चितवन,माघ ८ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्झौता च्यातेर जंगल पस्न चुनौती दिनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुराकानि गर्दै कोइरालाले हिम्मत भए विगतका सबै सम्झौता त्यागेर जंगल पस्न चुनौती दिनुभएको हो । प्रचण्डको अभिब्यक्ति हदैसम्म गैर जिम्मेवार रहेको भन्दै कोइरालाले–‘सम्झौता च्यात्छु भन्नुको मतलब जंगल पस्छु भनेको होला, हिम्मत छ भने च्यातेर जंगल गए हुन्छ हाम्रो भन्नु केही छैन’ कोइरालाले भन्नुभयो । प्रचण्डले गत शनिबार पोखरामा भाषण गर्दै जेठसम्म पनि चुनाव नभए १२ बूँदे सहमतिदेखिका सवै सम्झौता च्यात्ने धम्की दिनुभएको थियो ।
देश बिद्रोही कोइराला. ..
खबरदार कोइराला, ले देश बेच्ला जनता हो ….
अझ सम्म मा पनि देशको विकास. Ko लागि जेरो योगदान मै ररहने चोर नेता हो यो
Well-loved. Like or Dislike:
759
164
ठिक छ
मन परे हरियो, नपरे रातो
27
28
१२ बुदे सम्झौता अब च्याते हुन्छा ,पहिला राजा संबिधान भन्दा माथि थियो र मौबदिलाई आतंग्का करी घोसना गर्यो अब सर्खारमा मौबदिको गठबन्धनको मानिशहरु छन्, अब एमाले कांग्रेस लै आतंग्का कारीको बिल्ला पर्कईदिनु पर्छ/
Hot debate. What do you think?
58
173
च्यौरि परेको औला उठाएर कम छैन बुढा मिलाप मा आउनु ला
Well-loved. Like or Dislike:
139
3
ल हेर्नुस त नेपाली दाजुभाई दिदि बहिनीहरु नेताहरुले के भन्दैछन ! के यो हो जिम्मेबार एस्त नेताहरु पाल्नु भन्दा त नेता पाल्ने एक महिना को भत्ता अर्को एउटा जंग बहादुर किनेर अर्को एउटा पर्ब मनाउने पो हो कि युबसथिहरु एकजुट भएर ???? कति घिन लाग्दो तर्क बितर्क यी नेताहरु …………..!
मन परे हरियो, नपरे रातो
9
1
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
10
257
for gold hero ,what a hero you and think tank yar.he donot care about country but care only his fataha poletic.you are truth legend .go fataha go untill people k..l u
मन परे हरियो, नपरे रातो
0
0
शुशील नाम – येस्तोपनी शुशील ? शुशील कोइराला चाँही जी – पी कोइरालाको लिंक ले त्येहा सम्म पुगेको हो- नत्र अर्थ न बर्थ न बोल्न जान्ने – न बोलेकै बुझिने ले सबै पार्टीहरु जंगल पसुन म मात्र राज गर्छु – भन्दै छ-
Well-loved. Like or Dislike:
138
7
प्रचण्डले सम्झौता च्यातेर जंगल जाने भनेको होइन होला, बरु पुरातनबादी र अल्जन्बदीहरुलाई धोस्त पार्न, अन्तिम जन बिद्रोहमा जानु पर्छ भनेको हुनु पर्छ किन कि आज मावोबादी सर्खार मा पनि छ, सर्खार बाहिर पनि छ(नेकपा मावोबादी).
यदि मावोबादीले चाजो पाजो मिलायो भने काँग्रेसको दिन गयो भन्न सकिन्छ !
Well-loved. Like or Dislike:
392
5
ठिक कुरा गरेउ बुढा………..
Hot debate. What do you think?
8
157
मलाई निकै मन पर्यो नेताहरुको भनाभन देश बनाउने जिम्मा लियका ठेक्तार्हरुनै जंगल जाने कुरा गर्छन कसले रोकेको र छेकेको छ नेपाली जनताले
Hot debate. What do you think?
12
104
नेता नेता मात्र पेस्तोल लियर हानाहान गर ल…. हाम्रो देश हामी आफै ले माया गर्छ,
Well-loved. Like or Dislike:
62
0
माओबादी जंगल पसेता पहिला जस्तो राज गरौला
भनि सोचेको होला अब तेयो सपना नदेख तिमीहरुका
दिन गैसके कोइराला बा
Well-loved. Like or Dislike:
233
7