भारतले कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माण गरेको विषय विवादमा छ । गौतमबुद्धको जन्मथलो लुम्बिनको प्रमाण बेवास्ता गर्दै भारतले नक्कली लुम्विनीको प्रयास गरिरहेका छन् ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
नेपाल??????????????????????/
Hot debate. What do you think?
12
114
Archaeological proofs are the proofs we gotta trust on. We still might have a lot of stuffs buried underneath the soil in Lumbini, Nepal.
Buddha is just couple of thousands years old. We have technologies to prove from many angles.
So far, we believe Gautam Buddha is the first spiritual teacher and we know he born in Lumbini which now belongs to Nepal.
However, I personally believe there might be a lot of Buddhas (I mean Spiritual Teachers), Scientists and Mathematicians before Gautam Buddha born. I mean 12,000 to 20,000 years ago or even longer randomly on the earth. Like in Chen Dynasty in China, Snow lands of Siberia Russia, Puma Pumku in Bolivia, Gobakley Tapai in Turkey, Egypts, Greek, Scotland etc. I believe there would have been a lot of Buddhas over there.
मन परे हरियो, नपरे रातो
21
21
धोतीले के गर्न खोजेको हो ? एदी गौतम बुद्ध भारतमा जन्मेअको हुन भने भारतको अलिगढ़वा नेपालको भुमि हो जो अंग्रेज र नेपाल को युद्ध मा गुमेको थियो अब त हाम्रो गुमेको जग्गा फिर्ता लिनु पर्ने बेला भए जस्तो लग्यो मलाई नत्र भारत ले सबै नेपाल भारतमा पर्छ भन्न बेर छैन कि कसो साथी हो?…अनि इंडिया को ताज महल हाम्रो देशका राजा पृथ्वी नारायण शाहले टोइलेट गर्न बनायको चर्पी हो र भगवान कृष्ण जन्मेअको मथुरा होइन पोखरा मा हो …हो कि होइन साथी हो?
Well-loved. Like or Dislike:
257
13
नेपाली सबै नेत् अनि जनत चोर नेइ छ कहाँ बाट हुन्छ देसको बिकास ?
मन परे हरियो, नपरे रातो
25
25
कमजोरी….. हाम्रो देशको देशघाती, भ्रष्ट,नालायक, र सोजसजा नेपाली जनताको अगाडी टोक्ने कुकुर जसरी भुक्ने र बिदेशी नेताको अगाडी स्याल जसरी लुक्ने गौपुत्रहरुको हो…… फेरी यो नालायक कठ पुतली सरकार अहिले सम्म किन चुपचाप हो ? हुनु त क बोल्नु र सरकारको मन्त्रि आफ़ै सामेल भएको थियो रे बैठेकमा
Hot debate. What do you think?
151
163
इंडिया???????????
मन परे हरियो, नपरे रातो
4
23
कसले चोर्यो कहिले चोर्यो यो त सबै नेपाली लाइ थाहा भएको कुरा हो / देश मा हैकम जमाउने शासन सत्ता आफ्नो हात मा हुदा ऐस्वर्स्य र ज्ञाने ले सम्पत्तिको नाममा तराई को जंगल भारत लाई कति बेचे अनि तेही बेला अमुल्य मुर्ति बिदेस मा बेच्ने को तेही चोर ज्ञाने हो . साला देशै भरि चोर मात्र छन् कोहि मुर्ति चोर कोहि तराई चोर कोहि सत्ता चोर जसको अलि भर थियो त्यो नि चोर . लाखौ नेपाली विदेश मा ज्यान जोखिम मा राखेर पठाएको पैसा बाट देश को आर्थिक स्थिति चलेको छ .. कति गिरेर ह्यापियेर बिदेस मा जीवन फल्दैछ्म हामी … अब नेपाल को त्यो सिंहदरबार मा निर्मल निवास मा फेरी एउटा कोतापर्ब चाहिएको छ फेरी एउटा जंगे चाहियो///
Hot debate. What do you think?
