काठमाडौं,माघ १२ । एकीकृत माओवादीका कार्यकर्ताले दैलेखमा कार्यरत पत्रकारहरुलाई ज्यान मार्ने धम्की दिएपछि जिल्लाका सबै पत्रकारले जिल्ला छाडेका छन् । माओवादी धम्कीपछि विहिबार बेलुका २२ जना पत्रकार सुर्खेततर्फ लागेकोमा शुक्रबार थप ५ जनाले जिल्ला छाड्दै छन् । अधिकांश पत्रकारले जिल्ला छाडेपछि विहिबार रातिदेखि त्यहाँका एफएम र पत्रपत्रिका प्रकाशन बन्द भएको छ । डेकेन्द्र थापाका हत्यारालाई कारबाही गराउन विपक्षीहरुले गरेको आन्दोलनमा साथ दिएको भन्दै दैलेखका एमाओवादी कार्यकर्ताले जिल्लाका १० जना पत्रकारलाई डेकेन्द्र थापाकै जस्तो हालत बनाईदिने धम्की दिएका थिए । एकीकृत माओवादी कार्यकर्ताले दैलेखमा संचारकर्मीलाई दिएको धम्की र पत्रिकाको कार्यालयमा गरिएको तोडफोडको सर्वत्र भत्सर्ना भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेख, प्रेस चौतारी नेपाल, प्रेस यूनियन, दलित पत्रकार महासंघले प्रेसमाथि आक्रमण गर्नेलार्ई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् । विज्ञप्ति निकाल्दै ती संघसंस्थाहरुले पत्रकारहरुको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोडबाट भएको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
This comment has been removed because it is a duplicate, off-topic or contains inappropriate content.
Hot debate. What do you think?
50
69
प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका डन रमेश बाहुन -सुजन पौडेल) प्रहरीकै अगाडि शुक्रबार एमाले प्रवेश गरेका छन् । उनलाई एमाले नेता केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
रामेछापको मन्थलीमा शुक्रबार एमालेको जिल्ला अधिवेशनका अवसरमा ओलीले पौडेललाई पार्टीमा प्रवेश गराएका थिए । सुरुमा एमालेका जिल्ला सचिव शान्तिप्रसाद पौडेलले रमेश बाहुन पार्टीमा प्रवेश गरेको सुनाएका थिए ।
दर्जनौँ व्यापारीलाई धम्क्याएर रकम असुलेको उजुरीका आधारमा पौडेल प्रहरीको मोस्टवान्टेड सूचीमा छन् । तर, ओलीले सहयोगीसहित पौडेललाई पार्टी प्रवेश गराएका हुन् ।
मन परे हरियो, नपरे रातो
3
2
आन्दोलन विपक्षीको नाममा भएपनि त्यसमा डलरको खेती गर्दै आएका आइएनजीओहरुको संलग्नता रहेको बताइएको छ । स्रोतका अनुसार स्थानीय राजनीतिक दलहरुलाई आन्दोलन चर्काउन भन्दै १० लाख डलर दिएको बताइएको छ । उनीहरुले माओवादीलाई ‘तह लगाउने’ भन्दै आन्दोलन चर्काउन विपक्षीलाई रकम बाँडेका हुन् । डलरबादीहरुले सरकार विरुद्धको आन्दोलनमा सहभागि भए आफूलाई पनि रकम दिने आह्वासन दिएको एक स्थानीयले ग्रेटवेअनलाइनलाई बताए । हिमाल साउथ एसियाका मालिक कनकमणि दिक्षित, इन्सेकका मालिक सुबोध प्याकुरेल , एड्भोकेसी फोरम इन्टरनेसनलकी मन्दीरा शर्मा मानवअधिकारवादी चरण प्रसाई लगायतले आन्दोलन गर्न रकम बाँडेको बताइएको छ ।
मन परे हरियो, नपरे रातो
1
0
माओबादी ले जे गरियो यक्दम ठिक गरियो किनकि गाऊमा त उनीहरुले सोझा जनतालाई धम्कायर चुनाब जिते तर काठमांडू ,चितवन ,पोखरा जस्ता सिछित जनता हरुले किन उसली भोट दिया , २०५२ सालमा इंडिया संग नदि सम्झौता लै Nepal बेच्यो भन्ने ले किन अहिले सुर्दगी सन्धी गरियो ,सुपर्दगी सन्धि त गरियो तर यो नेपालले मात्र इंडिया लाइ हाम्रा दाजु भै सुम्पिने होकी इन्दिअले पनि नेपाललाई नेपालले खोजेका मान्छे दिन्छ तेसैले इंडिया सित बराबरीको हयिसिअय्त होइन इन्दिअलै सबै सक्ति दियर भुटानको राजा जसतै गिग्मे बन्न चाहान्छन नत्र भय किन यस्तो गरियको छ ,नेपाली कांग्रेस ले पनि नदि खाभानेर दियको नेपाली लाई बिकास गरेर देस झिलिमिली बनैदिन्चु भनेरै गरिकी हो ,तेसैले बाबु रावनाले मात्र गरेका सन्धि ठिक हुन् बन्नु गलत हो
