माघ २ गते साँझ रुपन्देहीको हर्नैया गाविसमा दुई महिलाको हत्यामा संम्लग्न दुई जनालाई प्रहरीले पक्राउ पछि सार्बजनीक गरेको छ । अंञ्चल प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी घटना छानबीन समितीले संम्लग्न अभियुक्तहरुलाई सार्बजनीक गरेको हो ।४८ वर्षिया बसन्ती चौधरी र सोही ठाउकी ३४ वर्षिया आरती लोधको हत्यामा संम्लग्न मुख्य अभियुक्त स्थानीय गोबिन्द बहादुर थारु र सहयोगी स्थानीइ तिलक राम थारु लाई सार्वजनीक गरेको हो । प्रहरीले घटनाको छानबिनका लागी तिन सदस्यीय छानबिन समिती गठन गरेकोमा समितीले आज पत्रकार सम्मेलन गरी घटना प्रेम संम्बन्धका कारण भएको सारीरीक सम्बन्ध गर्न नमानेको कारण चौधरीले दुई महिलाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । अभियुक्त चौधरीले आफ्नो योजना सफल पार्न तिलक रामलाई सहयोगीका रुपमा अघि सारेको अंञ्चल प्रहरी कार्यालय भैरहवामा आयोजीत पत्रकार संम्मेलनमा छानबिन समितीका संयोजक तथा बुटवल तालीम केन्द्रका बरिष्ठ प्रहरी उपरिक्षक कमलसिंह बमले बताउनु भयो । बसन्ती थारुको हत्या भईरहेको देखेकी आरती लोधलाई घटना सार्वजनिक हुने डरले हत्या गरेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
योजना बनाउन त मवाबदी जतिकै सिपालु रछ , सायद यो पनि मवाबदी नै होला
Hot debate. What do you think?
316
342
जे गरेनी जसो गरेनी चल्छ नेपालमा |
Well-loved. Like or Dislike:
58
4
नेपालको समाचारमा पनि हरेक दिन नया नया महिला हत्या हिम्सा घटना मात्र प्रकासित भैरहेका छन् , कहिले सुन्न र पढ्न पर्हिने हो हत्या रहित समाचार ?
Well-loved. Like or Dislike:
36
1
हे भगवान …….अझै के के सुन्नु पर्ने हो नि हाम्रो देशमा ? ति दानवी यौन पिपासुहरुलाई पनि तडपाउदै चोकमा लगेर झुन्डाएर त्यसको p ***c काटेर त्यसरी नै घाटी रेटेर मारेको सुन्न पाए हामी लगाएत ति मर्ने चेलीहरुको आत्माले शान्ति पाउथियो होला…
Well-loved. Like or Dislike:
139
2
राना कान्छा जी, यहाँ लाई सम्मानसाथ आजलाई तपाई भनि सम्बोधन गर्छु /
तपाई त उमेरले मात्र कान्छो होइन बुद्धिले पनि कान्छी रैछाऊ बिचरा ! तिम्रो अति माया लाग्यो / यहाँ कुरो हुदै छ आग्राको कहाँ बाट आयो गाग्राको कुरा / तपाइको भनाइ अनुशार त; अहिले भईरहेका जति पनि महिला हिंसामा संलग्न अपराधी सबै माओबादी लडाकुहरुनै हुन भन्ने स्पस्ट बुझिन्छ / यसरी अर्काको चरित्र मात्र नभएर भविष्य माथिनै आँच पुग्ने कुरा कुन प्रमाणको आधारमा भन्दै हुनुहुन्छ! के महिला हिंसा अहिले मात्र हुदैछ ? द्दन्दकाल भन्दा पहिले महिला हिंसा भएकै थिएन ?? के महिला माथि अरु मान्छेले अन्याय अत्याचार गरेकै छैन वा गर्दाई गर्दैनन् ??? त्यसो होइन राना कान्छा-अपराधीको कुनै निश्चित बर्ग, लिङ्ग, जात, पेशा हुदैन / चाहे त्यो प्रहरी किन नहोस, शिक्षक, साधु, पण्डित जो कोहि पनि हुन सक्छ / सायद तपाइले भन्नु खोजेको यो राजनीतिक संक्रमणकालमा यस्तै हुन्छ, यसमा म सहमत छु / तर जेहोस आधा गाग्रो पानी छचल्किन्छ ! भन्न पाए भनेर प्याच नभन्नु बस्न पाए भनेर थ्याच नबस्नु, भन्ने भनाइ ठिकैनै रहेछ !! त्यसैले राना कान्छा लेख्नु भन्दा पहिले सोच्नुपर्छ !!!
