विज्ञहरू भन्छन्- नेपाल भुइँचालोको दृष्टिकोणले जोखिमपूर्ण छ । ८० बर्षअघि गएको ८.४ रेक्टर स्केलको महाभूकम्पपछि नेपालमा अव यस्तै भूकम्प जाने बेला भएको विज्ञहरू बताउँछन् । भूकम्पीय जोखिम न्यूनीकरणबारे पाटन दरबार स्क्वायरमा तयार गरिएको यो साझा सवालको बहसमा गृह मन्त्रालयका सचिव नवीनकुमार घिमिरे र भूकम्प प्रविधी राष्ट्रिय समाजका महासचिव आमोदमणि दीक्षित हुनुहुन्छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
नेपाल मा एक दुइ privet घर भुकम्ब को सोच गरि केहि बडी फलाम लगाएर घर बनाएको छ,छड़,सिमेन्ट,इट्टा गुरस्तर को छैन तेस्मा पनि सबै घर ठेकेदार ले बनाएको हुन्छ जो बिगत मा डकर्मी को मात्र काम गरेको हुन्छ,सरखारी भवन त् बर्मलुट ले बनाएको हुन्छ.real state को भवन त् नाफाको लागि बनाएको हुन्छ, नेपाल मा सिर्फ गोरा र चिन ले बनाएको power house मात्र ramro छ.
मन परे हरियो, नपरे रातो
5
0