प्रधानमन्त्री भ्रमणमा उचित सुरक्षा दिन नसकेको भन्दै दैलखका प्रहरी अधिकारीको सरुवा

काठमाडौं,माघ ११ । प्रधानमन्त्रीको भ्रमणमा उचित सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै दैलेखका प्रहरी प्रमुख डिएसपी शारदाप्रसाद चौधरी र प्रहरी निरीक्षकहरु इन्द्र सुवेदी र किरण न्यौपानेलाई त्यहाँबाट हटाइएको छ । उहाँहरुलाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा हाजिर हुनेगरी प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । उहाँहरुलाई बुधबार दैलेखमा भएको हुलदंगा नियन्त्रण गर्न नसकेको अभियोग लगाइएको छ । प्रहरी प्रवक्ता डिआईजी केशव अधिकारीले कार्यकुशलता राम्रोसँग निर्वाह गर्न नसकेकाले छानवीनका लागि उहाँहरुलाई हटाइएको बताउनुभयो । बुधबार प्रधानमन्त्री बाबुराम भट्टराई, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी सभामा विपक्षीले ढुंगामुढा गरेका थिए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

उनीहरुको सुरक्षा वाइसिएलले गर्नुपरेको थियो । एकीकृत नेकपा माओवादी र विपक्षी दलका कार्यकर्ताबीच बुधबार दैलेखमा पटक पटक झडप भएको थियो । श्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनमा प्रहरी अधिकृतहरुलाई जिम्मेवारीबाट हटाइएको हो । पत्रकार डेकेन्द्रराज थापाको हत्यासम्वन्धी मुद्दाको छानवीन अघि बढाएकोमा प्रधानमन्त्री डिएसपी चौधरीसँग रुष्ट रहेको श्रोतको भनाई छ । तर प्रहरी प्रवक्ता केशव अधिकारीले भने कसैको निर्देशनमा नभई नेपाल प्रहरीको आन्तरिक संगठनको प्रतिवेदनका आधारमा उहाँहरुलाई हटाइएको दावी गर्नुभयो । पत्रकार डेकेन्द्रराज थापाको हत्या सम्बन्धी मुद्दा हेरिरहेका प्रहरी निरीक्षक विनोद शर्माको भने सरुवा भएको छैन । सर्वोच्च अदालतले अनुसन्धान नरोक्न आदेश दिएकाले अनुसन्धान पूरा नभएसम्म मुद्दा हेरिरहेका अधिकारीलाई हटाउन नमिल्ने प्रावधान छ । दैलेखमा बुधबार भएको झडपमा मध्यपश्चिम प्रहरी प्रमुख रहेका डिआइजी टपेन्द्रध्वज हमाल सहित प्रहरी पनि घाइते भएका थिए । दैलेखको अवस्था अझै समान्य बन्न सकेको छैन ।

 

 

28 Responses to “प्रधानमन्त्री भ्रमणमा उचित सुरक्षा दिन नसकेको भन्दै दैलखका प्रहरी अधिकारीको सरुवा”

  1. dhan chhetri says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 779 Thumb down 1754

    • kumar says:

      प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका डन रमेश बाहुन -सुजन पौडेल) प्रहरीकै अगाडि शुक्रबार एमाले प्रवेश गरेका छन् । उनलाई एमाले नेता केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
      रामेछापको मन्थलीमा शुक्रबार एमालेको जिल्ला अधिवेशनका अवसरमा ओलीले पौडेललाई पार्टीमा प्रवेश गराएका थिए । सुरुमा एमालेका जिल्ला सचिव शान्तिप्रसाद पौडेलले रमेश बाहुन पार्टीमा प्रवेश गरेको सुनाएका थिए ।
      दर्जनौँ व्यापारीलाई धम्क्याएर रकम असुलेको उजुरीका आधारमा पौडेल प्रहरीको मोस्टवान्टेड सूचीमा छन् । तर, ओलीले सहयोगीसहित पौडेललाई पार्टी प्रवेश गराएका हुन् ।यी एमाले कांग्रेस क सबै मनिष हरु संग प्रतिकार गर्ने पर्छ. येस्मा कुनै हालत ले छोड्न हुन्न नत्र तिनीहरु को सहस बढ्ने छ यो झडप नै निर्नायेखुने छ किन भने औ ठाउमा तिनी हरु को बाहुल्यता छैन. देश भक्त जवान हरु कति फिक्कर्नागारी अघिबदना पर्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  2. ambar raj chapagain says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 951 Thumb down 1921

