प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई सर्वोच्च अदालतले बयानका लागि बोलायो

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान रोक्न निर्देशन दिएका प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई सात दिनभित्र अदालतमा बयानका लागि उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । सुर्खेत पुनरावेदन अदालतले दैलेख प्रहरी र सरकारी वकिलको कार्यालयलाई थापा हत्याको अनुसन्धान नगरेकोमा कारण सोधेर अनुसन्धान गर्न आदेश दिएपछि पनि प्रधानमन्त्री र महान्यायाधिवक्ताले अनुसन्धान रोक्न निर्देशन दिई अदालतको अवहेलना गरेको भन्दै कमल इटनीले सर्वोच्चमा रिट दायर गरेका थिए ।न्यायाधीश सुशीला कार्कीको इजलासले प्रधानमन्त्री भट्टराई र महान्यायाधिवक्ता प्रधानलाई अवहेलना मुद्दामा बयानका लागि बोलाएको सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए । “अबको सात दिनभित्र प्रधानमन्त्री र महान्यायाधिवक्ता बयानका लागि अदालतमा उपस्थित हुनुपर्ने छ,” रावलले भने ।पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान गर्दा शान्ति प्रक्रिया भाँडिने तर्क गर्दै प्रधानमन्त्रीले सार्वजनिक रुपमै उक्त अनुसन्धान रोक्नुपर्ने बताउँदै आएका छन् भने महान्यायाधिवक्ता प्रधानले दैलेखका सरकारी वकिल कार्यालय र प्रहरीलाई मुद्दाको अनुसन्धान रोक्न र अभियोजन समेत नगर्न लिखित निर्देशन दिएका थिए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

42 Responses to “प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई सर्वोच्च अदालतले बयानका लागि बोलायो”

  1. magar says:

    यस्तै बानीले त दिउसै तातो गोलि खान्छन न्यादिश हरुले त्यो पनि कथामंदु मा

    Hot debate. What do you think? Thumb up 140 Thumb down 288

    • kumar says:

      विपक्षी गठबन्धनले सहमति गरेर वर्तमान समस्याको गाँठो फुकाउन खोजेका हुन् वा सधैँ मानव अधिकारको कुरा गरी नथाक्ने डलरजीवीलाई परिचालन गरेर युद्धकालमा भएका घटना ब्युँताई कानुनी शासनको हवाला दिई माओवादी कार्यकर्तालाई जेल हाल्ने र मुलुकलाई फेरि युद्धतर्फ धकेल्न खोजेका हुन् । पछिल्लो घटनाक्रमले यही पुष्टि गरेको छ । कांग्रेस र एमालेको सत्तामोहले देश आज यो अवस्थामा पुगेको हो । ०४६ को जनआन्दोलनपछि प्रजातन्त्र प्राप्त भए पनि कांग्रेस र एमाले जनतामुखी कामभन्दा पनि सत्ता टिकाइराख्ने काममा लागिपरे । प्रजातन्त्र बहालीपछि परिवर्तनको झिनो आस बोकेका जनता खुसीभन्दा पनि उनीहरूको गतिविधिका कारण निराश बन्दै गए । प्रजातन्त्र प्राप्तिपछि पनि जनताका समस्या ज्यूँकात्युँ रहे । त्यसैलाई मुद्दा बनाएर माओवादीले जनयुद्ध सुरु गरेको हो ।
      माओवादी गतिविधि तीव्र रूपमा बढेपछि सरकारमा रहेका कांग्रेस, एमालेले नै प्रचण्ड, बाबुरामलगायत माओवादी नेताका टाउकाको मूल्य तोकेका थिए । माओवादीलाई समाप्त पार्ने नाममा मुलुकमा संकटकाल लगाएर सोझा जनतालाई बेपत्ता पार्ने, ज्यान मार्ने र निमुखालाई दुःख दिनेबाहेक केही गरेनन्, उनीहरूले । एमालेसहितको तत्कालीन शेरबहादुर देउवा सरकारले माओवादी नेताको टाउको काटी ल्याउनेलाई ५० लाख पुरस्कार दिने घोषणा गर्‍यो । उता माओवादी गतिविधि चर्कंदै गएपछि कांग्रेस र शेरबहादुर देउवा सरकारबाट असन्तुष्ट बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले ०५९ असोज १९ गते शेरबहादुर देउवालाई अक्षम घोषणा गरी देउवा नेतृत्वको सरकार विघटन गरिदिए ।