106
117
आफ्नै अगाडी आफ्नै भुमि मा आफ्नै अस्मिता माथि खेलबाड गर्दा आफ्नो पहिचान माथि धावा बोल्दा पनि केहि नबोली टुलुटुलु हेरी बस्ने मन्त्रि बाट के आशा राख्नु / थुक्क केहि पनि बोल्न नसक्ने मन्त्रि क्या बेइजेत के मन्त्रि भएर बस्नु जानु नि तेही धोति को गोडा मिच्न /// हेर्दै जाम भोलि लुम्बिनी हाम्रो हो भनेर भारत ले भनेर दाबी गरेनी यी नेता बाट केहि हुनेवाला छैन // मलाई त लाग्छ यी नेता हरु नि मिलेका छन् यो कुरा मा नत्र किन चुपचाप बसेको केहि न केहि प्रतिक्रिया त दिनुपर्ने / मन यो कुरा मा दुखेको छैन कि भारतले हस्तछेप गरेकोमा दुख यो कुरा मा लाग्यो कि त्यो दुर्व्यवहार सहेर चुपचाप बस्ने त्यो बोगटी जो एक नेपाली भएर जो एक जिम्मेबार पद मा बसेर नामर्द जस्तो भएर बस्दा // सति ले सरापेको देश सच्चाई नै आज नेपालका नेताहरुले साबित गरेर देखाईदिए . भारत मा भ्रमण मा जादा हिन्दि बोल्छन जाबो अंग्रेजी मा बोल्ने खुबी नहुने नेता नि के सत्ता मा बस्नु /// देश को मर्यादा माथि धावा बोल्यो छिमेकीले अब हामी नेपाली को एकजुट हुने पालो भएको छ कुनै पार्टी होइन कुनै समुदाय होइन अब नेपाली भएर प्रतिबाद गर्ने पालो आएको छ …एकजुट हुने पालो आएको छ
Hot debate. What do you think?
226
340
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
27
312
भगवान बुद्दको जनाम नेपाल मै हो .हो.हो.
Well-loved. Like or Dislike:
129
6
बुद्ध is not a God. He is just a human being just like you and me. He was just a good teacher of Philosophy at that time. Thats it. If I am wrong, I probably don’t know the definition of GOD.
Even if you think Gods are Aliens from outer space visiting Earth 1000s of years ago, Buddha is still not a GOD.
Well-loved. Like or Dislike:
30
6
भारतको बुद्ध अनि चीनको सगरमाथा. अनि कहिँ नभएको हरामी नेताहरु र ….. नेपालको
Well-loved. Like or Dislike:
61
7
नेपालीहरु आफु पनि नगर्ने अरुलाई पनि गर्न नदिने कस्तो बाँदरको जस्तो ब्यबहार.? भगवान हरुको आश्था, मठ मन्दिर हरु कसैले पनि कहिँ पनि स्थापना गर्न सक्छ नि.
सिद्धार्थ गौतम पो नेपाली हो त, गौतम बुद्ध त नेपालको व्यक्तिगत सम्पति त होइन, कुनै पनि धर्म र आश्था को स्थापित कहिँ कसैले पनि गर्न सक्छ, मेरो घर मा मैले भगवान शिवको मन्दिर बनायो भने मेरो छिमेकीले आएर झगडा गर्न मिल्यो?
भगवान बुद्ध कसैको पनि व्यक्तिगत सम्पति होइन, न त भगवान शिव हुन्, न त इशा मशाही हुन्, न त अल्लाह नै कसैको निजि सम्पति हुन् | नेपाली हरुको यो आफ्नो कमै खाने भन्दो काम हुने देख्ने बित्तिकै नाना भाति कुरा अगाडी लिएर आउछन.
भगवान कृष्णा लै तपाई हरु भारती मूल का भन्नु हुन्छ ? येशु कुन मूल का हुन्?