  3. xhiva UK says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 68 Thumb down 429

  4. Tenzing Limbu says:

    डेकेन्द्र हत्या काण्ड लाई एमाले कांग्रेस र माओबादी ले मृतक को परिवार लाई न्याय महलम पट्टि गर्नु को साटो आफ्नै स्वार्थ कुर्सि को राजनीतिक गरेर नेपाली जनता हरुलाई गुमराह र दुख दिरहेको छ यो नेपाली जनता ले बुझ्नु पर्छ l जसले डेकेन्द्र को हत्या गरे उनि हरुलाई कानुन बमोजिम सजय हुनु नै पर्छ र जन युद्ध कालमा गरिएको अपराधमा एमाले कांग्रेश राजा र माओबादी को अपराधी हरु सबैले सजाय को भागीदार हुनै पर्छ l
    नेपाली जनता ले माथि उल्लेखित दल र राजा सबै लाई सबुत अनुसार सजाय दिलाएर मात्र राजनीतिको अर्को सृन्खला शुरु गर्नु पर्छ l अनि मात्र १५,००० सहिद को सम्मान हुने छ

    Well-loved. Like or Dislike: Thumb up 491 Thumb down 15

  5. Tulash says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 148 Thumb down 911

  6. Mohan Upreti says:

    हाम्रो देश मा यो सबै खेल खेलाई रहेको छ India ले देश लाई युगगंडा बनाएर मात्र छोड छ Nepali दाजु बहिनि हरु अझै केहि बिग्री सकेको केहि छैन सबै जना हातमा हात मिलाएर जागौ जय Nepal जय नेपाल जय नेपाल . आफ्नो स्वाभिमान जोगौना र आफ्नो देश जोगौना हामी आफै सडक मा निक्लिनु पर छ सहयोग हामी गर्छु .

    Well-loved. Like or Dislike: Thumb up 105 Thumb down 3

  7. Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 63 Thumb down 641

  8. kumar says:

    विपक्षी गठबन्धनले सहमति गरेर वर्तमान समस्याको गाँठो फुकाउन खोजेका हुन् वा सधैँ मानव अधिकारको कुरा गरी नथाक्ने डलरजीवीलाई परिचालन गरेर युद्धकालमा भएका घटना ब्युँताई कानुनी शासनको हवाला दिई माओवादी कार्यकर्तालाई जेल हाल्ने र मुलुकलाई फेरि युद्धतर्फ धकेल्न खोजेका हुन् । पछिल्लो घटनाक्रमले यही पुष्टि गरेको छ । कांग्रेस र एमालेको सत्तामोहले देश आज यो अवस्थामा पुगेको हो । ०४६ को जनआन्दोलनपछि प्रजातन्त्र प्राप्त भए पनि कांग्रेस र एमाले जनतामुखी कामभन्दा पनि सत्ता टिकाइराख्ने काममा लागिपरे । प्रजातन्त्र बहालीपछि परिवर्तनको झिनो आस बोकेका जनता खुसीभन्दा पनि उनीहरूको गतिविधिका कारण निराश बन्दै गए । प्रजातन्त्र प्राप्तिपछि पनि जनताका समस्या ज्यूँकात्युँ रहे । त्यसैलाई मुद्दा बनाएर माओवादीले जनयुद्ध सुरु गरेको हो ।
    माओवादी गतिविधि तीव्र रूपमा बढेपछि सरकारमा रहेका कांग्रेस, एमालेले नै प्रचण्ड, बाबुरामलगायत माओवादी नेताका टाउकाको मूल्य तोकेका थिए । माओवादीलाई समाप्त पार्ने नाममा मुलुकमा संकटकाल लगाएर सोझा जनतालाई बेपत्ता पार्ने, ज्यान मार्ने र निमुखालाई दुःख दिनेबाहेक केही गरेनन्, उनीहरूले । एमालेसहितको तत्कालीन शेरबहादुर देउवा सरकारले माओवादी नेताको टाउको काटी ल्याउनेलाई ५० लाख पुरस्कार दिने घोषणा गर्‍यो । उता माओवादी गतिविधि चर्कंदै गएपछि कांग्रेस र शेरबहादुर देउवा सरकारबाट असन्तुष्ट बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले ०५९ असोज १९ गते शेरबहादुर देउवालाई अक्षम घोषणा गरी देउवा नेतृत्वको सरकार विघटन गरिदिए ।