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 6

  2. GANGA says:

    के नेपालमा आफ्नो पद बाट राजिनामा नगरी अदालत जाने कानुन
    पनि छ !के पर्धन्मंत्री अदालत जालान त ? के पर्धन्मंत्री लाई कारबाई
    होला त? हुदैन भनि किन यो नौ टंकी ?

    Well-loved. Like or Dislike: Thumb up 275 Thumb down 50

  3. John says:

    कानुन भन्दा माथि कोहि छैन अदालत मा जानु नै पर्छ अन्ध कानुन होइन तिनी हरु पनि मनिष नै हो

    Well-loved. Like or Dislike: Thumb up 141 Thumb down 12

  4. Ramesh kandel says:

    अब हेरौ न त सक्कली मानब अधिकार हनन गर्ने हरुको अनुहार!

    Well-loved. Like or Dislike: Thumb up 239 Thumb down 40

  5. Guddu says:

    माओबादी जति जम्मै लाई गोलि हान्नु पर्चा, यो कैसे मात्र होइन एस्तो धेरै छन् ! माओबादी ले कति जना को बाबा दाजु छोरो लाग्ने मरेको र अपाङ्ग परेको छ ! अहिले कुर्सी मा बसेर सान्ति सान्ति को कुरा गर्चास रन्डी को छोरो हरु !! तिमि हरु जस्तो को अगेन्स्ट मा कोहि गोलि हान्ने पार्टी पन्यो वने म तेस्मा को १स्त शूटर हुन्छू!
    राजा ज्ञानेन्द्र आउ देश बचाऊ !!

    Well-loved. Like or Dislike: Thumb up 276 Thumb down 69

    • Niwesh says:

      माथि को साथि हरु को मन को विचार पढेर दुखो लागेयो, कहे साथि बाहेक.
      पर्य जस्तो ले गोलि हानु र मर्नु को कुरा गर्छ तर tahe मौवादी ले जान युध क बले मरेको कारण ले आज जेल जानु परेरको छ र राज्य चल्नु सकेको चाहेन .

      So again why we Nepali are saying same things. Human Rights aaja ko duneya ma sirf thulo desh ko lagi political weapons bhakocha.
      Libya ma matra kahe manche haru marda sara thulo desh melera teha ko sarkar ly maredeyo.

      But why they are not doing same thing in Syria case, it is simple that Libya ma tenaru ko thulo Swarth theyo. But there are nothing in Syria so they are just watching, k theha manche mareko cheina hola more then 1yrs bhaisakeyo war bhako jaha manche haru ly jewnu garko bhaisakeyo.

      So we Nepali are very very unknow about such things, r Dollar country le j bhanca hami tali bajauchu.

      Aaja hamro desh ko manchi ly kati Sajelo le bedesh ma samatcha Human Rights ko bahana ma.

      Anyway We have to think all about these things from own pure Nepali mind, not just following others and keep clapping.

      Jai Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 6

  6. Guddu says:

    माओबादी जति जम्मै लाई गोलि हान्नु पर्चा, यो कैसे मात्र होइन एस्तो धेरै छन् ! माओबादी ले कति जना को बाबा दाजु छोरो लाग्ने मरेको र अपाङ्ग परेको छ ! अहिले कुर्सी मा बसेर सान्ति सान्ति को कुरा गर्चास रन्डी को छोरो हरु !! तिमि हरु जस्तो को अगेन्स्ट मा कोहि गोलि हान्ने पार्टी पन्यो वने म तेस्मा को १स्त शूटर हुन्छू!
    राजा ज्ञानेन्द्र आउ देश बचाऊ !!

