खेतमा घास काट्न र तरकारी लिन गएका दुई महिलाको घाँटी रेटेर हत्या भए पछि गाउका बासिन्दा त्रसित

रुपन्देही जिल्लाको हर्नैया गाविसमा गत मंगलबार दुई महिलाको घाँटी रेटेर हत्या भए पछि गाउका बासिन्दा त्रसित भएका छन् । ३५ वर्षीय आरती लोध र ५० वर्षीय बसन्ती चौधरीको घाँटीरेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको ।मंगलबार दिउँसो ४ बजे घास काट्न र तरकारी लिन निक्लिएका महिलाको शव साँझ सात बजे घाँटी रेटिएको अवस्थामा खेतमा फेला परेको थियो ।दुबै महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूको शव ५० मिटरको दूरीमा खेतमा भेटिएको लोधका ससुरा लखन लोधले जानकारी दिनुभयो । दुवैको शव पोष्टमार्टका लागि आज बिहान भिम अस्पताल भैरहवा लगिएको छ । घटनाबारे थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा सलग्न रहेको आशंकामा प्रहरीले स्थानीय ४ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

10 Responses to “खेतमा घास काट्न र तरकारी लिन गएका दुई महिलाको घाँटी रेटेर हत्या भए पछि गाउका बासिन्दा त्रसित”

  1. Becuz of open border. We don’t have a border security, do we?

    मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 10

  2. हितमान घले, लाप्राक गोर्खा says:

    Im damn sure pretty much this sort of crimes are committed by a bunch of extra terrestrial people from the other side of the border.

    खुला सिमा मुर्दाबाद
    सिमा सुरच्या लागु गर

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 2

  3. यो कलियुग आएको हो. यी अपराधीहरुलाई भेटिएको खण्डमा प्राण दण्ड को सजाय हुनुपर्दछ .

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 0

  4. man singh says:

    yo sabai khel ahileka andoln kariharuko ho k garera yo desh perimi rast perimi sarkar lai dhaln sakincha bhaner ra yo sharkarko badnam graunko lagi yo sab hudai6

    Hot debate. What do you think? Thumb up 16 Thumb down 91

  5. shahadev says:

    मिर्तक मा चिर सान्ति को कामना गर्दछु !!
    भगवान ले सबैको कल्लन गरुन !!
    हो, हाम्रो भारत संग को खुल्ला नाका ले गर्दा नि हाम्रो देश मा सान्ति हुन सकेको छैन !

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  6. babu lama says:

    अब हामी जनता आफैले कानुन हातमा लिनु पर्छ, अनि मात्र देशमा सान्ति आउछ , कसैले बलात्कार गर्यो भने, उसको लिङ्ग काट्नु पर्छ, कसैले मान्छे मार्यो भने, उसलाई पनि सबै मिलेर मर्नु पर्छ , कसैले लुट्ने, चोर्ने , डकैति, गर्यो भने, उसको खुट्टा काट्नु पर्छ, पुलिस आउनु भन्दा अगाडी सिद्यौनु पर्छ, नत्र , पुलिस आउछ लान्छा नेताको झोला बोक्नेको फोन आउछ, अनि छोड्छा, अनि हत्या, बलात्कार न बढेर के बद्छा ? सबैले विचार पुर्याउनु आजै देखि सुरु गर्नु,,,,,,,, मेरो अगाडी कसैले गर्छ भने, बरु मा मरोश, मा छोड, दिन……………….

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  7. GANGA says:

    बाबुरामको राम राज्य मा किन येस्तो??????

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

  8. Nepali ko chhora says:

    कातर सरकार मुर्दाबाद , भारत को गुलामी नेपालि नेताहरु मुर्दाबाद,
    नेपालमा बसेर भारतको नून खाने चोरहरु मुर्दाबाद..

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

  9. Ekata Tamu USA says:

    बारम्बारको महिला हिम्साको खबरले आफनै देशलाई पशुको देश जस्तो लाग्न थाल्यो साच्चै महिलालाई संरक्षण र ईज्जत गर्न नसक्ने सरकारलाई धिक्कार छ यस्ता नर पिचास हत्याराहरुलाई मृत्यु दण्ड दे महिला हिम्सा बन्द गर !

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  10. deepak kharel says:

    जुन राष्ट्र मा सरकार असक्छाम छ त्यो राष्ट्र का जनता सक्रिय हुनु पर्यो, कुनै दल बिसेस वा दल समर्थक नभएर नेपाली जनता एक विचारले एक जुट भै राष्ट्र बचाऊ र उन्नति को बाटो खोल्नु पर्छ अनि मात्र देशमा यस्ता किसिम का , अन्याय, भ्रस्टाचार, बलात्कार बिदेसी हस्तछेप जस्ता अपराधहरु आफसेआफ बिलाउने छन्, राष्ट्र कुनै नेताहरुको बिर्ता वा निजि सम्पति हैन यो त जनताको सम्पति हो

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)