भोजपुर जिल्ला कारागारमा प्रहरीको सुरक्षाघेराबीचमा कारागारका पुराना कैदीले नयाँ कैदीलाई चरम शारीरिक यातना दिएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानविन समितिको सिफारिस वमोजिम् ती कैदीहरुलाई ८ माघमा प्रहरीले क्षेत्रीय कारागार झुम्का लगेको हो । सोही समितिले दिएको सिफारिस बमोजिम नयाँ कैदीलाई यातना दिने पुराना कैदीहरुलाई क्षेत्रीय कारागार झुम्का सारिएकोे हो ।भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदन आएपछि कारागारका चौकीदार शान्तकुमार राईसहित ११ जना कैदीलाई क्षेत्रीय कारागार स्थानान्तरण गरिएको हो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
कुकुरले टोक्यो भनेर कुकुरलाई नै टोकनी l WTF
Well-loved. Like or Dislike:
18
2
जेल स्थानान्तरण समस्याको समाधान पक्कै हैन . सी डि ओ साप र प्रहरी प्रमुखले केहि सोच्नु पर्यो भबिस्यमा यस्तो घटना नदोहोरिओस /
Well-loved. Like or Dislike:
81
0
यिनीहरुलाई जेलमा थुनेर खान खुहौने होइन …बन्दुक बिराएर सिमानामा राख्नु पर्छ भारत नेपाल को …….
Well-loved. Like or Dislike:
54
0
आगो को घाऊ, आगोले नै सेकाउनु पर्छः भनेको येही हो, अबरधि लाई, अबरधिले नै, ठिक पार्छा, सोजो मानिस लाई गरेको भएपो टेन्सन,,
मन परे हरियो, नपरे रातो
2
2
जेल वित्त्र रहेका प्रसासन को लापरवाही हो, एस्लाई राम्रो संग छानबिन गरि सुरुचाको पर्दान गर्नु पर्चा नत्र मनॊब अधिकारको उपहेलना हुनेछ
मन परे हरियो, नपरे रातो
1
1