Well-loved. Like or Dislike:
12
2
यस्ता पसु लाइ कस्तो कारबाही होला हाम्रो नेपाल मा पनि हत्यारा लाइ फासी को सजाया हुनु अतिनै जरुरी छ जस्तो लाग्छ जात जाति को नाम मा देस तुक्राउना खोज्ने दलाल हरु ले एक चोटी हत्यारा र बलत कारी हरु लाइ कुन सजाया दिदा उपयुक्त होला र हत्या हिँसा रोकना मा मदत पुग्ला भन्ने बारे मा सोच्दिना आग्र्हा गर्द छु
Well-loved. Like or Dislike:
60
12
येस्ता पशुहरु लाई फाशी दिनु पर्छ
Well-loved. Like or Dislike:
59
0
गंगा त कांग्रेस को स्वास्नी हो कि क्या दिमाग छैन / किन माओबादीको नाम बिचमा कि त माओबादी बाट यसरि मर्ने मन छ घण्टा जस्तो मुर्ख आइमाई . तलाई गाली गर्न त मन थियन तर तेरो कमेन्ट हेर्दा गालि हैन गाला मा थप्पड पनि हान्ने रिस उठेको छ नजिकम भए / जे भए पनि हत्यार पत्ता लागे छ नेपाल प्रहरीलाई धन्याबाद अब यो मुला हरुलाई यसरि मर्नु पर्छ कि तड्पाई तड्पाई त्यो पनि सबैले देख्ने गरि सार्बजनिक गरेर किन क अब यस्तो घटना न होस् नेपाल को कानुन हेर्न होइन त्यो मिर्तक को आफन्तलाई जिम्मा लागे दिए हुन्छ अनि उनीहरुको हात बाट मार्नु पर्छ
Well-loved. Like or Dislike:
131
13
नेपाल सरकारले मान्छे मार्नेलाई देरै छुट दियर होलानी,…. दिनकोदिन हाम्रो दिदि र बहिनि मर्नेहरुलाई होइन र?
Well-loved. Like or Dislike:
52
3
नेपालमा पनि बलात्कारी, मानव अपहरण तथा बेचबिखन, ठूलो परिमाणको जुनसुकै लागु औषधि र ठूलो भ्रष्टचारी जस्ता अपराधीहरूलाई मृत्यु डण्ड दिईनु पर्ने कानून बनाउन अत्यावस्यक भै सकेको छ ।
Well-loved. Like or Dislike:
153
1
Who says death penalty is against the Human Right? It is not.
एस्तो राम्रो काम गर्नी लाइ त मृत्यु दण्ड जस्तो अमुल्य उपहार दिनु पर्छ l
If they don’t wanna die, आजिबन चैने बिना पारिश्रमिक काम मा जोताउनु पर्छ, खुट्टा मा संग्लो बानेर बाटो खन्न लाउनु पर्छ l
Well-loved. Like or Dislike:
40
0
अबत हाम्रा chyeli हरुले साथ मा अनिबरे कन्दम बोक्न अनुरोद गर्द६उ किनकि जीवन जोगाउन गारो भयो भाघ्ले मिर्ग मारेझै मारी हाल्दो रै६अ पसुहरुले
मन परे हरियो, नपरे रातो
5
24
यिनी हरुलाई रास्ट्रको खाना ख्वाएर थुना मा राक्नु भनेको पालन पोसन राष्ट्रिय लाई घाटा मा जानु हो ! त्यसैले यिनीहरुलाई जनताले जे चाहान्छन त्यसैमा जानु पर्छ यिनीहरुको गल्ति अनुसार उपयुक्त हुन्छ ! ”जय नेपाल”
Well-loved. Like or Dislike:
29
0
२१ वी सताब्दी मा पनि महिला प्रति दानबिय कार्य बढ्दै जानु नेपालको लागि र नेपालमा महिला को लागि सुरक्षा को बन्दोबस्त र कडा कानुन को व्यवस्था बिना यो क्रम कम हुने वाला छैन . तेसैले यो संबिधान मा कडा कानुन बनाउनुनै येस्मा कमि ल्याउनु हो.