    Well-loved. Like or Dislike: Thumb up 289 Thumb down 67

  7. sudip sharma says:

    पार्टी महातोकंश्य लै मानब जीवन भन्दा माथि राख्ने र कारबाही मा हस्ताश्यप गर्ने प्रधानमन्त्री को कार्य एकदमै निन्दनिया छ र उसलाई उचित कारबाही हुन जरोरी छ..एउटा बिरालोलाई पुचार मा समातेर नचौउद त ४ वर्ष को सजाय हुन्छ बिकसित मुलुक मा …हाम्रो मुलुक मा मान्छे मर्दा पनि कारबाही नहुने…..जगनुस जनता हरु जगनुस हाम्रो देश हो…प्रधान मन्त्रि जिउ को लागि आफ्नो पार्टी र आफुलाई ज गर्न नि छुट छ भन्ने लागेको जस्तो छ…..

    Well-loved. Like or Dislike: Thumb up 158 Thumb down 46

  8. H.B.S.T. MAGAR says:

    भटराई जी तपाइको केहि आसा थियो तर अब तपाइंको पोइत गयो अब आसा छैन

    Well-loved. Like or Dislike: Thumb up 121 Thumb down 53

  9. Shesh laoti says:

    देशमा सरकार भन्दा सर्वोचअदालत धेरै सक्तिशाली हुदोरैछ र हो पनि, आजकल सर्वोचले ऎन कानुन मात्र नहेरेर राजनीति तिर पनि हात हाल्न थालेको छ / आइन्दा देशको सम्पूर्ण संकटहरु सरकार र राजनितिक दलहरुले होइन सर्वोचअदालतले समाधान गर्नु पर्छ; कि कसो हो………

    Well-loved. Like or Dislike: Thumb up 194 Thumb down 8

  10. ripenlimbu says:

    माछा -माछा भ्यागुतो मात्र हो ,हुने केहि होएन पो!!!

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 10

  11. Tina says:

    turunta karbahi hunu parchha yo pradhan mantriko namko don lai…………..

    Well-loved. Like or Dislike: Thumb up 282 Thumb down 52

  12. Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 138 Thumb down 359

  13. kamal dhimal says:

    म अग्री छु गंगा सग.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

  14. yam bahadur says:

    साएद सर्बोचको न्यायाधिस शुसिल कार्कीले कसैको उक्साहट मा लागेर वा हावादारी गफ सुनेर एस्तो निर्णय गरेको हुनुपर्छ बाबुराम ले कहिले भनेका छन् र हत्यारालाई कारबाही नगरम उनले येति भन्दै छन् कि जुन तरिका अपनाएको छ यो तरिका बात नजाउ खतरा छ सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउ जुन कि सान्ति सम्झौता मा हस्ताक्षर भएको छ येदि सान्ति सम्झौता नमान्ने हो भने त जे गर्दा नि हुन्छ ? जुन अहिले डेकेन्द्र को हत्या को मुद्दा छ यो भन्दा कयों डरलाग्दा घटना भएका छन् जाहे त्यो बिगतका बिद्रोही पक्ष बात होस् या उहिले का सरकार पक्ष बात होस् लोटा लिएर toilet बसेको मान्क्षे लाइ आतंककारी भनेर गोलि ठोकेको छैन कि गर्भवती आइमाई लाइ माओबादी लाइ सरन दिस भनेर त्यसको बलात्कार को साथ् साथै त्येसकों पेटमा छुरा धसेर पेटमा हुर्कंदै गरेको बच्चा र आमाको हत्या गरेन कि लोग्ने को अगाडी स्वास्नीको बलात्कार स्वास्नीको अगाडी लोग्ने को निर्मम कुटपिट का साथै दुतैलाई हत्या गरेर येउतै ठाउमा मा गाडेको घटना छैन कि एउटा भरियालाई आतंककारी भनेर पछाडी बात गोलि ठोकी सक्त घाइते बनाइ घाइते बस्था मै आगो लगाको घटना छन् …यी येस्ता घटना जनयुध को बेला १५००० मरेको मध्ये १०००० भन्दा माथि मान्क्षे को येस्तै निर्मम तरिकाले हत्या भएको छ >पत्रकार त एउटा नमुना मात्र यिनिघतना हो