Well-loved. Like or Dislike:
401
69
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
7
269
the _ scarface को भनाइ र भारत को भनाइ मिल्छ, बुद्ध को पूजा गर तर सत्य बोल, बुद्ध नेपाल मे पैदा हुवा था,४६ साल भन्दा पहिला नेपाल मा बुद्ध को नाम थियो तर गाम थिएन, लुम्बिनी भैसी चरण थियो,नेपाली हिन्दु ले चरम दबाब मा बुद्ध को आस्तित्व मेटी सकेको थियो,बुद्ध को नाम लिने र केहि झलक देखौनी अल्प बुद्धि भएका हिन्दु गुरुङ ,श्रेष्ट ,तामांग, र शेर्पा मात्र थिए,४६ साल पछि जापान ले माया मन्दिर बनायो (ठुलो विवाद संसद मा भयो) संसार क़ा सबै buddhist राष्ट्र ले एक एक राम्रा स्तुपा बनाए,लुम्बिनी चम्कियो ,प्रयटक भित्रियो,पैसा फाल्न लग्यो,border पारी border वारी को हिन्दु हरु को चासो बढ्यो, हाम्रा र मेरो हुन गयो.आझै पनि बुद्ध धर्म लै आत्मसाथ गरेको छैन पैसा को लागि बुद्ध लै मात्र खोस्न हानाथाप भएका छन्.हिन्दु हरु ले पैसा को लागि रावण लै पनि पूजा गर्छन.सत्य यहि हो ,भएको पनि यहि हो.
Hot debate. What do you think?
26
149
साले चोर धोति ले जति प्रचार गरे पनि बुद्द भगवान नेपालमै जन्मेको हो हो हो. संसार भरिका बुद्द प्रेमीहरुलाई थाहा छ. नक्कली समान बनायर बिक्रि गरेको जस्तो नसोज साले धोति.हाम्रो मन्त्रि पनि के भाको प्रतिकार गर्न नसक्ने आफ्नै अगाडी बुद्द इंडिया मा जन्मेको भन्दा पनि टुलु टुलु हरेर बस्ने. हे बुद्द आब तपाइको मात्रै आस छ. जे गर्छ गर्नुस.नेपालको नेता बाट नेपाली ले कुनै आसा र भरोसा मा छैन.
Well-loved. Like or Dislike:
112
7
बुद्ध भारत को उत्रदेश मा अबस्तिश नेपाल मगंमको को हो भा gayanko रोसनी र रत vanako लगिरेहना ghyanma लाघिरेहना को परापुर्ब कालमा भारत vhanakoko ho
मन परे हरियो, नपरे रातो
4
4
भारतको देरदुंन देखि सब हाम्रो नेपालको हो ..ज्यादा कराए तेह जति पनि नेपाली आसम राइफल गोर्खा आर्मी छ ..उल्टो दोतिहरुलाइ पट्कौने वाला छ..होसियार खबरदार आखा बेलैमा खोल नत्र पछ्ताउने समय पनि नापौला ………
Well-loved. Like or Dislike:
98
3
nepal desh nai indiya ma parchha bhanna thale buddha bharat ma parcha bhannu k garo bhayo jati bhane pani hami chup lagera basni neta haru niriya hunu le hamro shir jhukako cha
मन परे हरियो, नपरे रातो
5
32
गौतम बुद्ध, इंडिया मा जन्मेको भए, बुद्धको नाम: गौतम कपुर, गौतम सिंह , गौतम खान , हुन्थ्यो, अनि मुर्ति पनि कालो हुन्थ्यो, नेपालमा जन्मेको भनेर त, रुप, रंग, नाम ले प्रस्टै गरेको छानी,जति पनि बुद्ध हाम्रो भनेर के गर्नु इंडिया ले…………….
मन परे हरियो, नपरे रातो
10
10
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
18
494
यो कलियुगमा यी भारतीय र नेपाली पटमुर्ख मन्त्रि र नेताहरुले “पबीत्र महान गौतम बुद्ध” लाइनै बिबादास्पद र हाँसो को पात्र बनाइदिएको छ !
यी मति भ्रस्ट भएका नेपाल का मन्त्रिहरु र आधिकारिक प्रशासकहरुले एउटा भारतीय राजदुतको सामु एक शब्द बोल्ने शाहस वा एक प्रश्न गर्ने समेत आँट नैं गर्न सकेको देखिंदैन !
