बस्तीको एउटा स्कूल जहाँ बिद्यार्थीहरु गाईको गोठमा पढ्नु पर्ने बाध्यता

सिराहा जिल्लाको लहान नगरपालिमा अबस्थित एउटा स्कूलको अबस्था निकै अब्यवस्थित छ। लहान देखि करिव २७ किलोमिटरमा पर्ने औरही गाविसमा रहेको उक्त स्कूल गाईको गोठ भित्र रहेको छ | बस्तीको एउटा स्कूल आगोले खरानी भएपछि १०० जना बिद्यार्थीहरु गाईको गोठमा बसेर पढ्नु पर्ने बाध्यता छ |

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

2 Responses to “बस्तीको एउटा स्कूल जहाँ बिद्यार्थीहरु गाईको गोठमा पढ्नु पर्ने बाध्यता”

  1. ram oli says:

    व्यक्ति पैछान को मुद्दा लाइ अग्र इस्थान मा राखेर सहमत मा बाधा पुर्याउने सरकार को धोति पैचाहान को देस मा क्या क्या हुन्छ थाहा छैना

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

  2. magar says:

    गाइ गोठ हैन यानी हरुलाई त सुँगुर को खोर मा लगेर पढाउनु पर्छ यो धोतीले गर्दा त हाम्रो देश मा असान्ती छाएको छ . भारतीय सरनार्थीहरु न नेपाली बोल्न आउछ मा प्रधानमन्त्री भाको भए सबैलाई भारत तिर लाख्त्ने थिए तर के गर्नु

    Well-loved. Like or Dislike: Thumb up 74 Thumb down 3

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)