate. What do you think?
369
439
त्तेयो सल नेपाल को मन्त्रि पोस्ट बहादुर बोगटी के हो धोति को जुम्रा जति पनि छैन ति सबै चोर नेता हरु ले गर्दा नै हो
बहाल वाला मन्त्रि के हो र नेपाल मा कति जिल्ला ६ भनेर त थाहा छैन होला
Hot debate. What do you think?
88
105
That time there was not a whole solid country such as India, Nepal, Tibet or China. Lumbini, Lamjung, Gorkha, Taplejung, Kasmir, Tista, Darjeling bla bla bla used to be a separate country. Even, Kathmandu, Kirtipur, Patan and Bhadgau were different countries.
Everybody knows the very first Buddha was born in the country called Lumbini, which now belongs to Nepal.
Even on Wikipedia it says he was born in Nepal.
Well-loved. Like or Dislike:
87
1
हाम्रा नेता ले नि भन्दा हुन्छ नि: बुद्ध लुम्बिनी मा जन्मेको हो. लुम्बिनी लागायत भारत को उत्तर प्रदेश नेपाल मा पर्दछ !!!
Well-loved. Like or Dislike:
77
0
नेपालमा हिन्दु धर्मलाई जोगौनालाई हिन्दु धर्म संसारभरी चिनौनालाई दिन दिननै youth हरुलाई training गरैयिन छ जुन धर्म भन्न बित्तिकै india भनेर चिनिन छ. तर बुद्ध धर्मलाई कैले पनि care गरेन. नेपालीहरुले ढुखा नमान्दा हुन्छ किनकि अबोको २० ३० वर्षा पछि बद्ध धर्म मान्ने नेपालमा कोहि हुधैना सबै हिन्दु हुन्छ आत्वा मुस्लिम हुन्छ
Well-loved. Like or Dislike:
18
0
यो कुरा त भारतलाई राम्ररी थाहाँ छ बुद्ध नेपालमा जन्मेको हो भनेर केवल लाचार सरकार र कुकुर दलाल हाम्रा नेतालाई जिस्काएको मात्र हो /
Hot debate. What do you think?
60
146
अब त नेपाल भारत लाइ सुम्पेर ….एउतै देश बनाएर बिशाल देश बनाउने अनि UNITED STATES OF NEPAL नाम देउ भनि भन्दा नि हुन्छ धोति नेता हरु लाइ !!!
मन परे हरियो, नपरे रातो
4
4
यो पोस्टे ले चै केरा खाए भयो अब/चुइक्क बोल्दोरहेनछ त धोतीको अगाडी!!!
Well-loved. Like or Dislike:
538
201
जुन देसमा हत्यारा प्रधानमन्त्री छ,जुन देसमा सान्ति सुरक्ष्य छैन !
जुन देसमा अपराधीलाई कानुन लाग्दैन ,जहाँ दिनै आमा ,दिदि,बहिनि
को हत्या र बलात्कार हुन्छ !जुन देसमा सान्ति छैन त्यो देसमा
बुद्ध जन्मिएका थिए भन्दा अपत्यारिलो हुन्छ भनेर होला भारत ले एस्तो भनेको ????
Hot debate. What do you think?
234
270
बुध नेपाल मा जन्मेको हो भनेर इतिहाश सचि छ तर भारत ले इंडिया मा जन्मेको हो भनेको सुन्दा त टुप्पी बाट धुवा जान्छा तर के गर्नु यो सबै हाम्रो नेता भनौदा भुसिया कुकुर हरुले घु खादै बसेर एस्तो अवस्था अको हो…..यो चाल ले त नेपाल नै इंडिया हुनु बेर छैन…..धिकार छ हाम्रो पैसा ले पाले को कुकुर नेता हो……..
Well-loved. Like or Dislike:
57
0
कुकुर हरो लात्तीले हान्छु मा
मन परे हरियो, नपरे रातो
1
0
या त पत्रकार महोदय ले नपढेको हुनु पर्छ या बुझेर बुझ पचाएको हुनु पर्छ, नेपाल का सानो कारिन्दा देखी सेनाका महा सेनाधिपति , कुनै संस्थान का हाकिम देखी नेता सम्म , नेता देखी राजनीतिक पार्टी भनौदा का अध्यक्ष सम्म ,मन्त्रालय का सचिब / बिना विभागीय मन्त्रि देखी बिभाग सहित का मन्त्रि देखी पर -धान मन्त्रि सम्म, र शिर मा चारको पुच्छर ,पेच भएको मुकुट लगाउने राजा देखी धक टोपी लगाउने हरुको पति राष्ट्रपति हुने सम्म भारत को दैलो नाचाटी अघाउदैन ….जो मान्छे भारत को नोकर हो उसले आफ्नो मालिक को बिरोध गर्ने ? असम्भव
नेपाल का जनता त्यो पनि जसको घर जग्गा भारत ले पचायो उनीहरु र त्यस भेग का पिडित बासिन्द बाहेक अरु भेग का बासिन्दा लाई नेपाल भारत ले लेओस या चिनिया ले खासै फरक परेको छैन.