अनि आझ यस्तो हुनु माओबादी को कारणले नै हो कनाकी नेपाली कनाग्रेस र यमाले १३ ओत प्रान्त मा सहमति भयको थियो ,मदिसेले तिनोता पर्देस मानेन भन्नु यादम गलत कुरा थियो
यदि देस ले निकासा पाउछ किन १३ ओत पर्देस नबन्ने ,यौटा पर्देस बादी भयर तराइमा के हुन्तेह्यो ,अनि फेरि मदेसका जनता ले दुइटा मात्र चाहे पछि उनीहरुल जनमत सनिन्ग्ग्रह गरेर दुइटा मात्र पनि बनाउन सक्थे ,तेसैले यो सब माओबादी ले गद नै भय को ho
Well-loved. Like or Dislike:
209
138
धम्की आएको छैन
एमाओवादीबाट असुरक्षा भएको भन्दै जिल्ला छाड्नेमध्येका पत्रकार लोकेन्द्र पौडेलले प्रत्यक्षरुपमा कसैबाट धम्की नआए पनि आफैं असुरक्षित महसुस गरेर जिल्ला छाडेको बताउनुभएको छ । पौडेलले भन्नुभयो-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन । हामीलाई सुरक्षा दिने जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीको सरुवा भएपछि असुरक्षाको महसुुस गरेर कार्यथलो छाडेका हौं ।’
पौडेलको कथन छ-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन । तर, पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापालाई ज्यानमार्ने धम्की आएपछि बसेको महासंघको बैठकले अहिले जिल्लामा बस्न सक्ने अवस्था नहरेकाले आफुहरु सुरक्षित ठाउँमा हिँडेका हौं,’ सुरक्षाको प्रत्याभूति नभएसम्म नर्फकने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी जिल्लामा आएर सुरक्षा प्रत्याभूति गराएपछि काममा र्फकन्छौ,’ उहाँले भन्नुभयो-’त्यतिन्जेलसम्म घटनास्थलमा गएर कुनै रिर्पोटिङ गर्दैनौ ।’
पत्रकार महासंघका सभापति पुस्कर थापाले प्रत्यक्षरुपमा कतैबाट धम्की नआए पनि शुभचिन्तकहरुले दिएको सल्लाहअनुसार जिल्ला छाडेको शुक्रबार एभिन्यूज टेलिभिजनलाई प्रतिक्रिया दिनुभएको छ । आफुहरु आठ बर्षदेखि लोकतन्त्र र न्यायको आन्दोलनमा लागेको भन्दै थापाले एकतर्फी समाचार नदिएको दावी गर्नुभयो । बिपक्षी दलहरुले दैखलबाटै सरकार ढाल्ने आन्दोलन थालेपछि आफुहरु दोहोरो मारमा परेको थापाले प्रतिक्रिया दिनुभयो ।
Well-loved. Like or Dislike:
235
28
अरुत थाहा भएना एउटा कुरो जुन जन युद्ध काल मा मारिएका वा थापा को मुद्दा अघि बढाउनु बिपक छे को कमजोरी हो किनाकी यस्ता घटना त्यो एउटा मात्र होइना हजारौ छन र ति सबै मुद्दा लाइ हेर्ने हो भने कुनै पनि नेता पुलिस र आर्मी का ठुला बडा हरु ले छुट पाउदैनन कुनै ना कुनै कहिँ ना कहिँ सबै बात गल्ती भएकै छ त्यसै ले छान बिन हुने हो भने सबै को हुनु पर्यो नत्र डिकी नर्द को मात्र मुद्दा अघि ब्दाउनु मात्र स्रय्न्त्र नै हो जस्तो लाग्छ
Well-loved. Like or Dislike:
227
5
सब भन्दा पहिले यहाँ कसले कुरा बुज्ने हो भन्ने कुराको जरुरत छ !यहाँ पुराना कुराहरुलाई ननिकाल्ने सर्त सरखार को सम्छौता मा माओबादी हरु आएका हुन् र आज आएर यो सर्त तोडिन्दै छन् यदि यसो हो भने, टेकेन्द्र ,अनि सेनानी लामा को मात्र कुराको चर्चा होइन यहाँ आम जनताको पनि लेख जोखा हुनुपर्छ ! नत्र यो एकतान्त्रिक जसको बल त्यसैले प्रयोग गर्ने यो हुन नसक्ने कुरा हो !
Well-loved. Like or Dislike:
327
5
पत्रकारहरुले सहि खबरको खोजिमा लग्नु पर्छ ..कुनै पार्टीको पछि लागनु गलत हो ..डेकेन्द्रको नाममा लड्ने लडाउने खोज्ने नेताहरु को पछि नलागी दिनु ..समय पर्खनु अवस्य सजाई pauchh..buddako janma bhayeko desh nepalma shanti bhanai rakhau
Well-loved. Like or Dislike:
162
3
नया खबर मान्न सकिदैन यो त माओबादीको असली रुप धर्म, सोच, विचार र ideology नै हो विरोधीको सफाया गर्ने /
Hot debate. What do you think?