    Well-loved. Like or Dislike: Thumb up 582 Thumb down 32

  9. kumar says:

    वाह! वाह!! वाह!!
    रगतमाथिका सेताहरू;
    मानव अधिकारका क्रेताहरू
    डलर खेतीका प्रणेताहरू
    वाह वाह काँगेसेमालेका नेताहरू !!
    देश धेरै बेर अलमलमा पर्यो। अब बेला भयो सेना र माओवादी मिलेर कुडां कङ्कर सफा गर्ने। फगत् गफका भकारी बनेका कङ्रेस एमाले लाई निल नपारी यो देश अघि बढ्दैन,लेखेर राखे हुन्छ ।

    Well-loved. Like or Dislike: Thumb up 893 Thumb down 80

  10. Rebati Neupane says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 72 Thumb down 630

  11. ksbhandari says:

    अब त मुद्दा पनि चाडै सकिन्छ होलानी/

    Well-loved. Like or Dislike: Thumb up 40 Thumb down 1

  12. ghimire says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 25 Thumb down 359

  13. bikram says:

    पत्रकारको कुरा लाइ लिएर येति आन्दोलन किन.के जनयुद्ध ताका पत्रकार मात्र मरेका छन् र .जनता मरे ,शाही सेना मरे ,माओबादी मरे अझ भन्नु पर्दा माओबादी ले भन्दा शाही सेना ले बढी जनता लाइ मारे येदि सबै छानबिन हुने हो भने सबै कारबाही को दायरा भित्र पर्छौ कि कसो ?………………….? …………..ह ..मा ……चि

    Well-loved. Like or Dislike: Thumb up 437 Thumb down 21

  14. BALARAM says:

    आर्मी ले सासन नगरे सम्म हुने वाला छैन

    Well-loved. Like or Dislike: Thumb up 35 Thumb down 11

  15. prapan says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 15 Thumb down 413

  16. ganga b grg says:

    माओबादी लै चौतर्फी घेरा बन्दि को खेल हो,एमाले काँग्रेस ले पहिला अन्तरिम सम्मिधान बाट लडौंन खोजे सकेन,भारत को मदत मागे सकेन, रास्ट्रपति लै गैर सम्मिधान बाट कदम चालनी निबेदन गरे भयेन, आब सहमति को दस्ताबेज उलंघन गरि देश मा अशान्ति गरि सत्ता हासिल गर्न प्रयास हुदै छ.देश सान्ति तिर भन्दा अशान्ति तिर लानी प्रयास हुदै छ,जसरि हुन्छ सत्ता प्राप्त हुनु पर्यो,सत्ता को लागि जनता र देश मुख्य छैन, पत्रकार र मानव आधिकार कर्मी बेचिएको देखिन्छ.