मात्र उक्त कार्यक्रममा भारतीय राजदूत र पदाधिकारी का सामु एक नेपाल को मन्त्रि भएर मुकदर्शक बन्नु बाहेक अरु केहि भएको देखिंदैन !तपाईं हामि देश वा विदेश को जुनसुकै कुनामा भएपनि येदि नेपाली हौँ भने यी देश द्रोही र देशको दलालहरु को चर्को बिरोध गरौँ ! आवाज उठावौं र यी बदमास मन्त्रि हरुलाई जनता को सामु राखेर मेडिया हरुले पनि जवाफ मागौं ??? आज सम्म पनि कुनै मेडियाले यस बिषय लाइ लिएर सम्बन्धित मन्त्रि वा निकाय लाइ प्रत्छ्य प्रश्न उठाएको देखिंदैन र समाधान बाटो खोजिएको पनि देखिंदैन र एउटा मूल समस्याको जरो मात्र बनाएको देखिन्छ ! मेडिया लाइ पनि म प्रश्न गर्न चहान्छु कि तपाईहरु सम्बन्धित निकाय मा गएर किन आवाज उठाउन वा प्रश्न गर्नु सक्नु हुन्न ????
मन परे हरियो, नपरे रातो
7
7
aba janakpurdham pani mero ho vanera india le vanna ber chaina
मन परे हरियो, नपरे रातो
11
11
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
7
424
बुद्ध का बिसयमा भारतले पनि दाबि गर्न पाउछ . तेसैले यस लाइ विवाद को बिसय बनाउनु हुदैन .
Hot debate. What do you think?
8
113
पानी धमिलो पारेर माछा मार्नु भनेको यही हो, नेपालको राजनैतिक पानी धमिलीएको धेरै भयो , र पानी धमिल्याउने पनि यिनीहरू नै हुन् जसले बुध्द भारतको भनिरहेछ ? हाम्रो देशमा राजनेता कहिल्यै जन्मेन । भाले, टाउके र सरदारहरू मात्र जन्मिएकाछन् । नेपाल आमालाई पुकार गरौ एउटा राजनेताको जन्म दिनोस भनेर !!!!!!!!
Well-loved. Like or Dislike:
149
69
John जी ले के भन्न खोज्नु भएको हो ? मुर्ति नपुज्नु भन्न खोज्नु भएको हो भने तपाई अरूको स्वतन्त्रता माथि धावा बोल्दै हुनु हुन्छ । समुन्द्री लुटेरालाई घुडा टेकेर ढोक्दैमा मरे पछी स्वर्गमा मुकुट पाउने वैज्ञानिक प्रमाण के छ ?
Well-loved. Like or Dislike:
132
10
बुद्द नेपालको खरिखोला १ मा जन्म भोयाको हो,
मन परे हरियो, नपरे रातो
12
12
बुद्द नेपालमा जन्म भोयाको हो, इंडिया मा दोत्तिको मात्त्र जन्म हुन्छनि होइन र !!!!!
मन परे हरियो, नपरे रातो
12
12
नेपाल देस नै बौद्ध रस्ठ गोसीत बया मात्र इन्दिअले बुद्ध नेपालमा जन्मेको भन्ने प्रमानित हुन्छ ? अरु देस बाट सहायोग मिल्ने छ .