242
268
पत्रकार हरु बिपक्छी दल बाट संचालित भएको छ( ठुलो रकम को चल-खेल छ) सत्ता प्राप्ति को लागि एक पछि आर्को घिनलाग्दो दाउ चल दै छ.हाल पत्रकार हरु दैलेख छोडेको चाल गर्दै छ, यसले पनि काम न गरे पछि एक दुइ पत्रकार लै कुटपिट या मृतु सम्म पनि हुने गरि घटना आफै घटाई माओबादी लै दोष लगाउने छन्, नेपाल मा राम्रो मनिष को कदर छैन.बडा मुस्किल ले एक जना शिक्षित प्रधान मन्त्रि भएको आशिक्षित हरुले हत्या गर्न कसिएको छ.जसले नेपाली जनता र नेपाल आम को कुभलो गरेको छ तासलाई पशुपति ले किरा पारेर मृतु दियोस,
Well-loved. Like or Dislike:
517
10
यसमा सबै कुर्सिको लोवले गर्दा भएको हो पुराना नेताहरु लामो समय सम्म हालीमुहाली गरेर देशको सम्पति कुम्लियौने बनि भएकाहरु आज भोलि कुर्सीमा बस्न नापौन्दा कतिको चोट परेको होला माकुने झले सेरे अनि अरु मरेका स्यालहरु अहिले पत्रकार हत्तियाको निहु बनाएर पत्रकर्लैनै हतियार बनाएर एउटा असल बाक्ति बाबुरामलाई रजिनाम दिलौनालाई र सुसिल झुसेलाई प्रधान मन्त्रि बनौन लगेक६अन यो ठिक होइन सबै नेता हरु पार्टीगत र्स्वार्थलाई बिर्सेर देशको लागि एक हुनु पर६ यसैमा सबैको भलो हुन६
Well-loved. Like or Dislike:
12
2
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
25
277
यहाँकुराआयो के भने टेकेन्द्र टेकेन्द्र गाई अरु सबै भैसी रहेछ किनभने नेपालमा गाईमार्दा कनुन्लग्छ भैसीमार्दा कनुन्लगदैन / किनभने आन्दोलंन को बेला मारिएको अरुजनता कसैलाईदेखेन पत्रकार र नेताले मेरोबिचारमा उनीहरुको आखा ४ ,४ वटा रैछ तेकेन्द्रको रगत रातो आरुकोरगत बागमतीको फोहोरको लेदो / अचम्मैहोस् नेपाल देश /
Well-loved. Like or Dislike:
531
17
पहिलेको युगमा पाप गरे छोरा नातिले भोग्नु पर्थ्यो अहिलेको युगमा आफैले भोग्नु पर्छ, भाते पत्रकार हरुलाई ठिक्क भो……..
मन परे हरियो, नपरे रातो
5
29
बाबुरामजी लाई एउटा प्रस्न !जनतालाई त्रसित पर्न जंगलबाट सजिलो
कि दरबार बाट सजिलो ?????????????
Hot debate. What do you think?
149
187
यो धम्कि धम्कि खै एसको video कसले दियो मान्क्षे को नाम बोलेको बोलि पनि देखाउनु पर्यो कुन ठाउमा कति समय कुन दिन धम्कायारे रे को भरमा तेतिकै जनतालाई ठग्ने के थाहा बिपछी ले नि माओबादी को नाम लिएर भन्न सक्छ कि भेडा जस्तै आफै पादने आफै तर्सने हो यो पत्रकार कि बिपक्षि ले घुस खिलायो हामी जे जे भन्छौ तेही लेख भनेर हैन भने राम्रो समाचार पर्सारण गर्नु पर्यो तेतिकै कलम जीबी हो भनेर आफनो स्वार्थ फुर्ति को लागे जे पायो तेही लेख्न पाउन्न एउटालाई उचाल्ने अर्को लाइ पछार्ने किसिमले लेख्यो भने अबस्ये तिमीहरुलाई नि कारबाही हुन्छ
मन परे हरियो, नपरे रातो
19
49
यो कमेन्ट लेख्ने साथी हरु सबै माओंबादी हुन् कि क्या हो ?? तपाई जस्तैले देश सखेको था छैन …. एउटा भनाइ छ नि मा ओ को टाउको काटेर होइन चेतना बदल्नु पर्छ परिवर्तन को लागि लाइ यी ऐलेका माऒभदिले भने टाउको नै काट्ने नीति अपनाए / नेपाली भनेर कसैले भने पर्यबची मा आउछ अराजकता,
Well-loved. Like or Dislike:
75
34
अब हेरत हत्याराहरुको बिग बिगी नया नेपालमा.
Well-loved. Like or Dislike:
46
2
जुन जोगी आय कानै चिराको खातेनेताहरुले देस बनाउने होइंना ताल परे देस बेछां / नया नेपाल बनौनेहरुले नया नेपाल बनाई हाले/ भ्रस्टचारी, घुसखोरी हरुले नेपाल नया नेपाल उल्टोबाट बनाउने भय /, आज सम्म खाते मन्त्रीहरुले आफ्नो सम्पतिको बिभारण बुजयाको छैनन् /
मन परे हरियो, नपरे रातो
3
0