मन परे हरियो, नपरे रातो
5
0
देश भरि हत्या र हिंसा को कुरा मात्रै सुनिन्छ किन होला ? मेरो बिचारमा माओबादीले युद्द बिराम गरेपछि देशमा माओबादीका कयों लडाकुहरु घर फर्केका छन अनि माओबादी आन्दोलनको समयमा उनीहरुले पाएको training भनेको मान्छे मार्ने र यातना दिने हो / यहि कारणले समाजमा मान्छे मार्ने र काट्ने भनेको No things भै सक्यो /
त्यसै कारण माओबादीका नेताहरुले यो बुझ्नु पर्ने थियो कि आफ्ना लडाकुलाइ छोड्यो भने समाजमा बिकृति आउन सक्छ भनेर / उनीहरुलाई त शिप मुलक कामहरु सिकाएर मात्रै समाजमा फर्काउनु पर्ने थियो / आज यसको असर देश र जनताले भोक्नु बाध्य परेको छ/
मन परे हरियो, नपरे रातो
5
56
माओबादीले युद्द बिराम गरेपछि देशमा माओबादीका कयों लडाकुहरु घर फर्केका छन / कति खुशी छ कति बेखुशी पनि होलान / शायद आफ्नो स्वार्थ पुरा भए पछि नेताहरुले बेवास्था पनि गरे होलान तर जेहोस माओबादी नेताहरुले बुझ्नु पर्ने कुरा के भने ति लडाकुहरु घर अथवा समाजमा फर्के पछि कस्तो असर पर्ला त समाजलाइ ? लडाकुलाइ तेसै छोड्यो भने समाजमा कस्तो किसिमको बिकृति आउन सक्छ त ?
उनीहरुले पाएको training भनेको कसरी शत्रुलाई मर्ने यातना दिने मात्रै हो कुनै देश बिकास मुलक training पनि हुदैन र शिप मुलक पनि हुदैन / जे होस् तेति खेर संघर्सको समय थियो त्येस्तो किसिम को शिप सिकाउने कुरा पनि सम्भब भएन तर युद्द बिराम गरेपछि माओबादी नेताहरुले यो सोच्नु पर्ने कुरा यो थियो कि उनीहरु समाजमा फर्केर समाजलाइ नया संदेश दिने किसिमको शिप मुलक कामहरु सिकाएर मात्रै समाजमा फर्काउनु पर्छ
/ अनि मात्रै उनीहरुले घर, समाज र देश विकासमा मद्दत पुर्याउने थियो / उसै त उनीहरु असिक्षित छन् तेसमाथि उनीहरुले पाएको training भनेको मान्छे काट्ने र मर्ने हो अनि तेस्तो शिप लिएर समाज मा जादा ति असिक्षित जनताहरुले कस्तो किसिमको बाटो रोज्लन त ? आज यो ठुलो चुनौतिको कुरा छ देशलाइ / नेताहरु यस्तो कुराहरु बुझ्ने कोसिस होइन अझै असिक्षित जनतालाइ उक्साएर आन्दोलन गर्छु पो भन्छन ……के येही हो त देश र जनता को चाहना ? आज देश हत्या र हिंसाले भरिएको छ, के यहि हो त माओबादीको संघर्सको उपलब्धिहरु !
मन परे हरियो, नपरे रातो
16
45
आफ्नु स्वार्थ पुरागर्न नपाएर आर्काको ज्यान लिने कुकर्मीलाई जन्म कैद
मात्र पुरा हुदैन एकजना होइन धेरै भयकोछ यस्ता घटना घताउनि पापी हरु अब फासी नै दिने कानुन बनाउन पर्छ
Well-loved. Like or Dislike:
16
0
हाम्रो देशको पिपाशु बनेको हाम्रो कम्जोर सरकार र चोर नेता हो .