मन परे हरियो, नपरे रातो
10
10
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
6
326
बुद्ध नेपालमा जन्मेका प्रमाणित गर्न पहिले हामी बुद्ध हुन सक्नु पर्यो । हामी परिवर्तन हुन सक्नु पर्छ । हामीमा मीठो बोल्ने सैलीको कमी छ । अरुको मान मर्यादा एबम सम्मान गर्ने बानीको खाचो छ । बुद्ध नेपालमा जन्मेको प्रमाण भनेको हामी शन्तीप्रेमी भएर प्रमाणित गर्नसक्नु पर्यो । हाअंी आज एमाले, काङ्रेस्स, माओवादी, रा।प्र।पा आदीले चिनिन्छो । खोइ बुद्धको देशको जनताले चिनिएका ? सानो कुरामा पल्लो घरको झ्याल फुटाउने बानी परेको छ हामीमा । बिदेशिले त हामो बानिबेहोरा र चाल्चलनको अध्ययन गरिरहेका छन । बुद्धले पनि माथिबाट हामीमा आएको नराम्रो परिवर्तन नियाली रहनुभएको छ । हामीले बुद्ध चिन्न छोडिसकेका छौ । बुद्ध नै नेपालमा फेरी आउनु भयो भने के हामीले मा उहालाई चिन्ने छौ ? सन्का छ एस कुरामा .
तेसैले जे कुराको पनि हल मनबाट हुन्छ । मनैदेखी बुद्ध हुनुपर्छ । अनी पो नेपालीलाई बुद्ध जन्मेको देशको नागरिक भनेर संसारले चिन्छन । त्यो अवस्थामा बुद्धको अनी बुद्ध जन्मेको देशको आँफै प्रचार हुन्छ नि । खै बुझेका हामीले ?
Well-loved. Like or Dislike:
160
7
गौतम बुद्ध नेपाल मा जन्मेको हुन्। भारतको हस्तछेप वभएको छ।
Well-loved. Like or Dislike:
66
6
कतै नेताहरुले लुम्बिनी पनि थाहा नै नपाई सुटुक्क बेची त सकेनन ? नेपाली जनता सचेत हुनु पर्ने बेला आएको छ / होइन भने भारतका नेताहरु कसरि बोल्न सके त ?
मन परे हरियो, नपरे रातो
3
38
नेपालका नेता भन्ने हरु आफ्नै आची खाओ…
कुर्सि र पैसाको लोभमा नेपाललाइ बर्बाद बनाइसके.
त्यस्ता नेताहरुलाई सहयोग गर्ने नेपालि जनता कस्ता??
आफै आफै लडाई गर्दै छन् थुक्क हामी नेपालि !!!!!!!!!!!!!!!!!!!!!!!
हे भगवान के गरु म त?
मन परे हरियो, नपरे रातो
6
6
जताततै नक्कली सामानको बिगबिगी भए जस्तै नया लुम्बिनी को पनि उस्तै बिगबिगी? संसारलाई बुद्धको ज्ञानको महत्वो छ तर भारतलाई भने बुद्ध भारतमै जन्मेको हो भन्ने झुटो प्रचार गर्न मै हर किसिमले लागि परेको छ/ हेरौ कति दिन सम्म चल्दो रहेछ/
मन परे हरियो, नपरे रातो
5
5
ALIENS ARE OUR GREAT GREAT DRAND FA N MA HO THEY ARE NOW INDRA KO DUT HUN . THEY JUST WANT TO DISTROED THE RE SEARCH KO SAMAGRI HARU KINA KI IF THE HUMAN KNOW WHERE IS THE HEVEN HUMAN ABLE TO REACH WITH OUT MARINGS
मन परे हरियो, नपरे रातो
5
5
हामी बुद्दिएस हो , बुद्दिएस भन्ने को अर्थ सुहानेशेलता हुन्नु पर्चा . भारतले लुमिनी भारतमा हो भन्दैमा भारतमा हुन्छ त ?
मन परे हरियो, नपरे रातो
5
5
nepal ra nepalibhanepachhi sidai thagchhan sale panodhotiharule kin ho .nepalko darjaling pani dhotiko sikkim pani dhotikai aba kapilbastu pani dhoti kai vanchha sale teena phalam ………..
मन परे हरियो, नपरे रातो
4
4
ईण्डियन धोती हरुले शायद काले आनी धोती लगको बुद्ध भनेको होलन , हैन? हाम्रो बुद्ध त कालो छैनन अनी धोती पनि लगएको छैनन कि कसो ?
मन परे हरियो, नपरे रातो
5
5
The teachings the Buddha taught to living in his compassion
मन परे हरियो, नपरे रातो
5
5