काठमाडौं– कुलेखानी हेटौडा सुरुङमार्ग बिशेष कुराकानी सरकारले अनुमति दिए माघ २६ गते देखि सुरु गर्ने

काठमाडौं–कुलेखानी हेटौडा सुरुङमार्ग निर्माणका लागि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघ (एनआरएन) बीच आयोजना विकास र व्यवस्थापनका सम्बन्धमा बिहीबार दुईपक्षीय सम्झौता भएको छ । सुरुङ्गमार्गको काम छिटो सुरु गर्ने वातावरण बनाउन भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयलाई आग्रह गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा कुशकुमार जोशीले यस्तो आग्रह गर्नुभएको हो ।कम्पनीले विस्तृत संभाव्यता अध्ययन डीपीआर सरकारलाई बुझाइसकेको छ, अब माघ महिनाभित्र नै काम सुरु गर्ने गरि प्रकृया अगाडि बनाउनुपर्छ, सुरुङ्गमार्ग निर्माणकर्ता नेपाल पुर्वाधार विकास कम्पनीका अध्यक्ष जोशीले बताउनुभयो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

8 Responses to “काठमाडौं– कुलेखानी हेटौडा सुरुङमार्ग बिशेष कुराकानी सरकारले अनुमति दिए माघ २६ गते देखि सुरु गर्ने”

  1. Recked says:

    नेता को कमाउने भाडो, पत्रकार को लेख्ने बिसय, अनि जनता झुक्युने सपना मात्र हो.
    तिन दसक हुन लागि सक्यो काठमाडौँबासिले मेलम्चीको पनि पीउदै आयको.
    यी नेता हरुको कुरापताय्नु बेकार छ!

    Well-loved. Like or Dislike: Thumb up 193 Thumb down 105

  2. ram oli says:

    कुरा कानी मात्रै होइना काम गरेर देखाउनु पर्यो त्यो गफ मात्र गरेर हुदै ना आर्थिक या नै ढुकुटी सॆदाउनय काम मात्र गर्ना भएना काम हुनु पर्यो

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 1

  3. yam bahadur says:

    ओं सरकार संग अनुमति नमाग सरकार बाहिर बसेका संग अनुमति माग सरकार त कहिले नाइँ भन्छ र कबाब मा हड्डी त बिपक्षि पो बन्छ सरकार ले हुन्छ भनेको काम भए त आज के के देख्न पाइन्थ्यो के के हिमाल को चुचुरामा रेल गुदी सक्थ्यो सप्तकोसी मा . पानि जहाज छिरी सक्थ्यो पर्तेक नेपालि को घर- घरमा महंगा – महंगा कार हुन्थ्यो नेपाली आकाश मा हेलिकप्टर को घुइचो लाग्थ्यो प्रतेक रुख रुख मा बिजुली बलि सक्थ्यो हाम्रो नेपालीको सान बिस्व मा अर्कै हुन्थ्यो नेपाल मा पर्यटक को ओइरो लाग्थ्यो सबैले वा नेपाल भनेर जान्थे तर यी सब सपना मात्र भैदिएको छ हामी नेपालीको > कारण सरकारमा बसेकाको बिपछिले बिरोध गर्दिनाले कुर्सि को ताना- तान गर्नाले

    Well-loved. Like or Dislike: Thumb up 759 Thumb down 21

  4. ganga b grg says:

    यम बहादुर जी को रखाइ मन पर्यो ,desh र जनता लुटनी काँग्रेस र भारत हो एमाले को त् बुद्धि भ्रस्ट छ.

    Well-loved. Like or Dislike: Thumb up 62 Thumb down 5

  5. Shesh laoti says:

    याम जी तपाइको भनाइ अति यथार्थ लाग्यो ! र आशा गरौँ योजना सफल होस् /

    ~~~शुभकामना छ~~~

    Well-loved. Like or Dislike: Thumb up 126 Thumb down 3

  6. likpa jip says:

    यो कुलेखानीको नाममा दोहोरि खेल्नु छोड काम सुरु गर …सफल banai जनताको अगाडी देखा …

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 0

  7. dadhiramoli says:

    पहिला कम गरेर प६इ मात्र केहि वन६उ मात्र नत्र त पोपुलोर को लागि मात्र हो

    पेर्चान्द्र ले सुजर्लंद बनायो नेपाल लै यम बहादुर पनि सपना मा होला कि कागज मा मात्र होला जस्तो ल६अ

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  8. Gurung Dev says:

    हा हा हा कुराकानी मात्रै त होला नि होइन ? काम त उई क्या १६ वर्ष पछि !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)