    Well-loved. Like or Dislike: Thumb up 525 Thumb down 11

  17. saroon pink says:

    भने पछि जनता लाई सुरछ्या दिन नसकेकोमा थयो पम लाई के गर्ने देश निकाला?????? जनता लाई कति त्राश ६ आफु ले दुख गरेर आफु ले खान paidaina आरु ले नै लुटेरा लान्छ, घर बाट निक्लिएको मान्छे भरे घर आउछ कि आउदैन तह हुदैन, आनदन्द को सास लिन पैदैना यो बातावरण कसले बनायो तिमीहरुले, अगिले आफुलाई पर्दा येत्रो धमाका, तिमिहरुलैता घटी रेटेर मरे पनि आली कति पनि आखा बाट पानी आउदैन, तेती निर्दयी हुन बाध्य बनाएका छौ. आफ्नो देश आफ्नो भन्न paidaina बेजेय्त गर्न थाल्चन.

    तिमीहरु जस्तो नेता हुनु भन्दा त मरेको जति, देश को भरि, नेपाल आम लाई रुवाउने पापी हरु.

    मन परे हरियो, नपरे रातो Thumb up 42 Thumb down 53

  18. j magar says:

    खासै कमेन्ट गरिराख्नु पर्ने जरुरि त छैन, कारण कसैलाई केहि फरक पर्ने पनि होइन तर मनमा धेरै दुख लागेर आउछ,र आफ्नो पिडा ब्यक्त गरेको मात्र हो! देशमा जुन अन्योलको बाताबरण बनेको छ एसको मुख्य जिम्मेवार दल र कथित नेता कोहि छन् भने त्यो दल कांग्रेस र त्येसका नालाएक नेताहरु नै हुन्, किन भने बुझेर वा नबुझेर बिगतमा नेपाली जनताले आफ्नो मत द्वारा मुलुकको तिब्र बिकाश र जनताको परिबर्तनको भावना बुझेर काम गर भनेर बहुमतमा पुराएकई हुन्, तर लामो समयको सत्तारोहणमा जनभावना होइन नितान्त आफ्नो निजि भावनानुसार मुलुकको दोहन गर्ने काम मात्त्र भयो, फलस्वोरूप जनता विकल्पको खोजीमा लागे र नया शक्तिको रुपमा माओबादीको उदय भयो अहिले आफुले दाइरहेको ख्ल्ल्यान अरुले खोस्यो भनेर किन बिरोध गर्ने? आफुले त्येस्तै काम गर्दा अशल हुने अरुले गर्दा गलत कसरि भयो?

    Well-loved. Like or Dislike: Thumb up 111 Thumb down 3

  19. binaya says:

    किन प्रहरी अधीकरीहरु लाइ मात्रै सरुवा गरिदेको होला माओबादी सरकार ले , पद मुक्त नै गरिदिनु पर्ने, एस्तो राम्रो सरकार को बीपक्षय मा आउने यो जनता पनि कस्तो होलान, धैलेख को जनतालाई पनि रुकुम रोल्पा तिर आजै मिल्छ भने दुर्गम जिल्ला मा सरुवा गरिदिनु नि…..हैन यो चोर नेता हरु ले प्रहरी निकाए लाई पनि राजनीति मुक्त हुन दिएनन्….थुक्क गधा चोर नेताहरु मलाई तिमीहरु को मुख मा थुक्न पनि मन लाग्दैन थुक को वैजत….सबै नेताहरुलाई पत्रकार डेकेन्द्र लाई जसरि मारेको हो तेसरी नै मार्नु पर्ने……एस्तो गर्न अब भारत ले मात्रै गर्न सक्छ र यो नेपाली राजनीति मा यो क्रम चलि राख्यो भने भारत ले नै नेपाल मा आदिपत्य जमाउने छ …..यो कुरा लेखेर राखे हुन्छ……

    Well-loved. Like or Dislike: Thumb up 168 Thumb down 2

  20. deep gurung says:

    भट्टराई जी यदी तपाई जनता प्रेमी हो भने तपाइलाई सुरछ्याको अवसेक पर्दैन. कुनै पनि नेतालाई. not only you . तपाइको हातमा power छ भन्दैमा एउटा आप्रधिलै बचाऊ गर्न मिल्छ आफ्नो छोरा किन नहोस आपराधि भनेको आप्रधिनै हो . तपाई बाट नेपाली जनताले एस्तो आस गरेको थियोकि त्यो सब सबनामै सिमित रहेउ . तपाई पनि उही जोगी नै रहेछ . हे भगवान नेपालमा एउटा देस र जनता प्रेमी नेता पठैदेउ. र नेपालमा भयको सब नेतालाई नर्गामा पुरैदेउ.