कोहि राजा भनाउदा. मेरो देश तिम्रै छ या मा राख भन्ने कोहि राष्ट्र प्रमुख नबोलाए पनि लुसुक्क भारत पस्ने. यस्ता देश को बुद्ध भनेर भन्नु नै बुद्ध को बेइश्शत हो. बुद्ध यो नामर्द लाछी हरुको देश को नागरिक हुने सक्दैन. बुद्ध ले शान्ति को मार्ग देखाएको हो नामर्द र लाछी हुन सिकाएको छैन.
Well-loved. Like or Dislike:
138
1
होला पनि बुध इंडिया मा जन्मेर नेपाल आए को होला | किन भने सबै राजा, सबै नेताहरु इंडिया बाटै आएका हुन् , नेपाल का राजा , गिरिजा,माधब नेपाल,खड्ग ओली, प्रचण्ड, बाबुराम,बैद्य,बिजय कुमार गछेदार,यादब यी सबै इंडिया बाट त आए का हुन् |
Well-loved. Like or Dislike:
183
12
This comment has been removed because it is a duplicate, off-topic or contains inappropriate content.
मन परे हरियो, नपरे रातो
1
0
यो मान्छे हो जहाँ जन्मे पनि केहि छैन यो झगडा को मेसो हो भन्नु फरक नपर्ला
मन परे हरियो, नपरे रातो
30
31
के हो एस्तो भाते नेता हरु देखिनस के भन्दै६ धोति हरुले ???
Well-loved. Like or Dislike:
61
2
यो धोति ***** बुध्ध भगवान जन्मेको ठाउं लुम्बिनी
इंडिया मा पर्छ भनेर भन्न सक्छ ? यो सबै इन्डियन चोर हरु अर्काको सार्बभौमसत्ता मा कसरि नचाहिदो धाबी बोल्न सक्छ. पापी *** सबै इन्डियन हरु नर्कमा जान्छा. यो धोतीको सबै इंडिया भरि त्सुनामी आओस .
Well-loved. Like or Dislike:
66
2
होइन बुद्ध त नेपालमै जन्मेको हो तर नेपालनै भारतको एउटा हिस्सा परेपछि बुद्ध इन्डियामा जन्मेको थियो भन्दा खासै फरक पर्दैन !!!
मन परे हरियो, नपरे रातो
12
36
मरेको लाश माथिको राजनीति तातो न छारो
Well-loved. Like or Dislike:
21
6
हद भो अब !मरेको धोतीले जिउदो नेपाली लाई थग्छ भने झैँ अब बुद्ध भगवान लाई पनि ठग्ने आट गरेको होला तर त्यो धोतीको दिवा सपना मात्र हुनेछ ! अहिले लाई धोतीले एती बुझे पुग्छ !
Well-loved. Like or Dislike:
57
1
गरि खानेले गरि खान्छ नगर्नेको अगाडी बाघ छ
Well-loved. Like or Dislike:
25
0
माओबादीले देशनै भारतलाई सुम्पिसक्यो के बुद्धको मात्रै कुरा गर्नु……………. अब त सबै भारतीय भन्ने बेला आइ सक्यो/
Hot debate. What do you think?
203
339
यहाँ माथि देव जी ले भने जस्तै गौतम बुध त भारत मै जन्मेक होलान जस्तो छ, किन भने बुध धर्मओलम्बि मात्र नभई नेपाली राजा र नेताहरु सबै भारत मै पुजा आज र तन्त्र मन्त्र सिक्न जाने गर्छन . मलाई पनि भारत मै जन्मे जस्तो लाग्न थाल्यो, येदि तपैले नपत्याए अब गौतम बुधकि आमालाई सोध्नु पर्ने हुन्छा, बाउ त हाम्रै नेपाली नेता जस्तै थियो होला .
