सर्वोच्च अदालत न्यायाधीश विहीन बन्दै, आजदेखि ६ जनामात्रै न्यायाधीश रहने

सर्वोच्च अदालत न्यायाधीश विहीन बन्दै गएको छ । अस्थायी प्रकाश वस्तीका ६ बर्षे कार्यकाल आज सकिन लागेपछि विदा लिदै हुनुहुन्छ । वस्तीले विदा लिएपछि आजदेखि सर्वोच्च अदालत  प्रधानन्यायाधीस सहित अब ६ जना न्यायाधीशमा समिति रहनेछ ।संसदीइ सनुवाई विना न्यायाधीश नियुक्त गर्न नमिल्ले कानुनी प्रावधान अनुसार न्यायाधीश नियुक्त गर्न सकिएको छैन ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

8 Responses to “सर्वोच्च अदालत न्यायाधीश विहीन बन्दै, आजदेखि ६ जनामात्रै न्यायाधीश रहने”

  1. Ram Thapa Magar says:

    एमाओबादिको गणतन्त्र,नया नेपाल भनेकै यहि हो/अदालत नभए न्याय निशाफ नहुने भयो,अख्तियार नभए भ्रष्टाचारको मुद्दा खेप्न नपर्ने भयो,संबिधान,एन कानून नभए जे जे जसो गरेपनि हुने/ला खाइस म बिचारो जनता ला खाइस/

    Well-loved. Like or Dislike: Thumb up 139 Thumb down 85

  2. kumar says:

    व्रस्ताचारी हरु लै पाल्ने अदालत हो हो

    Well-loved. Like or Dislike: Thumb up 42 Thumb down 0

  3. roshan says:

    गठबन्धन सरकारलाई चाहिएको पनि यस्तै न्यायपालिका बिहिन अवस्था हो. मनपरी गर्न अब सर्बोच्च मा आफ्ना मान्छे खुरु खुरु नियुक्ति गरे भैहाल्यो नि. बरु रास्ट्रपति बिहिन हुने अवस्था कसरि ल्याउन सकिएला?

    मन परे हरियो, नपरे रातो Thumb up 23 Thumb down 60

  4. ganga b grg says:

    पत्रकार ले नेपाल मा न्याया छैन भन्नु हुन्छ भने न्यायाधिश किन चाहियो,खर्च मात्र ,lets have law of the jungle , might is right ,that is what भारत & काँग्रेस,एमाले looking for ,winner takes all . oops

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

  5. praamjeet says:

    thakai lagyo desh ko isthithe dekhera… sabai sasaaan heryum tara kehi change chaina ajkal malai hami nepali janta ali educated and desh premi not party premi hunu paryo jasto lagdacha…. hami janta nai yo paristhiti laune….. dherai bhannu chiana nepal lai chinna ra etihas hera hamro sansar samu seer ucha jahile rahanena…. nepali bhayera bacha

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

  6. आफै बोक्सी आफै धामी साबित भएको यो काम चलाउ सरकारलाई अब मुक्ति प्रधान [ अन्धो कानुनको विद्यार्थी] जस्तालाई नया नियुक्ति गरि जसो जसो बराजै उसै उसै नातिको पाराले देश हाक्न सजिलो हुन्थियो होला कि ,, आखिर किन पो चाहियो र त्यो पदकालागि जिम्वेवार बेक्ती सरकार प्रमुखको ईशारामा सर्बोच्चले चल्नु पर्ने भए पछि

    Well-loved. Like or Dislike: Thumb up 37 Thumb down 10

  7. magar says:

    यो त खाली भाकै ठिक छ घुस खाने न्याधिसको कम पनि छैन र यो अर्को कुरा भ्र्स्ताचारी पाल्ने अदालत हो अब जसको सक्ति उसको भक्ति छ सक्छौ भने मार सक्दैनौ भने मर आखिर नेपाली जनताले चाहेको नै यहि हो . सान्ति संबिधान चाहेको भए त .कुनै पनि नेता को पछि नलागी सबै मिलि संबिधान बनाउनु पछ नि संबिधान बन्ने समय मा पैसा को पछि लगेर नेता को कुरा सुन्दै आन्दोलन गर्न ठिकै भयो अब सबैले ,मेरो केरा खाउ मुर्ख नेपाली हो . अब त जसको लाठि उसको भैसी थाहा होला नि यक पटक नाचेताई त भाको छैन तिमिहरुलाई

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  8. Shesh laoti says:

    हो ! प्रेम जी, यस्तैयस्तै लाग्छ देशको र दलहरुको स्थिति देख्दा / यसो साथी भाइहरुको कमेन्ट पढ्छु बन्दा; चित भुझ्दैन / जसलाई पनि गाली, राम्रो गर्ने लाई पनि गालिनै गरेका छन / वा उनीहरुले नबुझ्या या आफैले नबुझ्या झन् अलमल / खै;र यस्तै हो संसार बिचित्रको छ / तर एक सुको बुद्धि नभएका केहि दलका नेताहरुले गर्दा देश त बर्बाद नै हुने भयो /

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)