    Hot debate. What do you think? Thumb up 30 Thumb down 135

  21. pasang nurbu sherpa says:

    यो दैलेख को घटना हुनुमा देसको चौथो अंग भनौदा देसमा सान्ति नचाहने पत्रकारको बिल्ला भिरेका केहि यमाले कांग्रेस लगायत मानब आधिकारको नाममा रासटको ढुकुटी बाट हाली मुहाली गरेर बसेको बेक्तिलाई यमाले कांग्रेसले उचालेर सुनियोजि ढंगले पर्चार गरि पचासौ वर्ष सतामा बसेर देस्र र जनताको निम्ति कुनै राम्रो भयको देख्नु नचाहने सिमित पत्रकार र मानब अधिकारको नाम मा राजनीति गर्ने केहि यमाले कांग्रेसका झोले हरुको कारण ले गर्दा भयको हो आब यो नेपाली जनताले बुजी सकेका छन् किनकि यमाले र कांग्रेसले देशलाई सम्रिदी साली भनाउने भय ६० वर्ष सम्म के गर्यो किन नेपाली जनताले जनयुद्ध गर्नु पर्यो यो छर्लंग छ तेसैले आब पनि देसमा असान्ती मचायर देसको पर्गती गर्नु नभई यमाले कांग्रेस ले गरेको आन्दोलन मा जनताले साथ नदियपछि संबिधान मा प्रस्ट रुपमा उल्लेख गरेर दोन्द कालमा भयको सबै घटना हरुलाई सत्ते निरुपण मेलमिलाप आयोग बाट टुंगो लगाउने भनेर सम्जौता भै सकेको कुरालाई बिउ बनायर फेरी नेपाली सोजासिदा जुदाउने काम भयको देखियाकोले आम नेपाली दाजु भाई दिदि बहिनि हरुले बुज्नु पर्नेछ र यो यमाले कांग्रेस ले देस र जनताको निम्ति नभई प्रधान मन्त्रि को कुर्सिको लागि नेपाली जनतालाइ दुख दिनेकाम गर्दैछ तेसैले आब देखि हामीले पाटीको झन्डा होइन चन्द्र सुरे अङ्गकित् झन्डा उचालुउ जय मातृभूमि नेपाल

    Well-loved. Like or Dislike: Thumb up 199 Thumb down 2

  22. GANGA says:

    नेपालको दलेख घटना र सरकारको चाल देख्दा हिन्दि चलचित्र जस्तो
    लागो ! जहाँ एउटा गुन्डा राजले आफुले भनेको नमान्दा पुलिस लाई
    सरुवा गर्छ र आफुले भनेको मान्ने पुलिस लाई त्यो ठाउमा पुर्य ये र
    आफ्नो दुनो सोज्यौ छ !
    waw बाबुरामजी !!!!!!

    Well-loved. Like or Dislike: Thumb up 513 Thumb down 335

  23. Shesh laoti says:

    पिडित परिवारहरुलाई न्याय दिलाउनु प्रहरी प्रशासन विभागको एउटा जिम्मेवार र कर्तब्य हो, तर आफ्नो जिम्मेवार हो भन्दैमा उ र गू नछुटाउने सुरक्षा कर्मी हरुलाई सरुवा गर्नु स्वाभाविकै हो / किनकी अहिले दैलेखमा जे हुदैछ र त्यस बाट देशलाई पर्न सक्ने धक्का को जिम्मेवारी मध्धे त्यहि स्वाँठ चौधरी लगायतका त्यहाँ खटिएका प्रमुख सुरक्षा कर्मीहरु पनि एउटा प्रमुख कारक हुन / पत्रकार बन्धुहरु ! तिमिहरुलेनै लगाएको डरेलो दन्केकै माथि झन् झन् घी थप्तै छौ, तिमीहरुलाई धिक्कार छ, सतिले नेपाल देशलाई होइन तिमीहरुलाई सराप्ने छ /