यो भेले रास्ट्रपति भारत भ्रमण गएको बेला यो कुराको किन चर्चा गरेन ? सायद एसले पनि ” गौतम बुधको हामारा भारत मे जनम हुवा है ” भयो होला त्येसैले अब भारतले खुला रुपमा एस्तो भन्न थाल्यो, होइन त ?????
Well-loved. Like or Dislike:
62
0
यो खेते मन्त्रि त कहाको गतिलो छ र भारतको गुलामी त हो नि किन बोल्छ त भारत को बिरुद्ध मा भारत को आसिर्बाद पयर टिकेको छ त यो सरकार नै छी छि छि
Well-loved. Like or Dislike:
146
102
सहि हो…. .नेपाल जस्तो कुकुर देशमा बुद्द ले जन्म लिनु ?…………हहहहहहः बुद्द आफैलाई पाप लाग्छ होला इंडिया नै ,भेतनाम मि हरुले हाम्रो देशमा भंचन ,चिन हाम्रो देशमा,नेपाल हाम्रो देशमा ,बुद्द होल सेल मा हो?
मन परे हरियो, नपरे रातो
0
10
This comment has been removed because it is a duplicate, off-topic or contains inappropriate content.
मन परे हरियो, नपरे रातो
0
0
देश क़ा नेता देखि प्रधानमन्त्री सम्म ले भारत को झूठो भात खाएका छन् कुकुर ले जसरि अनि आफ्नै मालिक लै के भन्न सक्छ र ? देश नै बेचेर तहसनहस गरिसक्यो अब बुद्द ,राम, सीता,गीता जो जहाँ जम्मे पनि यिनीहरुलाई के र? आफनो खल्ती भर्न पाए पुग्छ यिनीहरुलाई!!!
Hot debate. What do you think?
109
157
अबत अति भयो हाम्रो देशको मन्त्रीहरुनै उपस्थित कार्यक्रममा येति सम्म गर्नसक्ने वाह मन्त्रि बोगटीज्यू हजुरलाई हाम्रो मन्त्रि भन्न पाउनु हामी नेपाली जनताहरुको महान्ता साएद हजुर त्यो भाग्यमानी हुनुहुन्छ्होला जसको अगाडिनै शान्तिका अग्रदुत भगवान बुद्धलाई भारतको भन्न भ्याए !! सलाम छ तिमि जस्तो आफ्नो देशर जनताको हितमा बोल्न नसक्ने काएर नेतालाई
मन परे हरियो, नपरे रातो
10
83
Dear all’काग ले कान लग्यो भनेर कसैले भन्यो भने आफ्नो कान समौनेकी काग को पछि पछि कुद्ने? ‘
Well-loved. Like or Dislike:
141
0
थुक्क माओबादि.पहिला त इंडिया को खुब बिरोध गर्थिस नि, अहिले तेरो अगाडी तेत्रो बेजत गर्दा के हेरेर बसेको ? आखिर माओबादी इंडिया को कठपुतली न हो / कम से कम पोस्ट बहादुर ले केहि त बोल्न पर्छ/ पोस्टे ले पोस्ट जान्छ भनेर केहि नबोलेको होला/
Hot debate. What do you think?
42
117
घण्टा जस्तो … देश बिकाश गर्नु तिर लाग्नु छैन … खाली नचाहिने गन्थन मात्रै. येस्सो LOADSHADING हटाउन को लागि hydro electricity कसरि generate गर्ने हो भन्ने तिर पनि गन्थन गरौ न साथी हरु हो. हाम्रो देश त अहिले अति नै खत्तम भै सक्यो हैन र !!! सबै नेपाली हरु मिलेर अब त केहि न केहि त गर्ने पर्यो …. हैन भने धेरै ढिलो हुन्छ… african country haru jasto.
Well-loved. Like or Dislike:
159
0
पत्रकार ले प्रस्तुत गरेको समाचार मा नेपाली जनता लै अन्योल मा पारेको छ,माओबादी को सरकार लै गिरौनी प्रयास हुदै छ.कुरा बुद्ध पथ को हो , लुम्बिनी भारत मा पर्छ भनेको छैन, सिधा कुरा लै बटारेर प्रस्तुत गरेको छ.
Well-loved. Like or Dislike:
157
0
नेताहरु आलु भन्दा सस्तो दाममा बिकेपछि हामी लाचार जनताहरु कमेन्ट लेख्नुको बाहेक अरु विकल्प छैन ! *** *** खेलाउने नेताहरु मुर्दावाद !