Well-loved. Like or Dislike:
89
1
हेर्दै रहनु होला साथी हरु, यदि यहि सरकार अझै केहि महिना टिकी रहयो भने यी सब कुख्यात निर्मम हत्त्यारा, बलात्कारी, अपहरणकारी सबैलाई छुट दिनेछ| फरक पर्दैन|
मन परे हरियो, नपरे रातो
6
12
जे भए पनि यो केस को हत्यारा हरु लाई समाते को मा प्रहरी हरु लाई धेरै धेरै धन्यवाद. अनि येस्ता लाई जन्म कैद होइन सर्बस्वो कैद हुनु पर्छ. र पहिले पहिले भएका घटना को पनि सक्दो छिटो सार्बजनिक होस् धन्यवाद.
…
मन परे हरियो, नपरे रातो
5
0
यो स्तम्भको लागि बानिया ज्यु लाई धेरै धेरै धन्यवाद, यसरीनै समाजका बिकृति हरुलाई उजगार गर्दाई जानोस, यसले समाजलाई अबस्य केही टेवा पुग्नेछ र तपाइले लोकप्रिएता पाउदै जानुहुन्छ तर राजनीतिक पत्रकारिता चाही नगर्नु होला किनकी तपाई राजाबादी बिचारले ग्रसित हुनुहुन्छ जुन अहिलेको परिबेशमा अनुकुल छैन र भविष्यमा पनि हुनेछैन / त्यसैले यस्तै सामाजिक अपराध अनि गतिबिधि संग सम्बन्धित पत्रकारितामा योगदान दिदै जानु होला / जनताले कदर गर्ने छन र देशले तपाइको योगदान भुल्नेछैन !!!
Well-loved. Like or Dislike:
12
1
लौन कुनै येस्ता पिपासु जन्मेका छौ भने सरकारमा बस्ने गोरुहरुको घरमा येसरिनै मस्ती मर्ने हो कि ? येसो सरकारी सम्पति खाएर बनाएका चिल्ला चिल्ला गाला,तिग्र ………… येसो मस्ती मरे देखि बल्ल एस्तो हुदा जनातामा कस्तो हुने रहेछ भनि यी घुस्खोरिहरुलाई थाहा हुने थियो, नत्र येस्तै हो नेपालमा
मन परे हरियो, नपरे रातो
2
28
येस्तै हो हाम्रो देस नेपाल, अब कानुन भन्ने चिज छैन जेसले जे गर्न मनलाग्यो तै गरिदिए हुनेभयो, हत्याराहरुलाइ सरकार ले नै सुरक्छ्या दिन थाले पछि येस्ता घटनाहरु दिन दिनै बढ्दै जान्छन….येस्ता कुकुरहरु लै फासी दिने नया कानुन दिनु पर्छ र चाये त्यो प्रधानमत्री होस् चयेथ्यो रास्ट्रपति नै किन नहोस जसले हत्यारालाइ बचाउन खोज्छ तेस्लाई पनि फासी को नियम हुनुपर्छ….अनि मात्रै येस्ता नारा पिचासहरु येस्ता काम गर्न डराउने छन्/ कानुन सबैलाइ समान हुनु आबश्यक छ.
मन परे हरियो, नपरे रातो
9
0
पत्रकार जी तपाई हरु देश को ४ अंग रे बेअवज को आवाज रे , मेरो जिज्ञासा को लेख किन उडाइ दिनु भयो,मेरो लेख मा कुनै अपशब्द थिएन,मलाई त् लाग्छ तपाई हरु जहानिया सरकार को पत्रकार हो,पन्च्यात को आवशेष हो जो जनता को आवाज दबौना पछि पर्दैन. यो लेख पनि तपाई को बिरोध मा छ मेटी दिनु हुने छ होला.मनपरी गर्नुस,लोकतन्त्र आएको यहाँ हरु लै मात्र रहेछ,जनता को आवाज अझै दबिदै छ!!!!!!
Well-loved. Like or Dislike:
13
0