    Hot debate. What do you think? Thumb up 155 Thumb down 314

  15. Tina says:

    यो ठुलो डन हो एस्लाई छोड्नु हुदैन/

    Well-loved. Like or Dislike: Thumb up 301 Thumb down 87

  16. Tulash says:

    आफु कुर्सीमा बस्ता आफुलाई जंग बहादुर राणा सम्झने हरुलाई यो गतिलो झापड हो| सम्मानित अदालत जिन्दाबाद, अपराधीहरुलाई जोगाउने षडयन्त्रकारीहरु मुर्दाबाद| माओवादीले आफुलाई के के न भन्ठानेको थियो होला, बल्ल थाहा पाउदै छ| जंगलमा लुकेर निहत्था आम नागरिकहरुलाई मारेको जस्तो सजिलो कहाँ हुन्छर देश हाक्न???

    Well-loved. Like or Dislike: Thumb up 202 Thumb down 112

  17. shreepramod says:

    राजनैतिक मुद्दामा सर्खार भन्दा ठुलो सर्बोच त्यो बेला मात्रै ठुलो हो जुन बेला सर्खार्ले एसको छिनो फानो गर्न सकिन भनेर निबेदन गर्दा छ,/ ऐले सम्म मणि राखे को छ तर येस्तै होभने न्यायालय ले आउने संबिधान मा स्थान सेना को प्रधान सेना पति भन्दा सानो पौने छ, उसले भानिमत्रै दिने हो सबै कम गराउने सर्खार नै हो, बोलौदैमा केहि हुने वल्ल छैन / अझै बल गर्छ भने जसको संख्या बादी उसको सक्ति देखा पर्नु सक्छ./ सर्बोच ले यी कुरा को ख्याल राखून/ सुभकामना छ/

    Well-loved. Like or Dislike: Thumb up 62 Thumb down 19

  18. Sonam (Mustang) says:

    हेरौ! नया नेपालमा कानुन मुनि सबै छ कि छैन भनेर ?

    Well-loved. Like or Dislike: Thumb up 156 Thumb down 1

  19. Ram Thapa Magar says:

    राजनीति जनता र देशका लागि गरिन्छ/तर बाबुराम र उनका पार्टीले गरेको राजनीति जनता मारेर काटेर,देशलाई बिदेशीको इशारामा नचाएर,नाचेर जसरि पनि सत्ता हत्याउनु रहेको थियो/अब आएर अदालतलाई समेत नटेरेर मानहानी गर्न पनि पछि परेनन्/त्यसैले यस्ता अपराधीलाई निहत्ता जनताले केहि गर्न सकेनन/अब अदालतले तह लगाए जनताले मुक्ति पाउने थिए/

    Well-loved. Like or Dislike: Thumb up 282 Thumb down 149

  20. Raju Shrestha says:

    यदि अपराध गरेको ठहरिएमा प्रधानमन्त्री त के, प्रधा.नमन्त्रिको बाबु लाइ पनि छाड्नु हुन्न . त्यो पनि हामी जस्तै मान्छे हो.. छोड्ने त कूरा नै छैन.