मन परे हरियो, नपरे रातो
3
35
This comment has been removed because it is a duplicate, off-topic or contains inappropriate content.
मन परे हरियो, नपरे रातो
2
0
अब उनीहरुले नेपाल पनि भारत मा पर्छ भने पनि नेपाल सरकारले चुप लगेर सहेर बस्छ.. यहाँ अस्तित्व सबाल मा त सरकार मौन छ.. अरु मुद्दा हरु कसरि सम्बोधन होस्…
मन परे हरियो, नपरे रातो
1
0
विथ रेप्ली तो मिस्टर . मदेसी नेपाली तपैले एउटा क कुरा भुज्नु जरुरि छ कि…जुन सब्द धोति मा तपैले उत्तर दिनुभो…तेस्मा केहि भन्न मन लागो….धोति सब्द भारती लै नै दिने सब्द हो….नेपाल मा बस्ने धोति लाउने आदा पोपुलेशन लै धोति भनिदैन हाम्रो नेपाली गाली को सब्द मा….तेस्को आरके सब्द छ…..तेसैले येदि तपाइलाई यो सब्द ले घत लग्यो भने हामी सोर्री छौ…तर फेरी नि भुज्नुस कि एसले तापलाई आब तेस्तो नहोस किन ??? मैले पैला नै एसको उत्तर भनिसके…
मन परे हरियो, नपरे रातो
2
0
यो कुरा चै होला नेपाल को नेता गधा हरु चै इन्डिया को हुनुपर्छ/किन कि बुद्ध इंडिया मा जन्मेको भन्दा पनि मुख मा केरा हाली चुप लागेको छ इंडिया को चोर हरु गधा नेता हरु लाई खुकुरी हान्नु पर्छा.
मन परे हरियो, नपरे रातो
2
0
जब सम्म नेपाल आफ्नो खुट्टा मा उभिने स्थिमा हुन्दैन ,नेपालका नेता हरु नेपालको समस्या समाधान खोज्न दिल्ली जान्छन तब सम्म भारतको नेपाल प्रति को हेपाहा दृष्टि मा परिबर्तन हुने देखिदैन ! कुकुर भुक्यो भन्दैमा त्यसको पछि लाग्नु हुन्दैन ! हामीले पालेका कुकुरहरुनै गतिला छैनन् !
मन परे हरियो, नपरे रातो
1
0
अनि त्यो मन्त्रि ले क केरा हेरेर बसेको त…??
मन परे हरियो, नपरे रातो
1
0
अबत् भारत नेपाल डट कम भन्न फरक नपर्ला जस्तो लाग्दैछ
संघर्स गरेर नेपाल देशको किल्ला देखाउनि स्वाभिमानी बिरहरू सबै सहिद भय हिज आजका टुप्पो बाट पलायाको नेता हरुलाई के थाहा देशको बारेमा माया कसरि गर्नी र देश कसरि बचाउनि आफुहरुले दुख गरेकोभए पो मा नेपाली मेरो नेपाल भन्न पनि नपाउनि होकी भनेर चिन्ता हुनलागेकोच्छ आजकाल त् ?
मन परे हरियो, नपरे रातो
2
0
हामी हरु लाइ थाहा नै छ भारत ले नेपाल लाइ केहि दिन पछि नेपाल पनि भारत कै भाग मा पर्चा भनेर. त्येओ भन्दा त येदि नेपाल सरकार लाइ चासो छ भने त नेपाल को रुपिया मा सगरमाथा र गौतम बुद्द को फोटो राखिदिए हुन्छ नि .तेसो भए कसै लाइ टाउको दुख्दैन.किन हाम्रो नेपाल को नेता हरु को दिमाग मा भारत को छाक मा माखा धबाउने कोसिस गरेको. थुक्क साले हरु.
मन परे हरियो, नपरे रातो
4
0
वास्तविक देखाउन नसक्नेले सहि कामगर्ने लै देउ घिचेरा नबस
मन परे हरियो, नपरे रातो
1
0
हेर्दा हेर्दै नेपाल को गुहे नेता हरुले हाम्रो बुद्ध जन्मस्थल पनि बेचेको जस्तो लाग्यो ::भगवान बुद्ध जन्मस्थल बचाऊ अभियान मा हामी युवा हरु एकजुट हौं::
मन परे हरियो, नपरे रातो
4
0