    सम्मानीय प्रधान-मन्त्रि डा. भट्टराई ज्यु, प्रचण्ड ज्यु ! हामी करोडौं जनताले यो बिस्वास गरेका छौं कि तपाईहरु देश भक्ति हुनुहुन्छ, जनता प्रेमी हुनुहुन्छ, देश र जनताप्रति बफादार हुनुहुन्छ / साचिनै हाम्रो बिश्वास सत्य हो भने छातीमा हात राखेर भन्नोस्-हो ! अनि निडर निर्धक्क, निसंकोचका साथ दिल खोलेर छाती फुलाएर काम कारबाई हरु अगाडी बढाउनु होस् चाहे त्यो सुरक्षा कर्मी सरुवा बढुवा होस्, चाहे कति संचार कर्मीहरुको हातै काट्नु पर्ने या मुखै टाल्नु पर्ने काम किन नहोस, चाहे देशलाई रुवान्डा, युगान्डा, बनाउन खोज्ने बिपक्क्ष दलका दुष्ट नेताहरुलाई जेलमा कोचेर सधैलाई छुटी गराउने काम किन नहोस-अलिकति पनि ढिलाई नगरी कारबाही अघि बढाउनु होस् तपाई हरुको पछि पछि करोडौं जनता साथ दिन तैयार छौं / नेपालको जय होस् !!!

    Hot debate. What do you think? Thumb up 385 Thumb down 386

  24. Ashish says:

    राष्ट्र र जनता ले खोजेको नेता बाबुराम जतिबेला राष्ट्रलाइ इमान्दार राष्ट्र सेवक को जरुरत थियो अब उ नै प्रचण्ड को गुरु भय पछि राष्ट्रलाइ आवसेक छैन त्यो भयर पनि सुरक्चा नदियाको हुन सक्छ

    Hot debate. What do you think? Thumb up 186 Thumb down 316

  25. magar says:

    अब नेपाल मा मन ले नचाहदा पनि मान्छे मर्नु पर्ने बेला भयो मा सानो हुदा मान्छे ले किन मान्छे मारछा हॊला भन्थे तर आज आफैले त्यो काम गर्नु पर्ने भयो के गर्नु आफु बच्न अरुलाई भए पनि मर्ने परियो ककसलाई बच्नु छ र ककसलाई मर्नु छ तयारी गर्दै गरे हुन्छ

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 0

  26. Niwesh says:

    एकदम राम्रो गरियो एस्तो प्रहरी को भर मा जनता ले कसरी सुरक्षा पाउनु सकिन्छ र PM को सुरक्षा नो देनु सक्ने प्रहरी क कम . प्रहरी ली साबि ठ हुनु पर्ने हो कि एस्तो घटना हुनु सक्छ भनेर खाली आगि २ वन र पचारी २वन भनेको सुरक्षा हो .
    एस्तो प्रहरी विदेश को आती विसिस्ट को सुरक्षा मा खातईया भने ज पनि हुनू सक्छ .

    यो घटना ने नेपाली प्रहरी ली राम्रो सबक मानेर आफ्नु संरचना ली दुरुस्त गर्नु पर्चा

    एली राजनीति नो बनुदा राम्रो हुन्छ होला,

    आब नया नेपाल मा नेपाल प्रहरी र आर्मी ले पनि आफ्नु कम गर्ने सैले न नेखर लानु पर्चा आज कल क नेपाली जनता पनि तिते क जागरुक र चलक भाको छ

    Hot debate. What do you think? Thumb up 68 Thumb down 119

  27. jappukaji says:

    सुरच्क्षा दिन नसक्ने लाई सरुवा तर चुनाब गरौन नसक्ने प्रधान मन्त्रि लाई पनि इंडिया तिर सरुवा गर्नु पर्छ कि AK47 गोलि ले सरुवा गर्नु पर्छा

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)