    Well-loved. Like or Dislike: Thumb up 140 Thumb down 21

  21. tikaram says:

    मेरो विचारमा प्रधानमन्त्रिलाई कारबाही हुनुपर्छ किनकि उनको अभिव्यक्तिले के जनाउछ भने उनि पनि indirect रुपमा हत्यामा संग्लग्न भएका छन् कि जस्तो लाग्छ

    Well-loved. Like or Dislike: Thumb up 229 Thumb down 145

  22. Suden says:

    नेपालका सम्पूर्ण राजनीतिक पार्टीहरुको जनता प्रतिको लगाब देखिसकियो, एक्चोती कमल इतनी र सुशिला कार्की जस्ता कानुन सँगत लडाईं लद्न आत गर्ने नेपाली को छोरा र छोरीलाई पनि पूर्ण सहयोग तथा समर्थन गरौ, नत्र देश धेरै ओरालो लागि सक्यो, हाम्रा छोरा र नातिलाई नेपाल भन्ने देश पनि थियो भन्ने कथा सुनौन नपरोस । नेताको पछी लाग्नु भन्दा कानुन्मा बिसुवस गर्नेको पछी लगेर हेर्नेहो कि ? ? ? ? ? ? ?

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  23. bipin magar says:

    यो नौटंकी किन के सरकार ढाल्न अनेकौ जल झेल गरेको छ है ! बब्बा काम गर्नै नदिने भयो ५ यर सम्म चुप लागेर बसे हुन्छ नेपाली जनता हरु

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  24. Ram Thapa magar says:

    यी माओबादिहरुको दोहोरो चरित्र कसरि उदाङ्गियो भने नेपाली सेनाले माओबादीलाई यातना दियो, बेपता प-यो भनेर रुन्थ्य/आज तिनीहरु सेनाको शरणमा छन् र सेनाबाट भएका हिंशा हत्याका बारेमा बोले आफ्नो पनि खैरिएत छैन भन्ने बुझेका छन/माओबादिका छोरा मर्दा दुख्ने अरुका छोराका टाउका के कुभिन्डो हो>>>???????????

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

  25. durdarshi says:

    गुड सजेसन

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  26. durdarshi says:

    आशा गर्नु मात्र हो हाम्रो देशका सबै नेता नभनु ९९% लाई टुडिखेल मा
    दोहोरि गाउन लागाय हुन्छ

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  27. यो समग्र मा भन्नु पर्दा सान्ति प्रक्रिया भाडिनु हो ! जुन जन युद्ध को बेला मारीएका जनता हरु जुन बेला राज्य पक्छ्य बाट र माओबादी पक्छ्य होस् यी सबै खोतल्ने हो भने दुवै पक्छ्य मा समानता हुनु पर्दछ नत्र भने सान्ति प्रक्रिया भंग गर्ने मध्यम मात्र हो यदि यहाँ समग्रमा हेर्ने हो भने .!

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  28. magar says:

    This comment has been removed because it is a duplicate, off-topic or contains inappropriate content.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  29. deep gurung says:

    आदलात मात्र बोलाउने होइन जेलमा कोचौनु पर्छ. राष्ट्र प्रमुक भयर यस्तो कुरा बोल्नु मिल्छ आफ्नो कार्यकर्ता हो भन्दैमा आफ्नो मान्छे ले चाही जे गर्दा पनि हुने आरुले गर्दा चाही सान्ति बिथोल्ने . देखियो माओबादीको सक्कली आनुवर.

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 27

  30. maakaal bhattarai says:

    ये माओबादी ब्वासो हरु किन कानुनी कुरामा हस्तक्षेप ह .. जंगबहादुर बन्न खोजेको ??? बाबु रामे जी लै त युवराज पारश चाहिन्छ अनि लाईन मा औचा जस्तो प्रधानमन्त्री हाहाह ..

    Well-loved. Like or Dislike: Thumb up 96 Thumb down 54

  31. Jeetendra mandal says:

    राम्रो ६ येस्तै हुनुपर६ ,हत्यारा गर्ने हरुलाई र त्येसमा सहयोग पुर्याउने हरुको हाल …म त् बधैदिन्छु | राम्रो बक्ति लै जो यो अनुसधन राम्रोसंग गर्दै छ |

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 16

  32. likpa jip says:

    सर्बोच्च अदालतमा यी दुइको फेसला नटुंगइन्दै कोंग्रेस पार्टी लाइ लाइनमा राख्नु जरुरीछ सर्बोच्च अदालतमा लानुलाई त्यो pani चोर पार्टी नै हो.तेस पछि एमाले

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 0

  33. H.B.S.T. MAGAR says:

    यिन्को ट अब पालै पालो न्याये हुनेभयो, झेल चलानी हुन्छ तर तिम्रो र मेरो नि के होला दश?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  34. ksbhandari says:

    यस्ता जंगली फटाह हरुबाट केहि आश नगरे हुन्छ/

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 1

  35. bbpaudel says:

    देसमा आहिले कुन सान्ति छ र हो ??? बाबुराम ले तेसो भने का????? देसको त कुरा नै नगरौ…माओबादी को कुरा गर्ने हो भने त मेरो अफ्फ्नै गाउमा बाबु को सम्पति को लागि आफ्नै दाईलाई मार्ने माओबादी ……………….आहिले पनि नाक ठाडो परेर गाउको समाजसेबी बन्दै हिडेको छ…..र दोन्द कालमा लुटेको सम्पतिले उसले आफ्नो जिबन बनायको छ…..अनि तेस्लाई कानुनले केहि गर्दैन??????
    कि aaba nepal ma kanun नै chhina??????maanpari तन्त्र छ…..???????????जसलाई जे मान लग्छ तेही गर्न लाइ??

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  36. Daya Khanal says:

    अब माओबादीले भन्ने गरे जस्तो सत्ता कब्जा तर्फ़ उन्मुख छ सरकार जनचाहना जनाकंछा जनजीविका को लागि हो भने गर सत्ताकब्जा जनभावना अनुरुप नभय जनताले फक्नेछ ज्ञानेन्द्र लाई जसरि सडकमा

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  37. ram oli says:

    म लाई त् के हि थाहा भएना किना कि दुन्द कालमा एउटा पत्रकार मात्र मरेको होइना १५ हजारको हाराहारी मा मारिएका हुन् र ति पत्र कारको जस्तो हत्या हजारौ को भएको थियो र दोस्रो कुरा सर्बोच्च ले प्रधान मन्त्री बनाएको हो वा ,सरकारले सर्बोच्च अदालत राखेको हो त्यो पनि अस्पस्ट भयो र साइ स्याना ले बन्दी हरु लाइ जिउदै जलाएको प्रमाणित हुदा पनि कुनै कारबाही ना हुनु अदालत मौन हुनु एउटा व्यक्ति को कर्ण मा प्रधान मन्त्री लाई अदालतमा बोलाउनु दालमा केही काला हो कि

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

  38. Dal Thapa says:

    अब नेपाल मा अशान्तिको बादल मडारिने खतरा छ अब नेपाली जनता ले कुनहद सम्म कसरि कुन पार्टी लाइ सहयोग र समर्थ हुन्छ कुन्नि ! आन्दोलन को सुरुवात त भयो कसको जरा उखेलिने हो जरा पक्कै उखेल्नु पर्छ यदी नेपाल मा शान्ति चाहने हो भने ! अब नेपाली जनता को परिबर्तन र दुरदर्शिता मा भर पर्छ !

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  39. Sherpa Thupten says:

    २ जनालाई पोनी जस्तालाई तेस्तोई गर्नु पोर्छ, खाल्टो मा जिउदै राक्नु पोर्छ,

    Well-loved. Like or Dislike: Thumb up 60 Thumb down 0

  40. Suraj says:

    गरिबको छोरा दुःख बाट मथी आएको भनेर जन्ताले एत्ति मथि पुर्याइ दियो लास्टमा मथिबाट त्येहि जन्तालाइ इस तिमिहरुलाइ भनेर तुरि देखाइ दियो मलाइ त यो प्रधान मन्त्रि हुदा गाडि रोज्दा नै सन्ग्खा लागेको थियो यो खाते गतिलो चहि होइन भनेर भनिन्छ चोर्लाइ माहाराजा नै बनाए पनि रात परे पछि चोर्न दाउ हेरि रहेको हुन्छ भट्ट्राइ चोर देश छोड

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)